भीमदत्तनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नं ७ को सम्पर्क कार्यालय भीमदत्तनगरले आज जिल्ला प्राविधिक कार्यालयका प्रमुख (डिई) केदार शर्मालाई रु छ लाख घुसको रकमसहित पक्राउ गरेको छ । प्रमुख
काठमाडौँ । नेपाल र चीनबीच उत्तर–दक्षिण रेलमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने समझदारी भएको छ । चीनको तिब्बत हुँदै केरुङ नाकाबाट रसुवागढीदेखि काठमाडौँसम्म जोड्ने रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययनका लागि समझदारी भएको
धनवीर दाहाल, रुकुम । नेकपा माओबादीका नेता तथा रुकुम प्रतिनिधीसभाका उम्मेदवार जनार्दन शर्मा चढेको चुनाबी गाडिमा बम प्रहार भएको छ । आज चौरजहारी नगरपालिका ८, गोईरीमा शर्मा चढेको गाडिलाई लक्षित
डोटी । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले आगामी निर्वाचनमा बहुमत ल्याए देशमा फेरी राजतन्त्र फर्कन सक्ने खतरा रहेको नेकपा मशालका महामन्त्री मोहन बिक्रम सिंहले बताउनु भएको छ । आगमी मंसिरमा सम्पन्न हुने
जनकपुरधाम । स्थानीय तहको निर्वाचनमा नेपाली काँगे्रसका तर्फबाट धनुषा जिल्ला नगरपालिका–८ को वडाध्यक्ष पदका उम्मेदवार रहेका ५७ वर्षीय सकुर मियाँलाई अबैधरूपले हातहतियार लिएर हिडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । प्रहरी उपरीक्षक
सुनील महर्जन, काठमाडौं निर्वाचन आयोगले यसपटक निर्वाचन पर्यवेक्षक बन्न निकै कडाइ गरेको छ। निर्वाचन पर्यवेक्षण गर्ने कार्य हलुका र रहरको विषय नभएको भन्दै आयोगले पर्यवेक्षक बन्नका लागि मतदाता परिचयपत्र र
प्रशान्त वली, काठमाडौं तपाईंले व्यावसायिक तवरबाट आफ्नै घरमा ठूलो मात्रामा वनमा पाइने जनावर राष्ट्रिय निकुञ्जको अनुमति नलिएर पाल्नुभएको छ भने ख्याल गर्नुहोस प्रहरीको फन्दामा पर्नुहोला। राष्ट्रिय निकुञ्जको अनुमतिबिना वन्यजन्तु पाल्न
काठमाडौं । काठमाडौं त्रिपुरेश्वरस्थित जयन्ती आयल स्टोरसँगै रहेको ग्यारेजमा बिहीबार साँझ आगलागी भएको छ । वर्ल्ड ट्रेड सेन्टरसँगै रहेको आयल स्टोरसँगैको ग्यारेजमा आगलागी हुँदा एकजनाको ज्यान गएको छ । आगलागीमा परेर ज्यान गुमाउने कलैया
रोशन पराजुली, हेटौंडा । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) का राष्ट्रिय निर्देशक रेनाल्ड मेयरलाई मकवानपुरको राक्सिराङ गाउँपालिकाका चेपाङ महिलाले फ्रान्सका चेपाङ कसरी बिलिन भयो भनेर प्रश्न गरे । राक्सिराङ गाउँपालिका
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई प्रतिपक्षमा बस्ने तयारी सुरु गर्न भनेका छन् । नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर ४ मा आयोजित कार्यक्रममा उनले अब प्रतिपक्षमा बस्ने
काठमाडौं। नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका उम्मेदवार गगनकुमार थापाको एलाइन्स फर पिस नामक संस्थाका गतिविधि रहस्यमय छन् । गगन थापाको यो संस्थालाई यूरोपियन युनियन र भारतले सहयोग
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि एमाले नै विकल्प भएको बताएका छन् । नेपाल प्रजा परिषद पार्टीलाई नेकपा एमालेमा समाहित गराउने कार्यक्रममा सम्बोधन
लक्ष्मीकुमार साह, महोत्तरी आगामी मंसिर २१ गते हुन गइरहेको प्रदेश नं. २ को दोस्रो चरणको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य चुनाव जित्नका लागि महोत्तरीमा उम्मेदवारी मनोनयन दर्ता गराएकाहरु चुनावी मैदानमा
ईश्वरराज ढकाल, काठमाडौं अहिले निजी विद्यालयका प्रिन्सिपल विद्यालय बस्नै छाडेका छन्। कारण हो चन्दा आतंक। मंसिर १० र २१ गते हुने आम निर्वाचनका लागि सहयोग माग्नेको घुइँचो लाग्न थालेपछि उनीहरू
दीपेन्द्र थापा, काठमाडौं छिमेकी मुलुक भारतले १ हजार र ५ सय रुपियाँको नोटमा प्रतिबन्ध लगाएको एक वर्ष पुग्दा पनि नेपालमा रहेको भारतीय रुपियाँबारे अझै टुंगो लाग्न सकेको छैन। अनधिकृत र
काठमाडौं, (नेस) मधेसवादी दलका कारण संविधान निर्माणपछिको सम्पूर्ण निर्वाचनमा ढिलाइ भएको थियो। स्थानीय निकायको निर्वाचन तीन चरणमा गर्नुपरेको थियो। तर पनि असन्तुष्टिका बाबजुद मधेसवादी दल निर्वाचनमा सहभागी भएका थिए। अहिले
सुनील महर्जन, काठमाडौं निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा निजामती कर्मचारी, सुरक्षाकर्मी गरी करिब ५ लाख कर्मचारीलाई मतदान गर्न दिनेबारे अध्ययन शुरू गरेको छ। आफ्नो मताधिकार सुनिश्चित नगरिए आन्दोलनमा उत्रिने
‘पार्टीले दिएका एकलाख रुपैँया त एकदिनलाई पनि पुग्दैन’ -उमेद्वार नेपाल समाचारपत्र, काठमाडौं । नेपाली काग्रेसले आफ्ना उमेद्वारहरुका लागि साढे चार करोड भन्दा बढी रकम वितरण गरेको छ । प्रतिनिधिसभा र
काठमाडौं । चितवनका बासिन्दाले चितवन राष्ट्रिय निकुञ्जको बाटो भएर यात्रा गर्दा शुल्क तिर्नुपर्ने बाँध्यता खेप्दै आएका थिए । बर्षौदेखि स्थानीयले निकुञ्चको बाटो भएर यात्रा गर्दा शुल्क नलाग्ने बताउने सरकारसँग माग
दाङ । नेकपा एमालेका प्रभावशाली नेता तथा प्रदेश नम्बर पाँचका भावी मुख्यमन्त्री शंकर पोख्रेलले पाँच नम्बर प्रदेशलाई पश्चिम नेपालको आर्थिक केन्द्रकोरुपमा विकास गर्ने बताउनुभएको छ । ‘पाँच नम्बर जस्तो सम्भावना