टीका बन्धन, काठमाडौं सधैं सवारीको चाप र ट्राफिक प्रहरीको चहल–पहल रहने काठमाडौंको थापाथली चोकमा गत आइतबार बिहान केही पृथक दृश्य देखियो। गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले
भूकम्पबाट क्षतिग्रस्त नेपालका केही सम्पदा क्षेत्रलाई जस्ताको तस्तै राखेर पर्यटकीय क्षेत्रका रूपमा प्रस्तुत गर्न सकिन्छ। ध्रुव पौडेल नेपालमा विनाशकारी भूकम्प गएको २ महिना पनि पुगेको थिएन।३ वर्षअघि किवीलगायत अन्य फलफूल
काठमाडौ । वैज्ञानिकले यमग्रहका विषयमा गरेको अनुमान असत्य भएको त्यहाँ पठाइएको अन्तरिक्षयानले खिंचेर पठाएका तस्वीरबाट प्रमाणित भएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटी र साउथ वेष्टर्न स्टेट कलेजले आज यहाँ
काठमाडौं । नेपाली फोटो पत्रकारहरुको छाता संगठन फोटो पत्रकार (पिजे) क्लबले आइएमई र ग्लोबल आइएमई बैंकसँगको सहकार्यमा छैटौं संस्करणको फोटो प्रतियोगिता तथा प्रदर्शनीको घोषणा गरेको छ । क्लबले बुधबार पत्रकार
नानीराम नेपाल, सिन्धुपाल्चोक भूकम्पपछिको पुनर्निर्माणलाई अवसरका रूपमा लिँदै सुनकोसी गाउँपालिकाको १ नम्बर वडा कार्यालयले सुन्दर बस्ती विकासको शुरूआत गरेको छ। वडा कार्यालयले सुन्दर बस्ती निर्माणको कल्पना गर्दै रंगिन बस्ती निर्माणको
भगवती तिमल्सिना नेपाली जनमानसमा क्यान्सर रोगले जरो गाड्दै आएको तथ्यलाई महसुस गर्दै खोलिएको नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरको राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन भएको १ वर्ष पुगेको छ। क्यान्सरका बिरामीलाई
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका मन्त्री थममाया थापामगरले महिलाको यौन तथा प्रजनन् स्वास्थ अधिकार नेपालको संविधानद्वारा नै प्रदत्त गरेको संवैधानिक अधिकार भएको बताउनुभएको छ। विश्व महिला स्वास्थ्य अधिकार दिवसको
टोखास्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा सघन उपचारका नर्सका लागि सञ्चालित प्रशिक्षण सम्पन्न भएको छ। चरणबद्धरूपमा सञ्चालन भएको ३ महिना लामो प्रशिक्षणमा विभिन्न अस्पतालबाट सहभागी नर्सले सघन उपचार नर्सका रूपमा प्रमाणपत्र प्राप्त
रोशन पराजुली÷हेटौंडा मकवानपुर सहकारी अस्पताल र सनराइज बैंक लिमिटेडबीच आफ्ना ग्राहकका लागि स्वास्थ्य बीमा सुविधासम्बन्धी सम्झौता भएको छ। सम्झौतापश्चात् बैंकका बचतकर्ताले मकवानपुर सहकारी अस्पतालमा भर्ना भएर स्वास्थ्य उपचार गराउँदा लाग्ने
काठमाडौं । अबैध रुपमा हुण्डीको कारोवार गर्ने पाँच जना भारतीय नागरीक सहित सात जनालाइ प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका भित्र गैरकानुनी तवरले हुण्डीको कारोवार गरी राजश्व छली गरिरहेका
साविकको गाती गाउँविकास समिति मान्द्रामा ०२२ सालमा जन्मिएका निमफुञ्जो शेर्पा व्यापारका क्षेत्रमा कहलिएका मान्छे हुन्। चीनसँगको सीमाक्षेत्रमै जन्मिएर हुनसक्छ उनले व्यापारका क्षेत्रमा एउटा ‘हाई प्रोफाईल’ बनाउन सके। व्यापारिक पहिचान बोकेका
रमेश लम्साल, काठमाडौ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई स्वदेशी लगानीमा नै निर्माण गर्ने भएको छ । लामो समयदेखि आयोजना कुन ढाँचामा कसरी निर्माण गर्ने र त्यसको
रश्मी थापा, क्यारिकेचरिस्ट, जादुगर, डान्स आर्टिस्ट, एक्टर। यस्ता धेरै परिचय बनाएका छन् कलाकार महादेव त्रिपाठीले। यति बेला त्रिपाठी आफ्नो दोस्रो फिल्म जादुगर–२ जोकर अमेरिका जापानसहित विभिन्न ९ देशमा प्रदर्शनका लागि
कमल ढकाल, मानिसले पाँच कुरामा सधैं फाइट गर्छ। गास, बास, कपास, पानी र बिजुली। चर्चित फिल्म दबांगमा यही डायलग थियो। फिल्म जिन्दगीकै एक हिस्सा हो। अलि बढी नौटंकी फिल्ममा हुन्छ।
काठमाडौ । मुलुकको विकास र समृद्धिका लागि व्यावसायिक तथा प्राविधिक शिक्षामा जोड दिइएको छ । युवा विद्यार्थी आन्दोलन समितिले बिहीबार आयोजना गरेको अन्तक्र्रियामा सहभागी वक्ताले अबको शिक्षालाई उत्पादनसँग जोडनुपर्ने
कविरस शर्मा ‘डेल केसर’ अर्थात् सम्राटको उपनामबाट परिचित फ्रान्ज बेकेनबाउर आफ्नो समयमा जर्मन टोलीका मेरुदण्ड नै थिए। सन् १९७४ को विश्वकपमा जर्मन टोलीको प्रेरणादायी कप्तानको भूमिका तथा मिडफिल्डमा उत्कृष्ट सुझबुझ
सुरेश तामाङ, काठमाडौं मेलम्चीको पानी काठमाडौंको घरघरमा रहेको धारासम्म पु¥याउन पूर्वाधार तयार पार्ने काम मेलम्ची उप–आयोजना–२ ले गरिरहेको छ। यो उप–आयोजना आयोजना कार्यान्वयन निर्देशनालय मातहत रहेको छ। यस आयोजनाले साढे
प्रशान्त वली, काठमाडौं पूर्वमाओवादी नेता बालकृष्ण ढुंगेल जेलमुक्त भएका छन्। सरकारले कैद माफीका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गरेको सिफारिसको पक्षमा निर्णय भएसँगै ढुंगेल रिहा हुने बाटो खुलेको हो। सर्वोच्चका न्यायाधीशद्धय
पुष्कर बुढाथोकी, भक्तपुर सरकार मेरो घर भूकम्पले भत्कायो, भत्किएकै ठाउँमा घर बनाउँन खोज्द ैछु, तर भूकम्पपीडितबाटै मेरो नाम नै काटिएछ, गुनासो फाराम भर्दा पनि सम्बोधन भएन, मैले कसरी घर बनाउनु?’
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले नीतिगत भ्रष्टाचार गरेका छन । बिपी राजमार्गमा गुड्ने सवारीको नयाँ मापदण्ड तोक्दै मालवाहक सवारी साधन १६।२ टनसम्मका र सार्वजनिक यातायात ४।२२५