नेपाल समाचारपत्र, काठमाडौँ । महानगरीय प्रहरीले लागूऔषध कारोबार मुद्दामा दोषी ठहर भइ फरार रहेका मस्कुद अहमद लारीलाई पक्राउ गरेको छ। एभरेस्ट होटलका मालिकसमेत रहेर काम गरीसकेका लारीलाई बिहिबार बिहान महाराजगञ्जस्थित
नेपाल समाचारपत्र, सुर्खेत । राष्ट्रिय सभा चुनावमा प्रदेश नम्बर ६ बाट वाम गठबन्धनले सतप्रतिशत जित हासील गरेको छ । प्रदेशका ८ वटै सिटमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।
रत्ननगर, चितवन, चितवनको नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत गाईघाटमा आज बिहान ट्रकसँग ठोक्किएर एउटा दूध ट्यांकर त्रिशूली नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्यांकरका चालक नवलपरासी कोल्हुवाका
दीपक रिजाल, काठमाडौं नेपाली सेनाले रिक्त रहेको अधिकृत क्याडेट भर्नाका लागि यस वर्ष दुईपटक भर्ना आह्वान गर्दा पनि माग गरेको संख्या पूर्ति गर्न सकेन। मुलुकभर शैक्षिक बेरोजगारको संख्या बढ्दै गएको
गंगा बराल, काठमाडौं सरकारले संघमा रहने १५ वटा मन्त्रालयको खाका तयार पारेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव तथा प्रवक्ता डिल्लीराम शर्माले मन्त्रिपरिषद्को बैठकले उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री कमल थापा
सुनील महर्जन, काठमाडौं राष्ट्रिय सभाको बुधबार भएको निर्वाचनमा दुई वटा प्रदेशमा शतप्रतिशत मतदान भएको छ। ६ वटा प्रदेशमा भएको निर्वाचनमध्ये प्रदेश नं ३ र ६ मा मात्र शतप्रतिशत मतदान भएको
विराटनगर । प्रदेश नं १ बाट राष्ट्रियसभाका दुई सदस्यका लागि आज भएको निर्वाचनमा दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । विराटनगरस्थित वीरेन्द्रसभा गृहमा आज अपराह्न सम्पन्न मतगणनामा दलित समूहबाट
डोटी । बुधबार सम्पन्न भएको राष्ट्रिय सभा निर्वाचनमा अल्पसंख्य तर्फ माओवादि केन्द्रका उम्मेद्वार महेश महरा ३७०८ मत ल्याई विजयी भएका छन् । उनका प्रतिद्वन्दी नेपालि कांग्रेसका उम्मेद्वार छत्रराज जोशीले १९०८
काठमाडौं । निर्वाचन आयोगले ६ वटै प्रदेशमा राष्ट्रियसभा निर्वाचन सफलता पुर्वक सम्पन्न भएको जनाएको छ । आयोगले बुधबार सांझ पत्रकार सम्मेलन गरि राष्ट्रियसभा निर्वाचनमा मतदाताको व्यापक, उत्साहजनक र शान्तिपुर्ण सहभागितामा मतदान
काठमाडाैं । राष्ट्रिय सभा निर्वाचनको परिणाम सार्वजनिक हुन शुरु भएको छ । वाम गठवन्धनले शुरुवाती अग्रता बनाएको छ । प्रदेश नम्बर ४ र प्रदेश नम्बर ७ मा वाम गठवन्धनका उम्मेदवार
काठमाडौँ, न धुलो, न धुवाँ, न घाम, न पानी सवारी व्यवस्थापनमै बित्दैछ ट्राफिक प्रहरीको जिन्दगानी । राजधानीसहित देशका अधिकांश शहरमा अहिले खटिएका ट्राफिक प्रहरीको अधिकांश समय घाम, पानी, धुवाँ धुलो
काठमाडौँ, पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि भनेर स्थापना गरिएको नेपाल पर्यटन बोर्डको रकम अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको पाइएको छ । पर्यटन प्रवद्र्धनको नाममा बोर्डबाट रकम लगेर आफ्नो संस्थाको वार्षिकोत्सव, अतिथि
नेपाल समाचारपत्र, काठमाडौँ । प्रदेश ६ को मुख्यमन्त्रीको विवाद माओवादीले टुंगो लगाएको बताइएको छ । पूर्व ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्री बनाउन सबै नेताहरु सहमत भएपछि विवाद टुंगिएको हो ।
प्रदेश नम्बर २ मा भने आठै पदमा निर्विरोध निर्विचित भएकाले मतदान गर्नु नपर्ने नेपाल समाचारपत्र, काठमाडौँ । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि बुधबार बिहान १० बजेबाट सात प्रदेशमध्ये ६ वटा
काठमाडौँ, प्रजातन्त्र दिवश भव्यरुपमा मनाउन आज प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा ६८औँ प्रजातन्त्र दिवश मूल समारोह समिति गठन गरिएको छ । गृह मन्त्रालयको आयोजनामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको समितिको
नेपाल समाचारपत्र, काठमाडौँ । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि बुधबार बिहान १० बजेबाट सात प्रदेशमध्ये ६ वटा प्रदेशमा शान्तिपूर्ण र उत्साहजनकरूपमा मतदान जारी छ । प्रदेश नम्बर २ मा भने आठै
काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि आज मतदान हुँदै छ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको कार्यक्रम रहेको छ । निर्वाचनका लागि नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीसहितको तीन घेरे सुरक्षा
ताइवान – ताइवानमा ६.४ रेक्टर स्केलको भूकम्प जाँदा मर्ने संख्या ४ पुगेको छ भने दुई सय भन्दा बढि घाइते भएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख छ । भूकम्पका कारण ताइवानको हुआलिन
नेपाल समाचारपत्र काठमाडौं थापाथलीमा रहेको जीओ अटोमोबाइल्स प्रालिले बिक्री गर्ने चारपांग्रे सवारीसाधनमा ग्राहकबाट अस्वाभाविक रकम असुली गरेको पुष्टि भएको छ। आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको बजार अनुगमनका
नेपाल समाचारपत्र काठमाडौं सर्वोच्च अदालतले व्यवसायी अजयेराज सुमार्गीको नेपाल स्याटलाइट कम्पनीका लागि आएको करिब सवा २ अर्ब रुपियाँ नरोक्न मंगलबार अन्तरिम आदेश दिएको छ। न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले वैदेशिक