जाकार्ता, (एजेन्सी)। इन्डोनेसियाका एउटा अस्पतालमा वील भुक्तानी नगरेको भन्दै एकजना शिशुको शव परिवारलाई नदिएपछि त्यसको विरोधमा मोटरसाइकल चालकहरूका भिडले सो अस्पतालको मुर्दाघरमा दवाव सिर्जनागरेका छन्। पादँँगशहरमा वार्दीयान्स्याह नामक मोटरसाइकल, ट्याक्सी
जोहान्नेसवर्ग, (एजेन्सी)। दक्षिण अफ्रिकाका मध्यस्थकर्ताले ट्रेड युनियन र साउथ अफ्रिकन एयरवेज(एसएए)बिच आठदिने हड्ताल तोड्ने विषयमा सम्झौतापत्रमा हस्ताक्षर भएको बताएका छन्। सो हड्तालको कारण एयरलाइन ग्राउन्डेड हुन पुगेको थियो। मेलमिलाप, सहमति
बेरुत, (एजेन्सी)। सिरियाका राष्ट्रपति बसर अल असदको सैन्य बल सहयोगी देश रुसद्वारा विद्राहीको कब्जामा रहेको क्षेत्र इद्लिबमा गरेको कारवाहीमा १० बालबालिका सहित २१ नागरिकको मृत्यु भएको छ। सरकारी सेनाले जमीनबाट
भियना, (एजेन्सी)। अष्ट्रियाका अधिकारीले तानासाह एडोल्फ हिटलरको जन्मस्थललाई प्रहरीले आफ्नो कामका लागि प्रयोग गर्ने जानकारी दिएका छन्। विगत केही वर्षदेखि नाजी तानाशाहका प्रशंसकहरुका लागि उक्त भवन एक तीर्थस्थल बनेको थियो।
किभ, (एजेन्सी)। युक्रेनले रसियाले ब्ल्याक सिबाट कब्जामा लिएर फर्काइएका आफ्ना नौसैनिक जहाजका हतियार र अन्य उपकरणलगायत शौचालयसमेत निकालेको बिहीबार आरोप लगाएको छ। युक्रेनको नौसैनिक कमान्डर इहोर भोरोनचेन्कोले रसियाले डोम लाइट,
वासिङ्टन, (एजेन्सी)। मृत्युदण्ड दिइने तरिका गैरकानुनी हुन सक्ने तथ्यलाई ध्यानमा राखेर अमेरिकामा संघीय मृत्युदण्ड रोकिएको छ। जनवरी र डिसेम्बरमा इन्डियानामा पाँच जना पुरुषलाई मृत्युदण्ड दिइने कार्यक्रम थियो। यसै वर्षको शुरूमा
जेरुसेलम, (एजेन्सी)। इजरायलले बुधबार सिरिया सरकार र इरानी गठबन्धन फौजसंग सम्बन्धित दर्जनौं लक्षमा आक्रमण गरेको दाबी गरेको छ। एउटा इरानी युनिटले इजरायलत र्फ गरिएका रकेट आक्रमणको प्रत्युत्तरमा यो हमला गरिएको
स्टकहोम, (एजेन्सी)। स्विडेनका अभियोजकहरूले विकिलिक्सका सह संस्थापक जुलियन असान्जमाथि सन् २०१० मा लगाउको बलात्कारको आरोपको जाँच बन्द गरेको छ। असान्जले यौन शोषण र बलात्कारको आरोपलाई लगातार अस्विकार गर्दै आइरहेको छ।
टोकियो, (एजेन्सी)। जापानका प्रधानमन्त्री सिन्जो आबे देशमा अहिलेसम्म कै सबैभन्दा लामो समयसम्म प्रधानमन्त्रीको पदमा रहिरहने व्यक्ति बनेका छन्। यसका बाबजुद सेनालाई बलियो बनाउन संविधानमा संशोधन गर्ने उनको महत्वाकांक्षी लक्ष्य अहिलेसम्म
लन्डन, (एजेन्सी)। संयुक्त अधिराज्यको हङकङस्थित कन्सुलेटका एकजना पूर्वकर्मचारीले आफूलाई चीनमा यातना दिइएको तथा हङकङमा राजनीतिक अस्थिरता भड्काएको आरोप पनि लगाएको बीबीसीलाई बताएका छन्। बेलायत सरकारका लागि झण्डै दुई वर्षसम्म काम
