वासिंगटन, (एजेन्सी) अमेरिकाले इरान विरुद्ध नयाँ प्रतिबन्द लगाउने योजना बनाइरहेको छ। अमेरिकाका वित्तमन्त्री स्टिवन मुनचिनले ह्वाइट हाउसमा एक पत्रकार सम्मेलनमा इरानमाथि लगातार निगरानी गरिरहेको र नयाँ प्रतिबन्द लगाउने अपेक्षा रहेको
मुम्बई, (एजेन्सी) भारतको महाराष्ट्रस्थित मुम्बईको एउटा भवनमा भएको भयावह आगलागीमा कम्तिमा १५ जना व्यक्ति मारिएको प्रहरीले शुक्रबार जनाएको छ। बिहीबार मध्यरातको केहि समयपछि लोकप्रिय कमला मिल्स रेस्टुरेन्ट र सपिङ कम्पाउन्डमा
इस्लामाबाद, (एजेन्सी) पाकिस्तानका कट्टरपन्थी समूह विरुद्ध एक पक्षीय सैन्य कारबाही गर्ने अमेरिकी राष्टपति ट्रम्प र उसको प्रशासनको चेतावनीलाई लिएर पाकिस्तानले अमेरिका र राष्टपति ट्रम्पलाई चेतावनी दिएको छ। उपराष्ट्रपति माइक पेन्सले
न्युयोर्क, (एजेन्सी) वल्र्ड बलोच अर्गनाइजेसनले जेनेभा र लन्डनपछि अब अमेरिकी शहर न्युयोर्कको चर्चित इलाका टाइम्स स्क्वायरमा फ्रि बलुचिस्तानमा विज्ञापन लगाएको छ। पाकिस्तानबाट स्वतन्त्र हुन फ्रि बलुचिस्तान अभियानका लागि टाइम्स स्क्वायरको
हैदरावाद, (एजेन्सी) भारतको तेलंगाना राज्यको हैदरावादमा एक महिलालाई जिउँदै जलाइएको घटना बाहिर आएको छ। स्थानीयले जलेर घाइते भएकी सन्ध्यालाई अस्पताल लग्न मद्दत गरेको तर बाटैमा उनको मृत्यु भएको बताइएको छ।
सोल, (एजेन्सी) विश्वको महाशक्ति अमेरिकालाई चुनौती दिँदै आइरहेका उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको जन्मदिन उनकै देशको क्यालेन्डरबाट गायब भएको छ। उत्तर कोरियाको नयाँ वर्षका लागि जारी गरिएको क्यालेन्डरमा
सुरत, (एजेन्सी) गुजरातमा भाजपाको विधायक दलका नेतामा विजय रूपाणी चुनिएका छन्। यससँगै उनी गुजरातको मुख्यमन्त्री बन्ने निश्चित भएको छ। त्यसै गरी नीतीन पटेललाई विधायक दलले उपमुख्यमन्त्रीका रूपमा चुनेको छ। विजय
कायरो, (एजेन्सी) इजिप्टको आस्वान शहरनजिक हालै फेला परेका केही प्राचीनतम पुरातात्विक वस्तुमध्ये तीन हजार वर्षभन्दा पुराना बालकका चारवटा सग्लो शव पनि रहेको सरकारी अधिकारीहरुले बताएका छन्। पुरातत्व मन्त्रालयका अध्यक्ष डा.
