काठमाडौं, (नेस) गृह मन्त्रालयले आवश्यकता र परिस्थिति हेरी समय समयमा सार्वजनिक बिदा दिने निर्णय गर्दै जाने सर्वोच्च अदालतलाई जवाफ दिएको छ। गृह मन्त्रालयले एक रिट निवेदनको लिखित जवाफ सर्वोच्च अदालतमा
टीका बन्धन, काठमाडौं मुलुकका प्राकृतिक वासस्थानमा रहेका बाघको संख्या एकिन गर्न मध्य मंसिरदेखि औपचारिक रूपमा गणना शुरू हुने भएको छ। संरक्षित क्षेत्रका अतिरिक्त बाघको बासस्थान विस्तार हुनसक्ने क्षेत्रमा समेत
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले मंसिर १० र २१ गतेको निर्वाचनपछि कांग्रेसले सरकार चलाउने अवसर कहिल्यै नपाउने बताएका छन् । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेस
सञ्जय कार्की, रौतहट । चन्द्रनिगाहपुर अस्पतालमा बिरामी संग लिईने शुल्क रकममा अनियमितता हुने गरेको खुलेको छ । चन्द्रनिगाहपुर अस्पताल स्वास्थ्य ब्यबस्थापन समिति द्धारा संचालित आकस्मिक सेबामा उपचारका लागि आउने बिरामी
चितवन, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना तर्फबाट निर्वाचन आचारसंहिताको पूर्णपालना गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज यहाँ आयोजना गरेको ‘निर्वाचन व्यवस्थापन एवं
काठमाडौं । आगामी मंसिर ६ गते अवकाश लिने तयारीमा रहेका वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घुस खाएको आरोपमा पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले विभागका
नेपाल समाचारपत्र, काठमाण्डौ । चुनाव विरोधी गतिविधिमा संलग्न हुनेलाई तत्काल कारवाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । विभिन्न ठाउँमा उम्मेदवारमाथि आक्रमणको घटना बढ्न थालेपछि गृह मन्त्रालयले सुरक्षा निकायलाई अलमलमा
विमल विष्ट, डोटी । डोटीमा बिभिन्न राजनैतिक नेता तथा उमेदवारहरुले पछिल्ले समय चुनावी कार्यक्रममा बिकास योजनाको सपना बाडिरहेका छन् । चुनावको मिति नजिकिदै जाँदा गाउ केन्द्रित भएका नेताहरु धमाधम रुपमा
ईश्वरराज ढकाल, काठमाडौं नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्यामा संलग्न सुटरसहित ५ जनालाई पक्राउ गरी प्रहरीले मंगलबार सार्वजनिक गरेको छ। विदेशमा बसेर गौचनको हत्याको योजना बनाएका समिरमानसिंह बस्नेतको
कुमार श्रेष्ठ, बाँके नेपाली कांग्रेसका पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबारदेखि पश्चिम नेपालको चुनावी अभियनमा निस्कनुभएको छ। प्रदेश ५ र ७ मा आयोजना हुने सुरक्षा गोष्ठीलाई सम्बोधन गरेर गृहजिल्लासम्म
हेटौंडा, (नेस) एक व्यक्तिले अन्धाधुन्ध खुकुरी चलाउँदा तीन छिमेकीको ज्यान गएको छ। मकवानपुरको मनहरि गाउँपालिका–७, बिजौनामा खुकुरी प्रहारका कारण स्थानीय ५२ वर्षीय सीताराम धिताल, उनका छोरा १३ वर्षीय सुदीप
मधुसूदन रायमाझी, काठमाडौं सिंहदरबारभित्र रहेका सबै मन्त्रालयमा कार्यालय समयमा भिडभाड हुने गर्छ। तर सिंहदरबार यस्तो पनि मन्त्रालय छ जहाँ न सेवाग्राही जान्छन् न कर्मचारी नै कार्यालयमा बस्छन्। शान्ति प्रक्रिया शुरू
नेपाल समाचारपत्र ललितपुर ललितपुरस्थित पाटन औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ। औद्योगिक क्षेत्रभित्र रहेको आनन्द प्लास्टिक उद्योगमा मंगलबार साँझ भीषण आगलागी भएको थियो। महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता डीएसपी
ललितपुर । ललितपुरस्थित पाटन औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ । मंगलबार साँझ भएको आगलागी के कारणले भयो भन्ने नखुलेको बताइएको छ । प्लास्टिक उद्योगमा आगलागी भएको कारण आगो नियन्त्रणमा
बेनी । जिल्लाको बेनी नगरपालिका(१ अर्जममा मंगलबार दिउँसो नेपाली कांग्रेसको चुनावी प्रचार टोलीलाई लक्षित गरी एम्बुस बिस्फोट गराइएको छ। मंगलबार बिहान रत्नेचौरमा चुनावी सभा सम्पन्न गरेर अर्जम क्षेत्रमा घरदैलोका लागि
ईश्वरराज ढकाल, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न सुटरसहित ५ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । मुख्य योजनाकार भने अझै फरार छन् । यसरी
धनवीर दाहाल, रुकुम । दुवै रुकुममा आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निबार्चनको चुनावी सरगर्मी बढेको छ । प्रतिनिधि सभामा १ र प्रदेश सभामा २ निबार्चन क्षेत्र रहेको पश्चिम रुकुममा
भोजपु्र । नेकपा (एमाले)का पोलिटव्युरो सदस्य तथा पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राईले आफूलाई मार्नेगरी सुनियोजित रुपमा बम हानिएको बताएका छन् । भोजपुर क्षेत्र न.२ बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार
विमल विष्ट, डोटी । डोटीमा लामो समय देखी दजर्नौ स्वास्थ्यकर्मिको अभाब रहेको छ । जिल्लाको समग्र स्वास्थ्य क्षेत्रमा बिस प्रतिशत कर्मचारी अभाव रहेको एक तथ्यांक सार्वजनिक गरिएको छ । जिल्ला
भोजपुर । भोजपुर प्रदेशसभाका उम्मेद्वार शेरधन राईलाई लक्षित गरी बम आक्रमण भएको छ । आक्रमणबाट राईका अंगरक्षक घाइते भएका छन् । गोगनेको आमसभालाई सम्बोधन गर्न जाँदै गर्दा कोट र भोजपुरको