भक्तपुर, ५ जेठ । भक्तपुर नगरपालिका प्रमुखमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार सुनिल प्रजापतिको जित सुनिश्चित भएको छ । भक्तपुरका १० मध्ये आठ वटा वडाको मतगणना सम्पन्न हुँदा नेमकिपाका प्रजापतिले
नेपाल समाचारपत्र, सिन्धुली । पुनसंरचनामा सिन्धुलीमा गठन भएको ९ स्थानीय तहमा तीन ठूला दलले तीन तिन स्थानीय तहमा विजयी हासिल गरेको छ । विजयी उम्मेद्वारलाई शुक्रवार नै सम्बन्धित निर्वचन अधिकृतको
वालिङ, ५ जेठ । स्याङ्जाका एघार वटा स्थानीय तहमध्ये सात वटामा नेकपा एमाले र चारवटामा नेपाली काँग्रेस विजयी भएका छन् । एमालेले स्याङ्जाका पुतलीबजार र गल्याङ नगरपालिकासहित आँधीखोला, फेदीखोला, हरिनास,
मेलम्ची, ५ जेठ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाको प्रमुख पदमा निर्वाचित डम्बर अर्यालले २० दिनभित्र जनताले राहत महसुस गर्नसक्ने योजना सार्वजनिक गर्ने बताउनुभएको छ । बिहीबार नेकपा (एमाले)ले निकालेको विजय
रत्ननगर (चितवन), ५ जेठ । पूर्वी चितवनको खैरहनीमा मतगणना रोकिएको छ । मुचुल्का उठाएका बेलाको मतपत्रको सङ्ख्या र मतपेटिकामा हाल भएको सङ्ख्या नमिलेपछि यहाँ मतगणना कार्य रोकिएको हो । बिहीबार
गोरखा, ५ जेठ । गोरखाका एघारवटै स्थानीय तहमा मतगणना सम्पन्न भएको छ । दुई नगरपालिका र सातवटा गाउँपालिका गरी नेपाली काँग्रेसले नौ स्थानीय तहमा जितेको छ भने दुई गाउँपालिकामा नेकपा
भक्तपुर, ५ जेठ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–४ को परिणाम मिश्रित आएको छ । मतगणनाको अन्तिम नतिजाअनुसार मध्यपुर थिमि नगरपालिका–४ को वडाध्यक्षमा नेपाली काँग्रेसका कुमार श्रेष्ठ विजयी हुनुभएको छ भने
काभ्रे, ४ जेठ । काभ्रे जिल्लाको बनेपा नगरपालिकामा प्रमुख र उपप्रमुख पदमा नेकपा (एमाले) विजयी भएको छ । नगरपालिका प्रमुखमा नेकपा (एमाले) का तर्फबाट लक्ष्मी नरसिंह बादेले एघार हजार ४०९
नवलपरासी, ५ जेठ । नवलपरासीको कावासोती नगरपालिका प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार चन्द्रा पुन विजयी बन्नुभएको छ । यसैगरी उपप्रमुखमा पनि नेकपा (एमाले)कै उम्मेदवार प्रेमशङ्कर मर्दनिया विजयी बन्नुभएको छ । प्रमुखमा
नुवाकोट, ५ जेठ । स्थानीय तह निर्वाचनअन्तर्गत नुवाकोटको विदुर नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेकपा ९एमाले०का उम्मेदवार निर्वाचित भएका छन् । तेह्रवटा वडा रहेको विदुरमा प्राप्त मतपरिणामअनुसार प्रमुख पदमा एमालेका
फलेवास (पर्वत), ५ जेठ । गत वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनको मतगणना पर्वतमा सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय पर्वतका अनुसार बिहीबार साँझ पर्वतका सातवटै स्थानीय तह
धनगढी, ५ जेठ । यही जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनको तयारीस्वरुप नेपाली काँग्रेसले पार्टीका उम्मेदवारका आकाङ्क्षीलाई ‘निर्वाचन र नेतृत्व’ विषयक प्रशिक्षण दिन सुरु गरेको छ । स्थानीय तहको
चिरञ्जीवी मास्के, दोलखा । दोलखाको भीमेश्वर नगरपालीकामा नगरप्रमुख, उपप्रमुख सहित ७ वटा वडामा एमालेको उम्मेदवार बिजयी भएका छन् । भीमेश्वर नगरको नगरप्रमुखमा नेकपा एमालेका भरत केसीले र उपप्रमुखमा नेकपा एमालेका
पहिलो चरणको स्थानीय निर्वाचन सम्पन्न भएर अहिले मतगणना भइरहेको छ र मुलुक दोस्रो चरणको निर्वाचनको मूडमा जान लागेको छ। यो अवस्थामा पहिलो चरणको निर्वाचनमा भाग लिएका सर्बसाधारण के भन्छन् त
नेपाली कांग्रेसले यही जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि जेठ १२ गतेसम्म पार्टीका उम्मेदवारको टु·ो लगाउने भएको छ। कांग्रेस शीर्ष नेताको हिजो बिहीबार केन्द्रीय कार्यालयमा बसेको बैठकले दोस्रो
सरकारले स्थानीय तहका नवनिर्र्वािचत जनप्रतिनिधिलाई शपथ ग्रहण तथा स्थानीय तह सञ्चालनसम्बन्धी प्रशिक्षण पनि दिने भएको छ। सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले यससम्बन्धी तयारी गरिसकेको जनाइएको छ। निर्वाचित महानगरपालिका, उपमहानगरपालिका,
ज्ञानमणि नेपाल कालोटोपी पहिलो चरणको स्थानीय निर्वाचन सकियो। यस चुनावमा दलहरुप्रति प्रचारप्रसारमा अस्वस्थ प्रतिस्पर्धा पनि निकै नै बढ्यो। हुन त २० वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा एकातिर नागरिकको चासो पनि
सुरुङ्गा (झापा), ४ जेठ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पहिलो र दोस्रो चरणको निर्वाचनको मिति महिना दिनको फरक राख्नाले नकारात्मक असर पारेको बताउनुभएको छ । आज झापाको बिर्तामोडमा
काठमाडाँै, ४ जेठ । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मतगणना चाँडो गर्ने तयारी गरेको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले दोस्रो चरणको निर्वाचनमा जनशक्ति थपेर चाँडो मतगणना गर्ने
काठमाडौँ, ४ जेठ । बूढानीलकण्ठ नगरपालिका वडा नं ११, १२ र १३ मा नेकपा (एमाले) को प्यानल विजयी भएको छ । वडा नं ११ का अध्यक्षमा राजु अधिकारीले एक हजार