काठमाडौं । नेपाल आर्मी छैटौं राष्ट्रिय फेन्सिङ प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। आर्मीले ६ स्वर्ण, २ रजत र ५ कांस्य जितेको हो। नेपाल फेन्सिङ संघद्वारा आयोजित प्रतियोगितामा अर्को विभागीय टोली
काठमाडौं । पारा तेक्वान्दो खेलाडी भरतसिंह महता फ्रान्समा हुने पेरिस पारालिम्पिक–२०२४ मा खेल्न छनोट हुनुभएको छ। भरत वाइल्ड कार्ड कोटामार्फत् पेरिस पारालिम्पिकका लागि छनोट हुनुभएको नेपाल तेक्वान्दो संघले जनाएको छ।
काठमाडौं । सेन्ट जेभियर्स र दीक्षालय फाउन्डेसन नेपालले ११ औं कीर्तिपुर कप अन्तरविद्यालय बासकेटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन्। सेन्ट जेभियर्स ब्वाइज तथा दीक्षालय गर्ल्समा च्याम्पियन बने। कीर्तिपुर बास्केटबल संघ,
काठमाडौं । हिमरश्मिले सातौं एन्जल्स हार्ट कप अन्तरविद्यालय बास्केटबलको सिनियर गल्र्समा मंगलबार जित हात पारेको छ। मनमैजुस्थित आयोजक एन्जल्स हार्ट स्कुलको कोर्टमा हिमरश्मिले किङडमलाई २५–१८ ले पराजित गर्यो। हिमरश्मिकी निमा
काठमाडौं । नेपाल आर्मीका मिन कार्कीले छैटौं राष्ट्रिय फेन्सिङ प्रतियोगिताको पुरुष व्यक्तिगत इपीमा मंगलबार स्वर्ण जितेका छन्। एपीएफका जंग गिरी दोश्रो तथा बागमती प्रदेशकाद्वय टार्जन दाहाल र शुलभ सुनुवार तेश्रो
काठमाडौं । सफल पौडीबाज शिरिष गुरुङको नाममा स्थापित शिरिष फाउन्डेसनले १९ औं एसियाली खेलकुदको करातेमा ऐतिहासिक रजत पदक जितेकी एरिका गुरुङलाई प्रायोजन गर्ने भएको छ। फाउन्डेसनका अध्यक्ष ओलम्पियन शिरिष र
काठमाडौं । गत फेबु्रवरीमा कीर्तिपुरस्थित त्रिवि मैदानमा जान निकोल लोफ्टीइटनले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो शतक प्रहार गर्ने कीर्तिमान रचेका थिए। उनले नेपालविरुद्ध नेपालकै खेलाडी कुशल मल्लले एसियन गेम्समा
काठमाडौं । टर्कीले युरो कपमा विजयी सुरुवात गरेको छ। गए राति सम्पन्न खेलमा टर्कीले जर्जियालाई ३-१ गोल अन्तरले पराजित गरेको हो। टर्कीको जितमा मेर्ट मूलडुर, अर्दा गुलेर र मोहमद केरेमले
काठमाडौं । पोर्चुगलले युरो कपमा विजयी सुरुवात गरेको छ। गए राति सम्पन्न समूह एफ अन्तर्गतको खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजित गरेको हो। १-० गोलले पछि परेको पोर्चुगलले
काठमाडौं । जारी टी-२० विश्वकप अन्तर्गत आजदेखि सुपर आठका खेल सुरु हुँदै छन्। सुपर आठको पहिलो खेलमा आज दक्षिण अफ्रिका र अमेरिका खेल्दै छन् । एन्टीगास्थित सर भिभीयन रिचार्ड्स स्टेडियममा
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी-२० विश्वकपमा नेपालका कप्तान रोहित पौडेलसँग झगडा गर्ने बंगलादेशका बलर तान्जिम हसन सकिबलाई कारबाही गरेको छ। आईसीसीले आइतबारको खेलमा खेल आचारसंहिता उल्लंघन गरेको
काठमाडौं । टी-२० विश्वकपको समूह चरणको अन्तिम खेलमा वेस्ट इन्डिजले अफगानिस्तानमाथि फराकिलो जित हासिल गरेको छ। मंगलबार बिहान सम्पन्न खेलमा वेस्ट इन्डिजले अफगानिस्तानलाई १०४ रनको फराकिलो अन्तरले पराजित गरेको हो
काठमाडौं । नेपाल आर्मीका उपेन्द्र शाहीले छैटौं राष्ट्रिय फेन्सिङ प्रतियोगिताको पुरुष व्यक्तिगत साब्रेमा सोमबार स्वर्ण जितेका छन् । त्यसैगरी एपीएफका राजेन्द्र गजुरेल दोश्रो तथा आर्मीका रघुवीर चन्द तेश्रो भए। त्रिपुरेश्वरस्थित
काठमाडौं । अमेरिका र वेस्ट इन्जिजमा जारी क्रिकेट टी २० विश्वकपको सुपर ८ मा खेल्ने टोलीको टुंगो लागेको छ। समूह डी को अन्तिम चरणका खेल सोमबार सकिएपछि सुपर ८ मा
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३–२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमवारदेखि गोकर्ण गल्फ क्लबमा सुरू हुँदैछ। पुरस्कार राशीको आधारमा सिजनकै ठुलो प्रतियोगितामा ३७ प्रोफेसनल र
काठमाडौं । रोमानियाले युरो कपमा विजयी सुरुवात गरेको छ । सोमबार राति सम्पन्न समूह इ अन्तर्गतको खेलमा रोमानियाले युक्रेनलाई ३-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
काठमाडौं । स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा १ सय विकेट लिने पहिलो नेपाली बलर बन्नुभएको छ । सन्दीपले सोमबार टी–२० विश्वकप क्रिकेटअन्तर्गत बंगलादेशविरुद्ध २ विकेट लिँदै १ सय विकेट
काठमाडौं । फ्रान्सले जारी युरो कपमा विजयी सुरुवात गरेको छ। गए राति सम्पन्न खेलमा फ्रान्सले अस्ट्रियालाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो। यस खेलमा खेलको ३८औँ
काठमाडौं । टी–२० विश्वकपमा न्यूजिल्यान्डले जितसँगै यात्रा समाप्त गरेको छ। समूह ‘सी’ को अन्तिम खेलमा न्यूजिल्याण्डले पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गरेर विश्वकपको यात्रा टुङ्गाएको छ। टस हारेर पहिला ब्याटिङ
जर्मनीमा भइरहेको युरोकप २०२४ मा स्पेनका फरवार्ड लामिन यामल सबैभन्दा कान्छो खेलाडी बनेका छन् । यामलले शनिबार क्रोएसियाविरिुद्ध खेलेपछि युरोकपमा खेल्ने सबैभन्दा कान्छो खेलाडी बन्ने सौभाग्य प्राप्त गरेका हुन् ।