म्याग्दी, (नेस)। किशोरकिशोरी लक्षित यौन तथा प्रजनन स्वास्थ्य एवं सुरक्षित गर्भपतनसम्बन्धी तालिम सम्पन्न भएको छ। स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना, स्थानीय तहहरूको समन्वय र आइपास नेपालको सहयोगमा सदरमुकाम बेनीमा शनिबारदेखि तालिम
नेपाल समाचारपत्र, लमजुङ। बेंसीशहर नगरपालिका–७ हाइस्कुल चोकमा रहेको मानव सेवा आश्रममा आश्रित लक्ष्मीनारायणले स्वास्थ्य सेवा पाउनुभएको छ। सडक मानवका लागि बेंसीसहर स्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालले निःशुल्क शिविर सञ्चालन गरेको
नेपाल समाचारपत्र, स्याङ्जा। बोलबम बहुउद्देश्यीय सहकारी संस्थाले नाफाको ५ प्रतिशत रकम सामाजिक कार्यमा खर्च गर्ने जनाएको छ। संस्थाको पहिलो वार्षिक साधारणसभाले अनुमोदन गर्दै नाफाको ५ प्रतिशत रकम सामाजिक कार्यमा खर्च
नेपाल समाचारपत्र, गुल्मी। जिल्ला प्रशासन कार्यालयबाट शुरु गरिएको राष्ट्रिय परिचयपत्र वितरण कार्य स्थानीय तहबाट पनि संकलन गरिने भएको छ। स्थानीय तहमा कसरी वितरण गर्ने भन्ने सम्बन्धमा १२ वटै स्थानीय तहका
नेपाल समाचारपत्र, स्याङ्जा। गण्डकी प्रदेश विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले विकास निर्माणमा साझा जिम्मेवारीसहित अगाडि बढ्नुपर्ने बताउनुभएको छ। वालिङ नगरपालिकाको सातौं नगरसभाको उद्घाटन गर्नुहुँदै विधायन समिति सभापति रेग्मीले राजनीतिभन्दा माथि
नेपाल समाचारपत्र, लमजुङ । लमजुङ मालपोत कार्यालय ९ महिनादेखि प्रमुख विहीन छ। कार्यालय प्रमुख हरिहर दाहालले अवकाश लिएपछि कार्यालय प्रमुख विहीन बनेको हो। वैशाख ७ गते कार्यालय प्रमुख दाहालले अवकाश
नेपाल समाचारपत्र, म्याग्दी। बेनीबजारमा सञ्चालित म्याग्दीकाली सञ्चार सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशन सम्पन्न भएको छ। कूल ५ सय ३४ जना शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी
लमजुङ, (नेस)। मध्यनेपाल नगरपालिकामा माघको तेस्रो साता दोस्रो रिस्ती उपत्यका महोत्सव हुने भएको छ। बुधबार मध्यनेपाल–२ मा पत्रकार सम्मेलन गरी महोत्सव बारे जानकारी गराएको हो। पर्यटन वर्ष २०२० लाई लक्षित
नेपाल समाचारपत्र, पर्वत । संघीयतालाई बोझिलो भन्दै धेरैले सराप्दै आएका छन्। तर यही संघीयताका कारण वर्षौसम्म विकासमा पछाडी परेका गाउँहरूले प्रशस्त बजेट र कार्यक्रम मार्फत आफ्नो मुहार समेत फेर्न थालेका
नेपाल समाचारपत्र, म्याग्दी। नेपाल भ्रमण वर्ष–२०२० को प्रचारप्रसार गर्ने उद्देश्यसहित म्याग्दीमा माघेसङ्क्रान्ति मेला आयोजना गरिने भएको छ। परम्परागत माघेसङ्क्रान्ति मेलाको जगेर्ना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रवद्र्धन गर्नका लागि
पोखरा, (नेस)। बाल संरक्षण र अधिकारका सम्बन्धमा गण्डकी प्रदेशका नीति तथा कार्यक्रमबारे एक दिने अन्तरसम्बाद कार्यक्रम सम्पन्न भएको छ। बिहिबार पोखरामा कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेश सभामुख नेत्रनाथ अधिकारीले बाल
नेपाल समाचारपत्र, लमजुङ। मध्यनेपाल नगरपालिका–१ को चिनारी कृषि फार्ममा विद्युत् सर्ट भई आगलागी हुँदा डेढ करोडभन्दा बढीको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी रवीन्द्रमान गुरुङका अनुसार मंगलबार
नेपाल समाचारपत्र, पर्वत। देउपुरदेखि कास्कीको लेखनाथसम्मको नयाँ मोदी लेखनाथ प्रसारण लाइनमा पर्ने न्यु मोदी र लाहाचोक सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ। मोदीगाउँपालिका–२ देउपुरस्थित न्यु मोदी सबस्टेसन र माछापुच्छ«े गाउँपालिका–१
नेपाल समाचारपत्र, पर्वत । देउपुरदेखि कास्कीको लेखनाथसम्मको नयाँ मोदी–लेखनाथ प्रसारण लाईनको निर्माण कार्यमा स्थानीयबासीले अवरोध गरेका छन्। मोदी गाउँपालिका–१ शेराबेसीका बासिन्दाले विद्यालय नजिकबाट प्रसारण लाईन निर्माण गर्न थालिएको भन्दै स्थानान्तरणको
नेपाल समाचारपत्र, पर्वत । नेपालमा नै व्यवसायिक रुपमा जलयात्रा सञ्चालन हुँदै आएको कालीगण्डकी जल विद्युत आयोजनाको जलासयमा पानी जहाज मोडलको क्रुज सिप सञ्चालनमा आएको छ। पर्वत, गुल्मी र स्याङजाको संगम
नेपाल समाचारपत्र, गुल्मी। गुल्मीमा २ जना बुहारी मिलेर सासुको हत्या गरेका छन्। इस्मा गाउँपालिका–३ सिमपानीकी ७६ वर्षीय कौशीला बिकलाई बुहारी २३ वर्षीय देवी बिक र २८ वर्षीय लक्ष्मी बिक मिलेर
नेपाल समाचारपत्र, लमजुङ। लमजुङको मस्र्याङ्दी गाउँपालिका ६ र ७ बाट बग्ने ङादीखोलामा निर्माणधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाले ९ किलोमिटर राष्ट्रिय प्रशारण लाइन निर्माण गर्ने भएको छ। आयोजना स्थलदेखि मस्र्याङदी–३
गुल्मी, (नेस)। डिभाइन युथ क्लबले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ। रेसुङगा नगरपालिका–४ को जनहित प्राविमा पढ्ने विद्यार्थीलाई न्यानो कपडा विरतण गरिएको हो। विद्यालयमा पढ्ने २१ जना असाहय र अशक्त
लमजुङ, (नेस)। लमजुङ सेवा समाज कतारले नेपालबाट कतार पुगेका ३ जना कलाकारलाई सम्मान गरेको छ। तमु प्ये ल्हु संघ कतारद्वारा आयोजित च्यु ल्होसार कार्यक्रमका लागि नेपालबाट आउनुभएका कलाकार गुरुङ फिल्मका
गुल्मी, (नेस)। गुल्मीमा अभिभावक महासंघ गठन भएको छ। तम्घासमा भएको जिल्ला भरिका अभिभावकको प्रथम भेलाले कृष्णराज ज्ञवालीको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको हो। महासंघको उपाध्यक्ष धनेन्द्र शर्मा,