फिरोज राजोपाध्याय आईसीसी क्रिकेट विश्वकप प्रतियोगिताको उद्घाटन भइसकेको छ। इंग्ल्यान्ड र वेल्स संयुक्त आयोजक बनेको यस प्रतियोगिताको यो १२औं संस्करण हो। प्रतियोगिता लिजेन्ड खेलाडीका लागि यो अन्तिम विश्वकप पनि हुन
टीका बन्धन, काठमाडौं । कंक्रिटमय मात्रै छैन काठमाडौं उपत्यका, वनले ढाकेको क्षेत्र अझै पनि फराकिलो छ। सरकारी, सामुदायिक र निजी वन उपत्यकाभित्रै छन् तर निजी वन दर्ता प्रक्रियामा सामेल हुन
सुनील महर्जन, काठमाडौं लोकसेवा आयोगको विज्ञापनलाई अघि नबढाउन संसद्मा विरोधसँगै सडकमा प्रदर्शन हुन थालेको छ। ५ सय ५१ स्थानीय तहका लागि संघबाटै कर्मचारी भर्ना गर्ने प्रक्रियाको विरोध, विज्ञापन फिर्ता लिन
विष्णुप्रसाद सुवेदी प्रमुख प्रशासकीय अधिकृत, खाँडादेवी गाउँपालिका, रामेछाप रामेछापको खाँडादेवी गाउँपालिकाले स्थापना भएको छोटो समयमा नै राम्रो पहिचान बनाउन सफल भएको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले देशभरको ७
नेपाल समाचारपत्र, काभ्रे भूकम्प पीडितहरूले इन्जिनियर र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नीतिका कारण संकट निम्तिदै गएको बताएका छन्। स्थानीय तहका जनप्रतिनिधि र पीडितहरूले प्राधिकरणकै गलत नीतिले वर्षौंसम्म पुनर्निर्माणको कार्य नसकिएको भन्दै
अन्तर्राष्ट्रिय महिला स्वास्थ्य अधिकार विकासको अवसर पारी थापाथलीस्थित प्रसूतिगृहमा आयोजित एक अन्तक्र्रिया कार्यक्रममा नेपाल सरकारले नै महिला स्वास्थ्यमाथि खेलबाड गरिरहेको विज्ञहरूले आरोप लगाए। ‘सरकारले जति पनि स्वास्थ्य केन्द्र शहरमुखी बनाउने
भगवती तिमल्सिना असम्भव भन्ने केही हुन्न, अनुसन्धान र खोजले हरेक समस्याको समाधान निकाल्न सकिन्छ। यही मन्त्र जप्दै चिकित्साशास्त्र अध्ययन संस्थानमा अध्ययन पूरा गरी त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा कार्यरत व्रष्ठ डा.
सरकारले भखर्रै आगामी आर्थिक वर्षको बजेट संसदमा पेस गरेको छ। उक्त बजेटको समर्थन तथा विरोध दुवै भइरहेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०७६/०७७ को बजेट वितरणमुखी भएको
डा. नारायण खड्का नेता, नेपाली कांग्रेस पार्टीलाई सुदृढीकरण गर्न नेपाली कांग्रेसले गाउँगाउँमा जनजागरण अभियान सञ्चालन गरेको छ । तर केन्द्रमा देखिएको गुट उपगुटको श्रृंखला तल्लै तहसम्म पुगेको छ । काग्रेसले
नानीराम नेपाल, सिन्धुपाल्चोक । विनाशकारी भूकम्पमा ढलेका विद्यालय भवनहरु धमाधम ठडिँदैछन् । भूकम्पमा ढलेका विद्यालय भवनहरु पुननिर्माण सम्पन्न गर्दै दाताले धमाधम समुदायलाई हस्तान्तरण गरिरहेका छन् । लिसंखुपाखर गाउँपालिका ७ स्थित