काबुल, (एजेन्सी)। अफगान तालिवानले कारगारमा थुनिएका आफ्ना तीनजना वरिष्ठ लडाकूको रिहाईसँगै दुईजना पश्चिमी बन्धकलाई मंगलबार मुक्त गरेको तालिवानी र सरकारी श्रोतले जनाएको छ। राजधानी काबुलको अमेरिकन युनिभर्सिटी अफ अफगानिस्तानबाहिर तीन
सिडनी, (एजेन्सी)। अस्ट्रेलियाको सिडनी निवासीहरुले मंगलबार बिहान बिउँझिँदा शहर धुवाँले भरिएको पाएका छन्। सो क्षेत्रका थुप्रै स्थानमा वनमा डढेलो लागेको छ। रातारात बेस्सरी चलेको हावाले डढेलोबाट निस्केको धुँवा भरिएपछि सिडनीको
इस्लामावाद, (एजेन्सी)। पाकिस्तानले जमिनबाट जमिनमा प्रहार गर्न सक्षम शाहिन–१ क्षेप्यास्त्रको सफल परीक्षण गरको छ। परमाणु हतियार लिएर जान सक्षम यस क्षेप्यास्त्रको मारक क्षमता ६ सय ५० किलोमिटर छ। पाकिस्तानी सेनाका
बेइजिङ, (एजेन्सी)। चीनको सांक्सी प्रान्तको एक कोइला खानीमा भएको विस्फोटमा कम्तिमा १५ जनाको मृत्यु र अन्य ९ जना घाइते भएका छन्। सांक्सी कोइला खानी सुरक्षा प्रशासनले घटनाको समय ३५ कामदार
बैंकक, (एजेन्सी)। चीनले अमेरिकाको सेनालाई विवादित दक्षिण चीन सागरमा शक्ति प्रदर्शन बन्द गर्न अपिल गरेको छ । अमेरिकाले दक्षिण चीन सागरमा उक्साउने खालका कार्य बन्द गरोस भन्ने बेइजिङले चाहेको चीनको
कायरो, (एजेन्सी) । लिवियाको राजधानी ट्रिपोली स्थित एउटा बिस्कुट कारखानामा सोमवार भएको हवाई हमलामा कम्तिमा सातजना कामदार मारिएका छन् । स्वास्थ अधिकारीहरुले मारिनेमा पाँचजना विदेशी नागरिक र दुईजना लिवियाली रहेको
लन्डन, (एजेन्सी)। विविसिले युद्ध अपराधको आरोप सम्वन्धमा अन्तर्राष्ट्रिय आपराधिक अदालतले कार्यक्रम बनाएपछि अन्तर्राष्ट्रिय आपराधिक अदालत ( आइसिसि ) ले पहिलो अनुसन्धान शुरु गर्ने भएको छ । पानारोमा नामक कार्यक्रमले वेलायतका
भेटिकन सिटी, (एजेन्सी) । क्याथोलिक धार्मिक नेता पोप फ्रान्सिसले गरिबी प्रति उदासिनताको निन्दा गर्दै भेटिकनमा आइतबार करिब १ हजार ५ सय गरीब तथा घरबार बिहिनहरुलाई भोजनका लागि निमन्त्रण दिए ।
वासिङटन, (एजेन्सी)। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० राष्ट्रपति चुनावका लागि व्यस्त प्रचारप्रसार अभियानमा लाग्नुपूर्व एक सैन्य अस्पतालमा आफ्नो चिकित्सकीय जाँच गराएका छन्। ह्वाइट हाउसले ट्रम्प स्वस्थ्य र उर्जावान भएको
तेहरान, (एजेन्सी)। इरानका सर्वोच्च धार्मिक नेता अयातोल्लाह अलि खामेनीले आफू तेलको मूल्य वृद्धिको समर्थनमा रहेको आइतबार बताएका छन्। यसै विषयलाई लिएर इरानभरि विरोध प्रदर्शन शुरु भएको छ। तर अयातोल्लाहले इरानका