सिंह दरबार भित्रैका क्यान्टीनको दुर्दशा सन्तोष खनाल, काडमाण्डौ । मन्त्रालयमा खाजाको समान सप्लाई गर्दै आएको मनोज भन्ने माईलाको पसल बजार अनुगमन टोलीले सिल गरेको छ । बजारमा अखाद्य र म्याद
काठमाडौँ, ४ वैशाख । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले गाउँगाउँमा गएर निर्वाचनको वातावरण बनाउन राजनीतिक दललाई आग्रह गर्नुभएको छ । निर्वाचन आयोगस्थित आफ्नो कार्यकक्षमा पत्रकारसँग कुराकानी गर्दै उहाँले मतदानको
खजुरा (बाँके), ४ वैशाख । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनको गृह मन्त्रालयले सम्पूर्ण सुरक्षा व्यवस्था सुदृढ गर्न विशेष केन्द्रीय सुरक्षा योजना तयार गरेको बताउनुभएको छ । मध्यपश्चिमाञ्चल
भारत (नयाँदिल्ली), ४ वैशाख । भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने राजकीय भ्रमणका क्रममा केहीबेर अघि नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुभएको छ । राष्ट्रपति
नेपाल समाचारपत्र, हेटौंडा । जिल्ला विकास समिति मकवानपुरका केही कर्मचारीले लोथर खोलाबाट ढुंगा, गिटी र बालुवा बिक्रीबापत् राजस्व खातामा जम्मा गर्नुपर्ने ८० लाख रकम हिनामिना गरेको तथ्य फेला परेको छ
काठमाडौँ, ४ वैशाख । भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने राजकीय भ्रमणका लागि आज नयाँदिल्लीतर्फ प्रस्थान गर्नुभएको छ । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट
रविन भट्टराई, ताप्लेजुङ । अस्पताल प्रशासन र अस्पताल विकास समितिको लापरबाहिका कारण औषधि खरिद नगर्दा जिल्ला अस्पताल ताप्लेजुङको अस्पताल फार्मेसिमा औषधि अभाव भएको छ । छुट सहित औषधि बिक्रि हुने
सुनील महर्जन, काठमाडौं जिल्लास्तरमा नै निर्वाचनको तयारी अघि बढाउन ७५ वटै जिल्लामा आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। वैशाख ३१ हुने स्थानीय तह निर्वाचनका लागि जिल्लास्तरमा आवश्यक व्यवस्था
मोतीराम तिमल्सिना, काभ्रे सशस्त्र द्वन्द्वको समयमा सैनिक ब्यारेकभित्र चरम यातनापछि हत्या गरिएकी १५ वर्षीया किशोरी मैना सुनुवारको हत्यामा संलग्न तत्कालीन शाही नेपाली सेनाका महासेनानी र सहसेनानीद्वयलाई जन्मकैदको फैसला भएको छ
जाने र आउने दिन सार्वजनिक बिदा काठमाडौं, (नेस) सरकारले राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमण स्वीकृत गर्दै राष्ट्रपति भ्रमणमा जाने दिन आज सोमबार र उहाँ फर्कने दिन शुक्रबार सार्वजनिक बिदा दिने
काठमाडौं, (नेस) नेपाली सेना र मित्र राष्ट्र चीनको जनमुक्ति सेनाबीच संयुक्त सैन्य अभ्यास शुरू भएको छ। आइतबार महाराजगन्जस्थित सैनिक ब्यारेकमा आयोजित विशेष कार्यक्रमका बीच व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी विनोदकुमार
मधुसूदन रायमाझी, काठमाडौं तीनबुँदे सहमति कार्यान्वयन नभएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको मधेसी मोर्चाले निर्वाचनलाई लक्षित गरेर आम हड्तालको घोषणा गरेको छ। सीमांकनबाहेक भाषा, नागरिकता र राष्ट्रिय सभामा प्रतिनिधित्वको
भरत केसी० काठमाडौँ, ३ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीको सोमबारदेखि हुन लागेको भारतको पाँच दिने राजकीय भ्रमणबाट दुई देशबीचको सदियांैदेखिको आपसी सम्बन्ध थप मजबुत बन्ने अपेक्षा गरिएको छ ।
काठमाडौँ, ३ वैशाख । पछिल्लो समय मुलुकमा मानव बेचबिखनको सङ्ख्या बढ्दै गएको पाइएको छ । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले उपलब्ध गराएको तथ्याङ्कानुसार आव २०७१÷७२ मा एक सय ८१ मानव
बागलुङ, ३ वैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको चुनाव केही दिनपछि सारेर भए पनि एकै चरणमा गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल प्रेस युनियन बागलुङ शाखाले
काठमाडौ(नेस) । सरकारले माग सम्बोधन नगरेको भन्दै संघीय गठबन्धनले स्थानीय निर्वाचन मध्यनजर गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मधेशी मोर्चाले चुनाव बिरोधि कार्यक्रम लगाएत बन्द र आन्दोलका कार्यक्रम अगाडि
प्रशान्त वली, काठमाडौं पुराना राजनीतिक शक्तिलाई विस्थापन गर्ने भन्दै मैदानमा उत्रिएका नयाँ राजनीतिक दलहरू अहिले के गर्दैछन् त ? आगामी वैशाख ३१ गते तोकिएको स्थानीय निकायको निर्वाचनको मिति नजिकिँदै गइरहेका
ईश्वरराज ढकाल, काठमाडौं कुनै पनि घर निर्माण गर्दा निर्माण सम्पन्न प्रमाणपत्र नलिए घरमा धारा, पानी, बिजुलीलगायतका कुनै पनि सामग्री जोड्न पाइँदैन। यतिसम्म कि बैंकिङसम्बन्धी कुनै काम गर्नुपरे निर्माण सम्पन्न भएको
सन्तोष खनाल, काठमाडौं चलनचल्तीमा अंग्रेजको देश भनेर चिनिने बेलायतको एक विश्वविद्यालयमा संस्कृत भाषाप्रति निकै लगाव छ। र, त्यो विश्वविद्यालयमा संस्कृत पढाउनुहुन्छ– नेपाली गुरु। उहाँ आफ्ना विद्यार्थीलाई संस्कृतमै खोज तथा अनुसन्धान
धनकुटा, (नेस) हावाहुरीसँगै परेको चट्याङ लागेर शनिबार दिउँसो धनकुटामा २ जनाको ज्यान गएको छ। दिउँसो ३ बजेतिर परेको चट्याङले लागेर खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिका वडा नं. १ छिन्ताङकी ३६ वर्षीया