ईश्वरराज ढकाल उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हल्नुभएको सय दिनमा मन्त्रालयले गरेको कामको विवरण सार्वजनीक गरिएको छ। शिक्षा क्षेत्रमा राजनितक गरेको आरोप खेपिरहेका मन्त्री श्रेष्ठले
मिनभवन र लगनटोलमा अवस्थित एन्.के.सिंह मेमोरियल इङ्लिस प्रिपरेटरी माध्यमिक विद्यालय (इपिएस) ले स्थापनाको स्वर्ण जयन्ती (५०औँ वर्षगाँठ) तथा विद्यालयका संस्थापक प्रिन्सिपल स्वर्गीय एन्.के.सिंहको जन्म दिवस विविध साांस्कृतिक कार्यक्रमको आयोजना
पूर्व प्राथमिक विद्यालय र बालबालिकाको घरको दूरी बढीमा आधा घण्टा हुनुपर्ने नियम लागू गर्ने तयारी गरिँदैछ। मन्टेसरी, नामबाट खुलेका यस्ता विद्यालयमा निकै टाढाबाट बालबालिकालाई ओसार्ने गरिएको छ। तीनदेखि पाँच
शिवकुमार मण्डल आपूर्तिमन्त्री बजार अनुगमनलाई सरकारले चाडपर्वका बेला मात्र तीव्र बनाउने गरेको छ। सधैं सक्रिय हुनुपर्ने अनुगमन विभाग वर्षको एकपटक धरै सक्रिय हुने गर्छ। छोटो समयमा नै सरकार परिवर्तन हुने
कमल ढकाल । मय हातको घडीमा होस् वा भित्ताको क्यालेन्डरमा टाँसिइरहेको हुन्छ। घडी र क्यालेन्डर बेच्ने मान्छेले चाहिँ समय कत्तिको बुझ्छ त। आफैंसँग हुने समय आफैंले नबुझेर मान्छे रनभुल्लमा छ आजकल।
रश्मी थापा । फिल्म अग्नि परीक्षाको ए संगीता बोलको गीत सुन्दा नेपाली दर्शकले अहिले पनि झट्ट सम्झने नाम हो सारंगा श्रेष्ठ। १६ वर्षको उमेरमा फिल्म मोहनीबाट नेपाली रजतपटमा प्रवेश गरेकी सारंगा
न्युयोर्क, (एजेन्सी) गत आइतबार सम्पन्न यस वर्षको यूएस ओपन टेनिसअन्तर्गत महिला एकलको उपाधि अमेरिकाकी स्लोन स्टेफेन्सले हात पारिन्। उपाधि जित्ने क्रममा उनले आफ्नै देशकी मेडिसन किजमाथि ६–३ र ६–०
धु्रव रिजाल अध्यक्ष, नगर विकास कोष राजधानी काठमाडौंको सवारी आवतजावत अस्तव्यस्त छ। राजधानीको यातायात क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि कोसिस भए पनि सार्थक पहल हुन सकेको छैन। सरोकारवाला निकायले
सुनील महर्जन पाटन संग्रहालय विकास समितिले सर्वोच्च अदालतको आदेशलाई अटेर गर्दै पाटन दरबार क्षेत्रस्थित कोतपाटीको पसल कवल सञ्चालनमा ल्याएको छ। ललितपुर महानगरपालिका साविकको ११ र हालको १२ को हःखास्थित
बेल्जियम पुग्ने जोकोही नेपालीले सबैभन्दा पहिले चिन्ने, जान्ने र खोज्ने नाम हुन् रवीन्द्रमान श्रेष्ठ र उहाँकी धर्मपत्नी रजनी प्रधान। झन्डै तीन दशकअगाडि नै बेल्जियम पुगेर त्यहाँको रैथानेजस्तै भइसकेकाले र बेल्जियम
पबित्र आचार्य नेपालमा आँखा प्रत्यारोपण प्रकृया बिस्तारै सहज बन्दै गएको छ । पछिल्लो तथ्याङक अनुसार १० हजार जना नागरीकलाई आँखाको नानी प्रत्यारोपण गरीएको तिलगंगा आँखा प्रतिष्ठानले जानकारी दिएको छ ।
लगनखेलस्थित एम्स एकेडेमीले कक्षा १२ पूरा गरेका विद्यार्थीलाई बिदाइ र कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम आयोजना गरेको छ। प्याब्सन ललितपुरका अध्यक्ष शिव कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उहाँले शिक्षा
ईश्वरराज ढकाल शिक्षा मन्त्रालयले उच्चस्तरीय शिक्षा आयोग गठन गरेको छ। उक्त आयोगलाई ५ महिनाभित्र सुझाव पेस गर्ने गरी समयावधि तोकिएको छ। शिक्षाविद्लाई अध्यक्षको जिम्मेवारी दिने तयारीसहित आयोग गठन गर्ने छलफल
श्यामकुमार श्रेष्ठ मन्त्री, गृहराज्य आगामी असोज २ गते प्रदेश नम्बर २ मा स्थानीय तहको निर्वाचन हुँदै छ। राजनीतिक दलहरू उम्मेदवारी दर्ता गराएर निर्वाचनको अभियानमा जुटेका छन्। स्थानीय तहको निर्वाचनमा जनताको
राजधानीमा आयोजित छैटौं उपत्यकाव्यापी अन्तरविद्यालयस्तरीय एकल गायन प्रतियोगितामा बेबिलोन नेसनल माविका विक्रम कार्की उत्कृष्ट ठहरिएका छन्। ३९ विद्यालयका प्रतियोगीलाई पछि पार्दै उनले उपाधिसँगै १० हजार रुपियाँ पुरस्कार प्राप्त गरे।
कमल ढकाल पूर्व जन्म हुन्छ ? पूर्वीय दर्शनले भन्छ। हुन्छ। केही दार्शनिक र वैज्ञानिकले यही जन्ममा कृत्रिम पुनर्जन्म हुन्छ भनेका छन्। एक मान्छेको गुण अर्काे मान्छेमा सार्ने प्रक्रिया नै कृत्रिम
रश्मी थापा सिंगापुरको सैलुनमा पुरुषले महिलाको कपाल काटिरहेको देखेर अचम्ममा परेका नील डेभिड कटुवाल अहिले नेपालको पहिलो सेलिब्रेटी हेयर स्टाइलिस्टका रूपमा परिचित छन्। २०४१ सालमा झापा लक्ष्मीपुरमा जन्मेका उनी
गत सोमबार नेपाल बक्सिङ संघले कजाखस्तानका प्रशिक्षक मुख्तार बर्दिमबेतोभलाई बिदाइ गर्यो। एसियाली बक्सिङ महासंघको सहयोगमा गत जुन ९ तारिखमा नेपाल आएका मुख्तार ३ महिनाको नेपाल बसाइपछि स्वदेश फर्केका हुन्।
गत भदौ ६ गते नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारणसभा भएको थियो। सो उद्घाटन सत्रमा नेपाली क्रिकेटको विवाद साम्य गर्न छलफल गरिएको थियो। सोही कार्यक्रममा निर्वाचित क्यानले विवादित
भुटानका २३ जिल्लाका ४३ जना व्यापारीको टोली एक साताअघि नेपालमा आएका थिए। भुटान चेम्बर अफ कर्मस महासचिव फुब छिरिङको नेतृत्वमा आएका ती व्यापारीहरुले काभ्रेको नमोबुद्धसहित काठमाडौं उपत्यको स्वयम्भू, बौद्ध