रवीन्द्र महर्जन ललितपुर महानगरपालिका – २१ का वडाअध्यक्ष हुनुहुन्छ । स्थानीय तहको पुनःसंरचनाका क्रममा ललितपुर महानगरपालिकामा गाभिएको खोकना ललितपुरको जावलाखेलबाट करिब ७ कि.मी दुरीमा अवस्थिति रहेको छ । काठमाडौं उपत्यकाका
नेपाल समाचारपत्र, काठमाडौं आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तहमा वित्तीय समानीकरण अनुदान वापत क्रमशः ५५ अर्ब ३० करोड र ७९ अर्ब ३० करोड रुपैया“ विनियोजन गरिएको छ । शसर्त
प्रताप बानियाँ, म्याग्दी म्याग्दी जिल्ला आफैमा पनि सुन्दर गन्तव्यका रुपमा चिनिन्छ । प्रचुर पर्यटकीय क्षेत्रको सम्भावना बोकेको म्याग्दीमा पछिल्लो समयमा आन्तरिक एवं बाह्य पर्यटकको रोजाइको गन्तव्य बनेको छ । आन्तरिक
भगवती तिमल्सिना यौन शिक्षाको अभावमा नेपालमा व्यक्तिको सुन्दर जीवन कुरुप बन्नेगरको छ । परिवारहरु टुटेका छन् । दम्पतीहरु विभाजित भएका छन् । बालबालिकाले समस्या भोग्नुपरेको छ । आर्थिक र सामाजिक
नेपाल स्काउटले विद्यार्थीलाई लक्षित गरी नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय रोभर मुट आयोजना हुने भएको छ। विसं २००९ सालमा स्थापना भएको सामाजिक संस्था स्काउटमा आबद्ध युवाहरूमा नेतृत्व क्षमताको विकास गरेर समग्र समृद्ध
ईश्वरराज ढकाल, सरकारले विद्यालयदेखि विश्वविद्यालय तहसम्मको शिक्षालाई व्यवस्थित गर्न तयार गरेको शिक्षा नीतिमा तीनै तहको अधिकार बाँडफाँड गरेको छ। संघीय संरचनाअनुरूप संघ, प्रदेश र स्थानीय तहको शिक्षासम्बन्धी अधिकार क्षेत्र बाँडफाँड
पुष्करमान सिंह राजभण्डारी पूर्व राजदूत तीन दशकभन्दा लामो समय परराष्ट्र सेवामा बिताउनु भएका पुष्करमानसिंह राजभण्डारी पाकिस्तानका लागि पूर्व राजदूत हुनुहुन्छ । कूटनीतिक मामिलामा गहिरो सरोकार राख्ने उहाँ राष्ट्रिय परिवेशका विषयमा
काठमाडौँ । भारतको गुनुपुरमा रहेको जीआइटी विश्वविद्यालयले शनिबार नेपाली विद्यार्थीसँग अन्तरक्रिया गरेको छ । विश्वविद्यालयका प्रतिनिधि, नेपालबाट विद्यार्थी पठाउने शैक्षिक परामर्शदाता र त्यही विश्वविद्यालयमा अध्ययन सकेर आएका विद्यार्थीबीचको अन्तरक्रियामा सहभागीहरुले
कविरस शर्मा आगामी जून महिना विश्वका खेलप्रेमीहरुलाई मुख्यतः तीन खेल प्रतियोगिताले ब्यस्त पार्नेछ । कारण, आइसीसी विश्वकप क्रिकेट, कोपा अमेरिका फुटबल र फिफा महिला विश्वकप प्रतियोगिता । विश्वमा यी तीन
कुलबहादुर महर्जन, वडाअध्यक्ष ललितपुर महानगरपालिका– ७ कुलबहादुर महर्जन ललितपुर महानगरपालिका– ७ का वडाअध्यक्ष हुनुहुन्छ। पाटनको ‘कोर’बस्तीको मौलिक पहिचानका रुपमा चपट, सक्वःभिच्छेबहाल, पिछे, पिलाछे लगायत टोलहरु यही वडामा रहेको छ ।