काठमाडौ (नेस) । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध पाँच राजनीतिक दलहरुबीच एकता हुने सहमति भएको छ । सदभावना पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, तराई मधेश सदभावना पार्टी, राष्ट्रिय मधेश समाजवादी
वैशाख ३१ र जेठ २५मा निर्वाचन गरौं :प्रचण्ड, मोर्चाले मान्छ भने त्यसै गरौं :देउवा मधुसूदन रायमाझी, काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी मोर्चा सहमतिमा आए दुई चरणमा निर्वाचन गर्नुपर्ने प्रस्ताव
सुनील महर्जन, काठमाडौं यही वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गराउने तयारीमा जुटिरहेको निर्वाचन आयोगलाई सरकारले चुनाव पर सार्ने वा दुई चरणमा निर्वाचन घोषणा गर्ने पो हो कि भन्ने आशंका
काठमाडौं, (नेस) सर्वोच्च अदालतले लाउडा विमान भाडा प्रकरणमा पूर्वमन्त्री तारिणीदत्त चटौतलाई सफाइ दिएको छ। सो प्रकरणमा संलग्न अन्यका हकमा भने मुद्दा पूर्णइजलासमा सुनुवाइ हुने भएको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र
पोखरा, ६ वैशाख । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले आसन्न स्थानीय तहको निर्वाचन सबै दलका लागि ऐतिहासिक अवसर भएको बताउनुभएको छ । एक दिने पश्चिमाञ्चलस्तरीय क्षेत्रीय सुरक्षा गोष्ठीको समापनका अवसरमा
काठमाडौँ, ६ वैशाख । नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनका लागि दलका तर्फबाट आधिकारिक उम्मेदवार चयन गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको जनाएको छ । पार्टीले प्रत्येक जिल्लामा पार्टीका क्षेत्रीय र
राजकोट (भारत), ६ वैशाख । भारतको पाँचदिने राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी आज गुजरात राज्यको राजकोट पुग्नुभएको छ । राजकोट विमानस्थलमा उहाँलाई गुजरात राज्यका गृहमन्त्री प्रदीप जाडेजाले स्वागत गर्नुभयो
काठमाडौँ, ६ वैशाख । प्रमुख पाँच दलले यही वैशाख ३१ गते हुने निर्वाचन निर्धारित मितिमै हुने स्पष्ट पार्दै मधेस केन्द्रित दल सहमतिमा आए केही जिल्लामा दोस्रो चरणमा निर्वाचन गर्न सकिने
काठमाडौँ, ६ वैशाख । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले उच्च मनोबल लिएर निर्वाचनको जिम्मेवारी पूरा गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिनुभएको छ । निर्वाचन आयोग परिसरमा निर्वाचन अधिकृतका लागि सञ्चालन
चितवन, ६ वैशाख । नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउनेमा सडक विस्तारका लागि पहाड काट्दै गरेको ठाउँमा ठूलो चट्टानसहितको पहिरो खस्न लागेपछि आजदेखि सडक रोकेर सो पहिरो खसालिने भएको छ । नारायणगढ–मुग्लिन सडक
काठमाडौँ, ६ वैशाख । आसन्न निर्वाचनलगायत समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख पाँच दलको बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज
टीका बन्धन, काठमाडौं रत भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई उहाँका भारतीय समकक्षी प्रणव मुखर्जी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणको दोस्रो दिन सोमबार विशेष सम्मानका साथ स्वागत गर्नुभएको छ। भारतीय
सन्तोष खनाल, काठमाडौं विसं २००८ देखि सरकार र सार्वजनिक निकायको हिसाबकिताब राख्न शुरू गरिए पनि नेपालको सार्वजनिक लेखा प्रणालीमा समयानुकूल सुधार हुन नसकेको पाइएको छ। नेपाल सरकारको आन्तरिक लेखापरीक्षण महालेखा
ईश्वरराज ढकाल, काठमाडौं सरकारले विद्यालयबाट पुस्तक बिक्री गर्न नपाइने भनेपछि स्टेसनरी व्यवसायीको मनोमानी बढेको छ। विद्यालयको मिलेमतोमा पुस्तक व्यवसायीले एउटै पसलबाट पुस्तक लिनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ। राजधानीमा नाम चलेका
डोल्पा, (नेस) मंगलबार डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको भिठ्ठी भन्ने स्थानमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा २ जना घाइते भएका छन्। प्रहरीका अनुसार भिठ्ठीबाट सदरमुकाम दुनै आउँदै गरेको
नयाँदिल्ली (भारत), ५ वैशाख । भारतको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज साँझ भेट गरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकास र समृद्धिका लागि आफ्नो सदैव सहयोग रहने प्रतिबद्धता
काठमाडौँ, ५ वैशाख । नेकपा (एमाले)का शीर्षनेताहरुले पार्टी सिङ्गो एकताबद्ध भएर स्थानीय तहको निर्वाचनमा जाने उद्घोष गर्नुभएको छ । एमाले सम्पर्क समन्वय कमिटीद्वारा आयोजित केन्द्रीय सम्पर्क भेलामा उहाँहरुले पार्टी एक
काठमाडौँ, ५ वैशाख । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी स्थानीय तहको निर्वाचनलाई धेरै खर्चिलो र महँगो बनाउन हुँदैन भन्नेमा आयोग दृढ रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य
५ वैशाख । मित्र राष्ट्र भारतको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज राष्ट्रपति भवनमा भारतका विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहले अलग अलग भेट गर्नुभएको छ । भेटका
पुष्कर बुढाथोकी, भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित खानेपानी ट्याङ्कीका लागि डिप बोरिङ गरिँदा आगोको मुस्लो निस्केपछि तिलागाउँ तनावमय भएको छ । मंगलबार बिहान १०ः३० बजेदेखि निस्केको आगोको मुस्लो निस्केको