लहान । मौसमका कारण स्थगित भएको नेकपा एमाले सचिवालय बैठक भदौं १३ वाट सुरु हुने भएको छ । आजदेखि चौथों महाधिवेसनस्थल, सिरहा हुने भनिएको सचिवालय बैठक अन्तिम समयमा हिजो मौसमका
सुनसरी । सम्भावित दुर्घटनालाई लिएर स्थानीय प्रशासनले धरानमा सुरक्षा व्यवस्था कडा बनाएको छ । धार्मिक अभियान्ताको प्रदर्शनमा सामाजिक सद्भाव भड्किन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले धरानमा शुक्रबार राति १२ बजेदेखि
म्याग्दी । अत्यावश्यक काम परेको अवस्थामा बाहेक बेनी–जोमसोम सडकमार्फत यात्रा नगर्न अनुरोध गरिएको छ । जिल्ला प्रशासन कार्यालयले झरी कारणा सो सडक खण्डका विभिन्न भागमा पहिरो झरेको र अवरुद्ध रहेकोले
रौतहट । बाग्मतीको बाढीले बगाएको अवस्थामा एक महिलाको शव फेला परेको छ । शुक्रबार साँझ फेला परेको सो लासको अहिलेसम्पम हिचान खुलेको छैन । गढीमाइ नगरपालिका–१ स्थित वाग्मती नदीमा अन्दाजी ५५
काठमाडौं । नदीको सरफाइसँगै बागमती नदी महोत्सव २०२१ आयोगना गरिएको छ। शनिबार बागमती नदीमा जलयात्रा गर्दै विभिन्न सङ्घसंस्थाले बागमती नदी महोत्सब मनाइएका हुन्। नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) ,
नयाँदिल्ली । तमिलनाडुको मदुरै रेलवे स्टेशनमा लखनउ–रामेश्वरम पर्यटकीय रेलको एक निजी डब्बामा भीषण आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ । रेलवे अधिकारीका अनुसार कोचमा केही व्यक्तिले अवैध रूपमा ग्याँस
काठमाडाैं । मोरङको बेलबारीस्थित बेतना सिमसारमा नयाँ जातको कछुवा फेला परेको छ। अति सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको वैज्ञानिकको टोलीले पत्ता लगाएका छन्
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी नियमावली छिट्टै निर्माण गरी सहजै नागरिकता प्रदान गर्न सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सिंहदरबारस्थित गृहमन्त्रालयमा गैरआवासीय नेपाली सङ्घका कार्यकारी
काठमाडौं । चार देश सम्मिलित महिला टी-ट्वान्टी सिरिजको फाइनलमा आज नेपाल र मलेसिया खेल्दैछन्। समूह चरणको अन्तिम खेलमा हारका बाबजुद पनि फाइनल पुगेको नेपालले बायोमास ओभलमा उपाधिका लागि हङकङविरुद्ध खेल्न
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भू भागमा रहेको न्यून चापीय क्षेत्र र बंगलादेशको उत्तरी भुभागमा
काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगङ्गा आँखा प्रतिष्ठानबीच आँखा उपचार सेवा विस्तार गर्नबारे सम्झौता भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री मोहनबहादुर बस्नेतको उपस्थितिमा नेपाल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमा पनि कमी आउनेछ ।
केही दिन अघि एक समुहले गोरु काटेर खाए पछि सो क्षेत्र तनावग्रस्त बन्दै आएको छ
कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव बढेसँगै शारदा ब्यारेजको बनबासा पुलमा चार पांग्रे सवारी साधन आवागमन बन्द गरिएको छ। बिहीबार साँझदेखि पुलमा चार पांग्रे सवारी साधन आवागमनमा रोक लगाइएको स्थानीय
बाढीका कारण मेलम्ची-हेलम्बु सडक ठाउँठाउँमा अवरूद्ध भएका छन्।
काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सुन प्रकरणका विषयमा कुनै तथ्य प्रमाण, सूचना भए ब्यूरोमा पठाएर सहयोग गर्न अनुरोध गरेको छ । ब्यूरोका सूचना अधिकारी, प्रहरी उपरीक्षक नवराज अधिकारीले
दार्चुला। धनगढीको दीपेन्द्र प्रहरी स्कुलमा कार्यरत दार्चुलाकाे मार्मा गाउँपालिका–६ की २२ वर्षीया शिक्षिका राजेश्वरी डडाल मृत फेला परेकी छिन् । कैलालीकाे धनगढी उपमहानगरपालिका–३ चटकपुरमा बस्दै आएकी डडाल हिजाे बिहीवार झुन्डिएको
काठमाडौँ। नेकपा (एमाले) केन्द्रीय सचिवालयको यही भदौ ९ गते सिरहा जिल्ला धनगढीमाई नगरपालिका–४ मा तोकिएको विशेष बैठक प्रतिकूल मौसमका कारण स्थगन भएको छ । तत्कालीन नेकपा (माले) को चौथो राष्ट्रिय
काठमाडौँ। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले मानव बेचबिखन नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न निर्देशन दिएका छन् । मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलको निरीक्षण भ्रमणपछि आज आयोजित समारोहमा उनले ब्यूरोले गरेको कामको
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल इन्जिनियरिङ कार्यक्रमको शुल्क तत्काल नबढाउन इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)लाई निर्देशन दिएका छन्। अवैज्ञानिक ढंगले शुल्क बढाइएको भन्दै विद्यार्थी संगठनहरूले विरोध गरेपछि प्रधानमन्त्रीले