मधुसूदन रायमाझी, काठमाडौं निर्वाचनसँगै आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका दलहरू राजनीतिक किचलोमा रुमलिएका छन्। निर्वाचनपछि जनमतअनुसार सरकार गठनको बाटो सहज बनाउनुपर्ने शेरबहादुर देउवा नेतृत्वको सरकार संवैधानिक अड्चन
सुनील महर्जन, काठमाडौं राष्ट्रिय सभाको आज बुधबार हुने निर्वाचनमा ५२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्। कुल ५६ सदस्यका लागि हुने निर्वाचनमा यसअघि २४ जना निर्विरोध भइसकेका छन्। यसले गर्दा
काठमाडौं । बलात्कार घटनालाई मिलापत्र गराएको आरोपमा सुनसरीका एसपी र इन्सपेक्टरलाई निलम्बन प्रक्रिया अघि बढेको छ। प्रहरी प्रधान कार्यालयले सुनसरीका एसपी बिद्यानन्द माझि र इन्सपेक्टर चिरञ्जिवी दाहाललाई निलम्बनका लागि मंगलबार गृह
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सरकारले शान्ति सुरक्षाको भरपर्दाे व्यवस्था मिलाएकाले राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गतको मतदानमा ढुक्क भएर सहभागी हुन आह्वान गर्नुभएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनको
काठमाडौं । व्यवसायी अजेयराज सुमार्गीको राष्ट्र बैंकले रोक्का गरेर राखेको करिब सवा २ अर्ब रुपैयाँ चाहेको बेला निकाल्न दिन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश तेजबहादुर केसीको एकल
सुर्खेत । पहिलो पटक सुर्खेत झर्नुभएका मुगुबाट निर्वाचित नेपाली काँग्रेसका सांसद झोवा विकले अहिलेसम्म पनि डेरा पाउनुभएकोे छैन । यहाँ आइपुग्दा स्थान र सांसद दुवैको नौलो अनुभूति लागेको उहाँलाई यहाँको
काठमाडौं । कर छलेको अभियोगमा पक्राउ परेर मुद्धा चलाइएका आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको घरमा तोड्फोड भएको छ । शर्माको बुढानिलकण्ठस्थित निवासमा बसमा आएका २ सय जनाले मंगलबार तोडफोड
हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा–६ मा रहेको जनस्थापित रत्न आधारभुत विद्यालय छतिवन, झोलखानीका शिक्षकहरुले सामूहिक राजीनामा दिएका छन् । राजीनामापश्चात् पठनपाठनमा समस्या उत्पन्न भएको छ । २०६३ सालमा स्थापित
सञ्जय कार्की, गौर,रौतहट । पक्कि घरमा बस्छु भनेर कहिल्यै कल्पना नगरेकी चन्द्रपुर–८ सन्तपुर की रामकली देवी माझीले जीबनको १०७ बर्षको उमेरमा भने पक्कि घरमा बस्ने भएकी छिन । बालापनदेखि बृद्धावस्थासम्मको
टीका बन्धन, काठमाडौं । भू–मध्य सागरबाट भित्रिएको पश्चिमी वायु र अरव सागरबाट भित्रिएको जलवाष्प युक्त वायुको मिश्रणका कारण मुलुकका पश्चिम तर्फका अधिकांश भेगको मौसम बदली भएको छ । हुम्ला विमानस्थल
सन्तोष अधिकारी, गोरखा । गोरखा दरबारको पुर्ननिर्माण सुरु भएको छ । भूकम्पले ध्वस्त ऐतिहासिक गोरखा दरबारको पुर्ननिर्माणको लागि जग नै भत्काउन थालिएको हो । १९९० को भूकम्पले समेत क्षति नपुगेको
पर्वत । पोखरा बागलुङ राजमार्ग अन्तरगत पर्वतखण्डमा राखिएका ‘कन्भेक्स मिरर’ (ऐना) को सुरक्षा चुनौती देखिएको छ । दुर्घटना न्यूनीकरणका लागि भनेर जडान गरिएका ऐना अहिले जडान गरेको एक महिना नवित्दै
भद्रपुर । तीन तहको निर्वाचन सम्पन्न गराउन झापामा २७ करोड ५९ लाख २३ हजार तीन सय ९१ रुपैयाँ ८४ पैसा बराबरको रकम खर्च भएको छ । स्थानीय तह, प्रदेशसभा तथा
टीका बन्धन, काठमाडौं संसारकै पहिलो उद्यानका रूपमा अमेरिकाको एल्लो स्टोन नेसनल पार्क विश्वमा कहलिएको छ। सो पार्कभन्दा अगाडि नै संरक्षित क्षेत्र स्थापना भएको हुन सक्ने भनिएको काठमाडौंको रानीवन भने ओझेलमा
गंगा बराल, काठमाडौं सातवटै प्रदेशमा तत्काल उस्तै प्रकारका एक⁄एकवटा मन्त्रालय रहने भएका छन्। मन्त्रिपरिषद्को यही माघ १० गते बसेको बैठकले सातवटा प्रदेशमा रहने एक⁄एकवटा मन्त्रालय र त्यहाँ रहने संगठन संरचना
सुरेश तामाङ, काठमाडौं देशको केन्द्रीय राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुंगामा सुरुङ मार्ग बन्ने भएको छ। विभिन्न जिल्लाबाट दिनहुँ हजारौं सवारी साधन गुड्ने सो सडकमा यात्रुले प्रायजसो जामको सास्ती बेहोर्दै
काठमाडौं, (नेस) माओवादी युद्धका क्रममा मारिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान प्रहरी, निजामती कर्मचारी र शिक्षकलाई सरकारले शहीद घोषणा गरेको छ। मन्त्रिपरिषद्को सोमबारको बैठकले बेपत्ता पारिएका
काठमाडौं, (नेस) भाषा आयोगले यो वर्ष २९ वटा लोपोन्मुख भाषाको संरक्षण गरी शब्दकोष निर्माण शुरू गरेको छ। ती भाषाहरूको कम्तीमा ५ हजार शब्दसहितको सरल शब्दकोष निर्माण गर्ने तयारी गरेको छ।
ईश्वरराज ढकाल, काठमाडौं सरकारले अर्को वर्षदेखि कक्षा १० उत्तीर्ण परीक्षा (एसईई) परीक्षा प्रदेशस्तरबाट गर्ने निर्णय गरेको छ। शिक्षा मन्त्रालयमा हालै बसेको बैठकले सो निर्णय गरेको हो। राष्ट्रिय परीक्षा बोर्डले उक्त
काठमाडौँ । सरकारले सशस्त्र द्वन्द्वका क्रममा शहादत प्राप्त गरेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान प्रहरी, निजामती कर्मचारी र शिक्षकलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री