इलाम, (नेस)। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी अनेरास्ववियुका विद्यार्थीबीच इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा सोमबार साँझ झडप भएको छ। अखिलका विद्यार्थीबीच भएको झडपमा क्याम्पसको भौतिक संरचनासमेत तोडफोड भएको छ। क्याम्पस प्रमुखको
नेपाल समाचारपत्र, भद्रपुर। पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार भारत प्रस्थान गरेका छन्। मध्यान्ह १२ बजे काँकडभिट्टाबाट सिक्किम प्रस्थान गरेका हुन्। स्र्रोतका अनुसार दमक बस्दै आएका पूर्व राजा शाह केही दिनका लागि
भद्रपुर, (नेस)। झापाको कचनकवल ३ स्थित अभिमुक्तेश्वर सामुदायिक वनभित्र जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ। शनिबार बेलुका दाउरा टिप्न गएका स्थानीयले जङ्गलमा मृत अवस्थामा हात्ती देखेपछि प्रशासनलाई खबर गरेका
चिरञ्जीवी मास्के, दोलखा। पूर्वउपसभामुख शिवमाया तुम्बाहाम्फेले आफू पार्टीको जिम्मेवारीमा फर्कने र सक्रियतापूर्वक काम गर्ने बताउनुभएको छ।निजी भ्रमणको क्रममा दोलखा आउनुभएकी पूर्वउपसभामुख तुम्बाहाम्फेले सभामुखको विषय अब पुरानो भै सकेकाले त्यसबारे चर्चा
नेपाल समाचारपत्र, मोरङ। सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक नियम उल्लंघन रोक्नका लागि मोरङको कर्सियामा ट्राफिक प्रहरीले सक्रियता बढाएको छ। ट्राफिक प्रहरी पोस्ट कर्सियाले सवारी चालकलाई आवश्यक प्रशिक्षण दिने, सम्झाई बुझाई
विराटनगर, (नेस)। विराटनगरमा रहेको लर्डबुद्ध कलेजको बस दुर्घटना हुँदा सहचालकको मृत्युु भएको छ।रंगेलीबाट विद्यार्थी बोकेर विराटनगर आएको मे १ ख १४९० नम्बरको बस आज बिहान साढे ६ बजे रामचोकमा दुर्घटना
रामधन राई, खोटाङ। खोटाङका स्थानीय तहमा लेखा परीक्षणका लागि खटिएका टोलीले दिप्रुङ चुईचुम्मा गाउँपालिकाको लेखा परीक्षण नगरी फर्किएपछि आलोचना गरिएको छ। महालेखा परीक्षकको टोली जिल्लाका १० स्थानीय तहमध्ये नौ स्थानीय
गणेश घिमिरे, इलाम। कृषकलाई पशुपालन व्यवसायतर्फ अग्रसर बनाउने र यसलाई व्यवसायीकरण बनाउने उद्देश्यले इलाममा गाई जोन कार्यक्रम शुरु भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लाका दुई पालिकामा गाई जोन कार्यक्रम
चिरञ्जीवी मास्के, दोलखा। रोल्वालिङ क्षेत्र दोलखाको महत्वपूर्ण पदमार्ग हो। गौरीशङ्कर संरक्षण क्षेत्रमा पर्ने दोलखाको गौरीशङ्कर गाउँपालिकाभित्रको रोल्वालिङ पदमार्गमा वर्षको दुई सिजन विभिन्न हिमालको आरोहण र च्छोरोल्पा हिमतालको भ्रमणका लागि आन्तरिक
विराटनगर, (नेस)। विराटनगरमा स्वस्थ जीवन प्रवद्र्धन अभियान अन्तर्गत धूमपान तथा सुर्तीजन्य पदार्थ नियमनसम्बन्धी बृहत् सचेतनामूलक र्याली निकालिएको छ। सामाजिक विकास मन्त्रालय प्रदेश १ को आयोजनामा सोमबार बृहत र्याली निकालिएको हो।
दिलकुमार लिम्बू, ताप्लेजुङ। ताप्लेजुङको स्थानीय तह फक्ताङलुङ गाउँपालिकाभित्र सबै गाउँ—गाउँसम्म यातायात सेवा दिने उद्देश्यले तमोर नदीमा चारवटा काठे मोटरेबल पुल निर्माण भएका छन्। फक्ताङलुङ गाउँपालिकाले आर्थिक वर्षको बजेटबाट चार वटा
उत्तम नेपाल, भद्रपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन कार्यक्रममा चाँडै पुल जोड्ने दुवैतर्फको रोड बन्ने आश्वासन दिएको ११ महिना पूरा भयो। गत २०७५ साल माघ १७ गते प्रधानमन्त्री केपी शर्मा
नेपाल समाचारपत्र, विराटनगर। प्रदेश एकको सरकारले मन्त्रिपरिषद् बिस्तार गरेको छ। ५ सदस्यीय मन्त्रिपरिषद् रहेको प्रदेश सरकारमा ४ जना राज्यमन्त्री थप गरिएका छन्। थप गरिएका राज्यमन्त्रीमा रामबहादुर थापा मगर भूमि व्यवस्था,
न्युज अफ नेपाल, भद्रपुर । मेची अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डन डा. पिताम्बर ठाकुरले संरक्षण गृहको आधिकारिक पत्र र व्यक्ति लिएर आए मात्र महिला हस्तान्तरण गर्ने अडान राखेपछि अधिकार कर्मी फर्किएका
नेपाल समाचारपत्र, विराटनगर। जलाउन लागेको शव प्रहरीले नियन्त्रमा लिएको छ। सिंघिया खोलाको घाटबाट महिलाको शव नियन्त्रणमा लिएको हो। माइती पक्षले मृत्यु शंकास्पद रहेको भन्दै खबर गरेपछि प्रहरीले मसानघाटबाट शव नियन्त्रणमा
नेपाल समाचारपत्र, विराटनगर। स्थानीय संस्कृति र जातीय खानाको प्रवद्र्धन गर्ने उद्देश्यका साथ विराटनगरमा ‘विराट सडक महोत्सव–२०७६’ शुरू भएको छ। महोत्सवमा विभिन्न परिकार तथा समुदाय विशेषका खानाका परिकार, विभिन्न राष्ट्रिय कलाकारद्वारा
दोलखा, (नेस)। माघेसंक्रान्तिको अवसरमा बुधबार बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले एक साहित्यकारलाई सम्मान तथा पर्यटन वर्ष २०२० को अवसरमा प्रकाशित प्रदेय पत्रिका सार्वजनिक गरेको छ। विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले
सरोज यादव, विराटनगर । इटहरीस्थित अख्तियार दुरुपयोग अनुशनधान आयोगले साढे २ वर्षमा प्रदेश १ का १४ जिल्लामा ४५ वटा स्टिङ अप्रेसन गरेर ५७ जनालाई घूस रकमसहित रङ्गेहात पक्राउ गरेको छ
चिरञ्जीवी मास्के, दोलखा। विगु गाँउपालिका–८ भोटेचाँगुका पुष्कर थामी अहिले बिरामी हुनुहुन्छ। रोजगारीको प्रलोभनमा नेटवर्किङ विजनेशको जालोमा फँसेका उहाँ बुबाले दुःख गरेर कमाएको एक लाख रुपियाँ आफ्नो कारणले डुबेको थाहा पाएपछि
मोरङ, (नेस) । इलाका प्रहरी कार्यालय पथरीले १८ जना फरार प्रतिवादी पक्राउ गरेको छ। विभिन्न समयमा अदालत मुद्दा परी फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरी अदालतमा पठाएको हो। जिल्ला अदालत