आधुनिक गीत, गीत गजल वा फिल्मी गीत जुनसुकै विधाको गीत होस्, त्यसले गायक आनन्द कार्कीका मधुर स्वर पाएपछि त्यो गीत जीवन्त र श्रवणीय लागिहाल्छ। लाग्छ मन हेरिरहुँ एकनास तिमीलाई, यी
चक्रपाणि खनाल मन्त्री, कृषि तथा पशुपन्छी विकास दशैं–तिहारमा मासु र मासुजन्य पदार्थको अभाव हुन नदिन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रमुख चार्डपर्व लक्षित कार्ययोजना लागू गरेको छ। मन्त्रालयले योजना लागू
भरत पौडेल सौन्दर्यको मोहनी हो या मेरो मनको लगाव छ ऊसँग थाहा छैन न माया गर्छु न प्रेम ऊसँग माया भनौं भने– ऊ जहाँफुलिरहेछ आरिस लाग्छ प्रेम भनौं भने– चटक्क
दीपक खनाल १. ए देश ! जति रुनुपर्छ रुन्छु मै, तिमी सधैं हाँस जहाँमर्नुपर्छ मर्छु मै, तिमी सधैं बाँच कति दुख्नुपर्छ दुख्छु मै, तिमी दुख्दै नदुःख कहाँझर्नुपर्छ झर्छु मै, तिमी
शान्ता सापकोटा बनिदिने छु म निशा सधैं तिमी चन्द्र बनेर आउँछौ भने। बनिदिनेछु म गीतका लहर यदि संगीत भरेर गाउँछौ भने। बनिदिनेछु म मरुभूमि तिमी वर्षा बनेर आउँछौ भने। बगिदिने
टीका खनाल नेपाली हुनुमा गर्व गर्छ को यस हालतमा हजारौं नागरिक जान्छन् विदेश एक सालमा। बेचेरै सकियो देश रहेको सब बाँझियो अन्न बाली कतै छैन झार जङ्गल गाँझियो। देशका नाइके
पत्रकार एवं साहित्यकार दामोदर न्यौपानेको सातौं कृति सम्पदा लडाइँविमोचन गरिएको छ। राजधानीको वसन्तपुरस्थित डबलीमा आयोजित एक कार्यक्रमका बीच उक्त कृतिको विमोचन गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि गीतकार दुर्गालाल श्रेष्ठले सम्पदा
आख्यानकार विष्णु भण्डारीको दोस्रो उपन्यास ‘सुनको पहाड’ सार्वजनिक भएको छ। राजधानीको अनामनगरस्थित मण्डला थिएटरमा आयोजित समारोहमा नेता राम कार्की, लेखक डा. अर्चना थापा र बेपत्ता परिवारका प्रतिनिधि तथा अधिवक्ता एकराज
मनको भाषा र भाका केले र कसरी बुझ्छ ? स्वाभाविकरूपमा मनले नै बुझ्छ। र, मनले नै अर्को मनलाई सञ्चार गर्छ। चञ्चल मन। अस्थिर मन। शंकालु मन। प्रार्थना गर्ने र सधैं
मधुसूदन रायमाझी, काठमाडौं लामो समयदेखि निर्माण हुन नसकेको राष्ट्रिय महत्व बोकेको सरकारी भवन निर्माणको काम धमाधम अगाडि बढेको छ। २०५५ सालमा नै निर्माण गर्ने घोषणा गरिएको संघीय संसद् भवन निर्माणको
ईश्वरराज ढकाल संविधानको धारा ३९ मा प्रारम्भिक बाल विकासलाई मौलिक हकका रूपमा समावेश गरिएको छ। तर, कार्यान्वयन गर्न ऐन बनेको छैन। सरकारले तय गरेको हरेक नीतिमा प्रारम्भिक बाल विकास केन्द्रको
एनके सिंह मेमोरियल (ईपीएस) स्कुलले स्थापनाको ५२औं स्थापना दिवस मनाएको छ। सो अवसरमा विद्यालयले वरिष्ठ शिक्षासेवी तथा संस्थापक प्रिन्सिपल स्वर्गीय एनके सिंहको जन्मजयन्ती विविध सांस्कृतिक मनायो। कार्यवक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख
विश्वमा बालविवाहको दर उच्च रहेका मुलुकमध्ये नेपाल पनि एक हो। यस सन्दर्भमा दक्षिण एसियामा नेपाल बंगलादेशपछि दोस्रो स्थानमा पर्दछ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षण–२०१६ अनुसार १८ वर्ष नपुग्दै विवाह हुनेको
न्युरो शल्यचिकित्सक समाज नेपाल (नेसोन) अन्तर्गत न्युरो स्पाइन च्याप्टरको आयोजनामा असोज ३ र ४ गते राजधानीमा पहिलो स्पाइन कन्फरेन्स–२०१९ सम्पन्न भयो। प्राडा अमित थापाले नेपाल, भारत र अमेरिकाका न्युरो सर्जन,
नर्भिक इन्टरनेसनल हस्पिटलमा नेपाली शल्यचिकित्सकहरूको टोलीद्वारा अस्वाभाविक वा ज्यादा मोटोपन कम गर्ने जटिल शल्यक्रिया सेवाको शुरूआत गरिएको छ। जनरल, जीआई एन्ड ल्यापारोस्कोपिक शल्यक्रिया विभागका शल्यचिकित्सकको टोलीले नर्भिकमा हालै अस्वाभाविक मोटोपनका
नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सन्दुक रुइतलाई राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीद्वारा विशेष कार्यक्रमका बीच आइतबार ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ ले सम्मानित गर्नुभयो। लामो समयको अथक मेहनत
भगवती तिमल्सिना बैशाखदेखि फैलिएको डेंगु सरकारको रेकर्डमा साउन १ गतेदेखि मात्र देखिन्छ। सरकारले संख्या कम देखाउनकै लागि हो या आम नागरिकलाई झुक्याउन ३ महिनाको तथ्यांकलाई गोप्य राख्दै श्रावण १ देखि
दुर्गाप्रसाद शर्मा सोह्र श्राद्ध र मुक्तिनाथ क्षेत्र भदौ २८ गतेबाट यस वर्षको पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरू भएको छ। सोह्र श्राद्ध शुरू भएपछि घर–घरमा आफ्ना पितृलाई सम्झने र पिण्ड तथा
माधव न्यौपाने वरिष्ठ उपाध्यक्ष, मकवानपुर उद्योग वाणिज्य संघ मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने १२ वर्षदेखि उद्योग वाणिज्य क्षेत्रमा क्रियाशील रहँदै आउनुभएको छ। मिडिया विजनेससँग पनि सम्बन्धित गैरसरकारी
शर्मिला न्यौपाने सुवेदी प्रवक्ता, खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपाल खाद्य संस्थानले ४५ वर्ष पूरा गरिसकेको छ। यसबीचमा सञ्चालक समितिमा २७ अध्यक्ष र कार्यकारी प्रमुखको रुपमा २० जना भइसकेका छन्।