भक्तपुर, ४ साउन । भक्तपुर नगरपालिका–७, गोलमढीकी कृष्णलक्ष्मी कवांलाई बिहान उठ्ने बित्तिकै पानीको चिन्ताले सताउने गरेको छ । मध्य वर्षात्मा पनि धारामा भनेजस्तो पानी नआएपछि कवाँको बिहानीको समय पानीको जोहो
दीपेन्द्र थापा, काठमाडौं ल्वे विभागले भौतिक योजना तथा निर्माण मन्त्रालयसमक्ष रेल किन्न आग्रह गरेको छ। सन् २०१८ को अन्त्यसम्म रेल गुडाउने लक्ष्यअनुसार रेल्वे विभागले भौतिक पूर्वाधार तथा निर्माण मन्त्रालयसँग
मधुसूदन रायमाझी, काठमाडौं रामेछाप लिखु गाउँपालिका–२ सैपुकी १४ वर्षीया सुन्तली तामाङ हत्याकाण्डको अभियुक्तलाई भगाउन भूमिका खेलेका रामेछापका तत्कालीन डीएसपी सञ्जीव शर्मा दासलाई विभागीय कारबाहीको सिफारिस गरेको भए पनि प्रहरी
नेपाल समाचारपत्र काठमाडौं नेकपा माओवादी केन्द्रभित्र स्थानीय तहको निर्वाचनमा पराजय हुनुको मुख्य कारण नेतृत्वको कमजोरी रहेको भन्दै नेताहरूले आलोचना गरेका छन्। स्थानीय तहको निर्वाचनका लागि नेतृत्वले स्पष्ट चुनावी रणनीति
सुनील महर्जन, काठमाडौं सर्वसाधारणलाई आफ्नो नाम मतदाता नामावली दर्ता गराउन जिल्ला सदरमुकामसम्म जानुपर्ने बाध्यता हटेको छ। निर्वाचन आयोगले मतदाता नामावली संकलन गर्ने कार्य स्थानीय तहसम्म पुर्याउने निर्णय गरेपछि सो
ईश्वरराज ढकाल, काठमाडौं शिक्षा सेवामा कार्यरत उपसचिवले आफूभन्दा कनिष्ठ कार्यकारी अधिकृतको मातहतमा रहेर काम गर्न नसक्ने भन्दै मन्त्रालयमा हाजिर हुन पत्राचार गरेका छन्। एक त शिक्षा मन्त्रालयले खटाएका शिक्षा
धनवीर दाहाल, रुकुम । रुकुमको त्रिवेणी गाउँपालिका वडा नं. १० पेउघाको भूम्केखोला साना जलविद्युतको पानी पोखरी आईतबार रातीको अबिरल वर्षाका कारण माथिबाट आएको पहिरोले भत्किएको छ । जलविद्युतको पानी पोखरी
नेपाल समाचारपत्र,काठमाडौ । सिंगापुरमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोट अन्तर्गत एसियन क्षेत्रको छनोट खेलमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ ।समूह चरणको दोस्रो खेलमा नेपालले मलेसियालाई ५ विकेटले
काठमाडौं, (नेस) प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले सोमबार पदभार ग्रहण गर्नुभएको छ। उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायाधीशमा नियुक्त गर्दै पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो। शपथलगत्तै सर्वोच्च अदालत आउनुभई पराजुलीले पदभारग्रहण
अप्रत्यासित रूपमा एकैपटक ठूलो रकम आएको र स्थानीय चुनाव, बैंकको प्रक्रिया मिलाउँदा मिलाउँदै रकम बाँड्न नभ्याएको कर्मचारीको दाबी। कुमार श्रेष्ठ, बाँके बाँके र बर्दिया जिल्लाका बाढीपीडितलाई आएको करोडौं रकम फिर्ता
हेटौंडा, (नेस) उत्तरी मकवानपुरको थाहा नगरपालिका–१ स्थित कुलगाउँमा बाबुछोरीले एउटै पासोमा आत्महत्या गरेका छन्। काठमाडौंबाट केही दिनअघि मात्र आएका गोविन्द बलामीले आइतबार राति करिब ९ बजे ४ वर्षीया छोरी
काठमाडौं, (नेस) नेकपा एमालेले जिल्ला समन्वय समिति गठनका लागि अविलम्ब पहल गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि जिल्ला समन्वय समिति गठनमा अन्योल
सुनील महर्जन, काठमाडौं संसद्मा विचाराधीन रहेको स्थानीय शासन सञ्चालनसम्बन्धी विधयेक, २०७३ दु्रत गति (फास्ट ट्रइक) बाट पारित गर्नुपर्ने भन्दै सरकारले त्यसका लागि तयारी अघि बढाएको छ। ऐनको अभावमा संविधानले
ईश्वरराज ढकाल, काठमाडौं काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा १५ वटा नारा समावेश गरेको छ। नाराले भरिएको योजनामा कार्यान्वयनमा त्यत्तिकै चुनौती देखिएको छ। असार ३० गते सम्पन्न पहिलो
काठमाडौं, २ साउन । चितवनको भरतपुर महानगरपालिका प्रकरणमा सर्वोच्च अदालतले आजपनि फैसला गर्न सकेन । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सोमबार सुरु भएको सुनुवार्इ समय अपुग भएपछि
सरिता चलाउने, सल्यान । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका सल्लीबजार स्थित गैरीबजारमा बाढि पसेको छ । हिजोदेखि परेको अविरल वर्षाका कारण बन्गाड खोलमा आएको बाढि गैरीबजारमा पसेको हो । बाढि बजारमा
काठमाडौ (नेस) । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान वा मतगणना भन्ने विवादमा आज सर्वोच्चमा सुनवाई हुँदैछ। न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मुद्दाको सुनुवाई गर्दैछन्।
नेपाल समाचारपत्र, बाँके । फेसबुकबाट चिनजान । रमाइला कुराकानी । बाँकेको कोहलपुरमा भेट्ने पक्कापक्की भयो । किशोरी घरबाट कोहलपुर आइन् । कोहलपुरमा दुवैको भेट भयो । जुम्लाका २१ वर्षीय विनोद
प्रशान्त वली, काठमाडौं । तनहुँको व्यास –१४ निवासी शिवहरी पन्तको ट्याक्सी हेर्दा हेर्दै गायब भएको छ । काठमाडौं दरवारमार्ग महेन्द्र शालिक नजिकैबाट गत असार ३१ गते विहान पौने दुई वजे
चरिकोट, २ साउन । दोलखाको भीमेश्वर नगरपालिका–७ का ८४ वर्षीय रघुनाथ सुवेदीले ६ वर्षीया नाबालिकालाई बलात्कार गरेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले दिएको जानकारीअनुसार नाबालिकालाई ८४ वर्षीय