बेइजिङ, (एजेन्सी) चीनले उत्तर कोरियासँगको ८ सय ८० माइल लामो सीमाक्षेत्रमा शरणार्थी ििवरको सञ्जाल निर्माण थालेको छ। उत्तर कोरियाली शासक किम जोङ उनको सत्ता गिरेको अवस्थामा आउन सक्ने शरणार्थी समस्याका
लस एन्जलस, (एजेन्सी) गुगल र नासाले सिक्ने क्षमतायुक्त यन्त्रको सहयोगबाट सौर्य प्रणाली केप्लर –९०मा एउटा नयाँ ग्रह पत्ता लगाएको घोषणा गरेको छ। केप्लर डाटालाई न्युरल नेटवर्किङमा प्रयोग गरी वैज्ञानिकहरुले केप्लर–९०
इस्लामावाद, (एजेन्सी) पाकिस्तानको पेशावर शहरस्थित एउटा कलेजमा अचानक प्रवेश गरेका बन्दुकधारीले शुक्रबार अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा नौ व्यक्तिको ज्यान जानुका साथै अन्य ११ जना घाइते भएका छन्। बुर्का ओढेर रिक्सामा
हरारे, (एजेन्सी) जिम्बावेका नयाँ राष्ट्रपति इम्मर्सन नान्गावाले शुक्रबार आफ्नो मन्त्रीमण्डल घोषणा गर्नेक्रममा वरिष्ठ सैनिक अधिकारीलाई पनि उच्च ओहदा प्रदान गरेका छन्। पूर्वराष्ट्रपति रोवर्ट मुगावेलाई अपदस्थ गर्ने क्रममा सरकारी टेलिभिजनमा देखापरेका
वासिङ्टन, (एजेन्सी) अमेरिकी प्रथम पुत्री तथा राष्ट्रपतिका सल्लाहकार इवान्का ट्रम्पले यसै हप्ता भारत भ्रमणका क्रममा एकजना कूटनीतिज्ञको भूमिकामा देखिएको र उनको गतिविधिलाई हेरेर केही व्यक्तीले उनलाई ‘विश्वकै सबैभन्दा शक्तिशाली महिला’को
टोक्यो, (एजेन्सी) उत्तर कोरियाली माझी बताइएका आठ जना पुरुष चढेको एउटा डुंगा जापानको समुद्रीतटमा बगाएर ल्याएको बताइएको छ। जापानी प्रहरीले युरीहोन्जो शहरमा बिहीबार राति अलपत्र अवस्थामा फेला परेका तिनीहरुलाई हिरासतमा
हरारे, (एजेन्सी) इमर्सन मनांगाग्वाले शुक्रबार राजधानी हरारेको राष्ट्रिय रंगशालामा आफ्ना हजारौं समर्थकका अगाडि जिम्बावेको राष्ट्रपति पदको शपथ ग्रहण गरेका छन्। उनको यो शपथसँगै ३७ वर्ष लामो रोबर्ट मुगाबेको शासनकालको औपचारिक
ढाका, (एजेन्सी) बंगलादेशले रोहिंग्या मुसलमान शरणार्थी फिर्ता गर्ने विषयमा म्यान्मारसँग एउटा सम्झौतामा हस्ताक्षर गरेको छ। म्यान्मारको रखाइन प्रान्तमा हालै भएको सैनिक कारबाहीपछि लाखौं रोहिंग्या मुसलमान म्यान्मारबाट पलायन भई बंगलादेशमा सरण
अँकारा, (एजेन्सी) टर्कीको राजधानी अँकाराले सुरक्षाको कारण देखाउँदै समलिंगीसम्बन्धी महोत्सव, स्क्रिनिङ, मञ्च र प्रदर्शनमाथि प्रतिबन्ध लगाउने घोषणा गभर्नरको कार्यालयले आइतबार गरेको छ। गत साता अँकारामा आयोजना हुन लागेको जर्मन भाषाको
पेरिस, (एजेन्सी) एक जना फ्रेन्च प्रहरीले फ्रान्सको राजधानी पेरिसनजिकको सडकमा तीन जना व्यक्तिलाई गोली हानी मारिसकेपछि आफैमाथि गोली प्रहार गरी आत्महत्या गरेको सञ्चार माध्यमले आइतबार जनाएको छ। सो घटना घरेलु
बर्लिन, (एजेन्सी) जर्मनीको फेडरल नेटवर्क एजेन्सीले यसै हप्ता बच्चाहरूलाई लक्षित गरिएका स्मार्टवाचमाथि व्यापक प्रतिबन्धको घोषणा गर्दै अभिभावकहरूलाई यसअघि खरिद गरिएका त्यस्ता उपकरण नष्ट गर्न आग्रह गरेको छ। बालबालिकाका लागि लक्षित
सान्टियागो, (एजेन्सी) राष्ट्रपति मिचेले ब्याचेलेटका उत्तराधिकारी छान्नका लागि चिलियनहरूले राष्ट्रपतिय चुनावमा मतदान गरिरहेका छन्। यस चुनावका लागि ८ जनाले उम्मेदवारी दिएका छन्। सन् २०१० देखि २०१४ सम्म राष्ट्रपति रहेका अर्बपति