मधुसूदन रायमाझी काठमाडौं र्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका नेकपा माओवादी केन्द्रका पूर्वसभासद् बालकृष्ण ढुंगेललाई जेल चलान गरिएको छ। ढुंगेललाई काठमाडौं जिल्ला अदालतको अनुमतिपत्रपछि सदरखोर डिल्लीबजार जेल चलान गरिएको
टीका बन्धन, काठमाडौं मौसमविद्हरूको पूर्वानुमानलाई गलत सावित गर्दै मनसुन उत्तराद्र्धको वर्षा ‘पोस्ट मनसुन’को प्रभाव मुलुकका अधिकांश भेगमा फैलिएको छ। यस्तो प्रभाव अझै केही दिन दोहोरिने भएको छ। यसअघि मौसमविद्हरूले
काठमाडौं, (नेस) भोलि बिहीबार हुने उम्मेदवार मनोनयन दर्ताको सुरक्षा व्यवस्था सुदृढ बनाइएको बताइएको छ। मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि भोलि उम्मेदवार मनोनयन दर्ता हुन लागेको हो।
काठमाडौं, (नेस) आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालबीच सिट बाँडफाँडमा सहमति भएको छ। सातैवटै प्रदेशमा तालमेल गरेर जाने भनिए पनि
ईश्वरराज ढकाल, काठमाडौं कार्यालय भवन बनाउने विषयमा काठमाडौं महानगरपालिका र पुरातत्त्व विभागबीच कुनै पनि विवाद नरहेको र महानगरले तत्कालीन बागदरबार पुनर्निर्माण ढाँचा स्वीकृत गरिनसकेको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बताउनुभएको
चितवन । वनमन्त्री तथ राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेले चितवन क्षेत्र नम्बर ३ का कांग्रेसको भोटले जित निकाल्ने बताएका छन् । भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन्
नेपाल समाचारपत्र, काठमाडौ । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले प्रदेश २ का प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट गरेका छन् । प्रदेश २ को प्रतिनिधिसभाका ३२ मध्ये १७ सिट
काठमाडौ । माओवादी जनयुद्धको समयमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या प्रकरणमा सर्वोच्च अदालतको संयुक्त इजलासबाट २०६६ पुस १९ गते सर्वस्वसहित जन्मकैद सुनाइएका माओवादी नेता बालकृष्ण ढुंगेललाई मंगलबार डिल्लीबजारस्थित सदरखोर जेल चलान
काठमाडौं । कर्तव्य ज्यान मुद्दामा फरार रहेका माओवादीका पूर्व सांसद बालकृष्ण ढुंगेलको पक्राउको विषयमा माओवादीले षड्यन्त्र भनेको छ । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जनयुद्धका मुद्दामा पार्टी नेतालाई निर्वाचनको मुखमा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल पक्राउ परेपछि नेपाली राननितिमा नयाँ हलचल शुरु भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले ललितपुरको सातदोबाटोबाट ढुंगेललाई आज बिहान ११ बजे
काठमाडौं । हत्या अभियोगमा फरार अभियुक्त बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । माओवादी केन्द्रका नेता समेत रहेका नेता ढुंगेललाई ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेको प्रहरी
काठमाडौ । आफूसँग भएको लिखित सहमति विपरित कांग्रेसले झापा ३ मा उम्मेदवारको नाम सार्वजनिक गरेपछि उपप्रधानमन्त्री समेत रहेका राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग आक्रोस व्यक्त
कुसलबाबु बस्नेत, कटारी (उदयपुर) । उदयपुरको कटारी बाट ओखलढुंगा तर्फ जाँदै गरेको ना १ ज ३४०४ नम्वरको सुमो सोमबार दिउँसो कटारी नगरपालिका ११ ठाँटी पहिरोमा दुर्घटना हुँदा मृत्यु हुने ९
अनिल खत्री, गुल्मी बुकुशलबाबु बस्नेत, उदयपुरटवलबाट गुल्मी जाँदै गरेको माइक्रो र उदयपुरबाट ओखलढुंगा जाँदै गरेको टाटा सुमो सोमबार दुर्घटना हँुदा २० जनाको मृत्यु भएको छ।बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास जाँदै गरेको
रामकृष्ण चापागाईं, काठमाडौं कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले प्रत्यक्षतर्फ झापा क्षेत्र नम्बर ३ नछोड्ने भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीसँगको सम्बन्ध चिसिँदै गएको छ। मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र
ईश्वरराज ढकाल, काठमाडौं राष्ट्रिय परीक्षा बोर्डले सातवटै प्रदेशमा प्रदेशिक कार्यालय खोल्ने भएको छ। कक्षा १२ को अन्तिम परीक्षा र कक्षा १० को प्रादेशिक परीक्षा सञ्चालन गर्ने तयारी गरेको बोर्डले प्रदेशसभाको
सुनील महर्जन, काठमाडौं निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि अलग–अलग मतपत्र छपाइ शुरू गरिसकेको लिखित जवाफ सर्वोच्च अदालतमा सोमबार पेस गरेको छ। प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादव
काठमाडौं । नेपाली कांग्रेसको उच्च आर्थिक वृद्धिको महत्वकांक्षी योजना अघि सारको छ । कांग्रेसले आगामी पाँच वर्षभित्र मुलुकको अर्थतन्त्रको आकार ५० खर्ब र्पुयाउने लक्ष्यसहितको चुनावी घोषणापत्र तयार पारेको छ ।
उदयपुर : उदयपुरको कटारीमा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या नौँ पुगेको छ। घाइते दुई जनाको उद्धार गरिएको छ। यात्रुको शव भीरमा नै अड्किएका कारण निकाल्न कठिनार्इ भइरहेको इलाका प्रहरी कार्यालय
काठमाडौं । नेपाल प्रहरीभित्र म्यादी प्रहरीको पोशाकमा मात्रै १५ करोड रुपैयाँ घोटाला हुने भएको छ । स्थानीय तहको निर्वाचनमा ७५ हजार म्यादी प्रहरीको पोशाकमा ३० करोड रुपैयाँ घोटाला गरेको प्रहरीको