चिरञ्जीवी मास्के, दोलखा दोलखामा वाम गठबन्धनले आइतबार संयुक्त अगुवा कार्यकर्ता भेलाको आयोजना गरेर औपचारिकरूपमा चुनावी अभियान शुरू गरेको छ। पार्टीका केन्द्रीय नेतादेखि जिल्ला तहका नेता कार्यकर्ता सहभागी रहेको भेलामा
ललितपुर, (नेस)। जिल्लामा चुनावी रौनकपछि उपत्यकामा पनि सुस्तरी चुनावी माहोल गर्माउन शुरू हुन थालेको छ। मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवार मनोनयन गर्ने दर्ता नजिकिँदै
दोस्रो चरणको निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवार छनोट कार्य अन्तिम चरणमा पुर्याएको छ। नगर क्षेत्र हँुदै जिल्लाबाट आएका धेरै आकांक्षी उम्मेदवारमध्येबाट अन्तिम टुंगो लगाउने क्रममा रहेको नेपाली कांग्रेसले प्रतिनिधिसभाका
आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा राजनीतिक दलहरु चुनावी अभियामा होमिएका छन्। निर्वाचनको मिति नजिकदै जादा चुनाव प्रसार प्रसारको कामलाई राजनीतिक दलहरुले तीब्रता दिएका छन्।
सन्तोष अधिकारी, गोरखा सशस्त्र संघर्षको बेला फरक–फरक विचार र नेतृत्वबाट राजनीतिमा रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ पछि माओवादीको राजनीतिमा सँगै यात्रा गरे। लामो समयसम्म एउटै पार्टीमा
अमृत अर्याल, स्याङ्जा वालिङ यतिबेला जिल्ला नेताविहीन बनेको छ। टिकट चाहियो भन्दै उनीहरु काठमाडौं गएपछि जिल्ला नेताविहीन बनेको हो। कांग्रेस, एमाले, माओवादीलगायत दलका अधिकांश नेता काठमाडौंमा रहेका छन्। यसले
सिर्जना पन्त, बागलुङ आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत बागलुङको निर्वाचनमा बामपन्थी मोर्चा र कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ। बागलुङमा क्रियाशील ९ राजनीतिक दलले प्रदेशसभा र
मोतीराम तिमल्सिना, काभ्रे अचम्म लाग्न सक्छ। म्यादी प्रहरी बन्न के–के आवश्यक छ ? शरीरको तौल, उचाइ, छाती र सरकारले तोकेको मापदण्ड पूरा भएको हुनुपर्छ। तर धुलिखेलमा भइरहेको छनोटमा अनौठा दृश्यहरु
नेपाल समाचारपत्र काभ्रे असोज २८ गते मध्यरातमा म्याद सकिएर पुनः उम्मेदवारको सूचीमा सिफारिस भएका निवर्तमान सांसदहरुले उम्मेदवारको अन्तिम निर्णय नहुँदै निर्वाचन आचार संहिताविपरीत योजनाका नाममा पैसा वितरण गर्न थालेका
मधुसूदन रायमाझी । आधुनिक र समृद्ध शहर आजको आवश्यकता हो। सुविधा सम्पन्न र व्यवस्थित शहरीकरणको चाहना नागरिकमा बढ्दै गइरहेको छ। सरकारले शहरीकरणका लागि योजनाहरू पनि अगाडि सारेको छ। नागरिकको चाहना
सुरेश तामाङ केही वर्षअघिदेखि बन्द अवस्थामा रहेको जनकपुर–जयनगर रेलवे पुनः सञ्चालनमा आउने भएको छ। ३ वर्षअघिदेखि बन्द भएको नेपालको एकमात्र नेपाल रेलवेको पुनर्निर्माणकार्य सकेपछि सञ्चालनमा आउने भएको हो। भारत सरकारले
सुविधा सम्पन्न शहरको अपेक्षा आज हरेक नागरिकले गरिरहेका छन्। शहरलाई सुशासन कायम गराउनका लागि नगरपालिकाहरूले क्षमता वृद्धि गर्नुपर्छ। आर्थिकरूपमा सम्पन्न नहुँदा नगरपालिकाले जनताको चाहनाअनुसारको पूर्वाधार विकासको काम गर्न कठिन हुन्छ।
केहि महिना पहिलादेखि नै रामबहादुरको पेटको माथिल्लो भाग दुखिरहेको थियो। ४० वर्षे रामबहादुर जब आफ्नो नियमित मजदुरीबाट साँझ घर फर्कन्थे, सधैंजसो रक्सी पिउने उनको दैनिकी नै भइसकेको थियो। हालका दिनमा
प्रशान्त वलीपछिल्लो समयमा सरकारी अस्पतालहरुमा केही सुधारका लक्षणहरु देखिन थालेका छन्। पूर्णतः सुधार नभए पनि क्रमिक परिवर्तन हुन थालेको छ। विगतमा सरकारी अस्पतालहरुले मनपरी शुल्क लिने, बिरामीमैत्री व्यवहार नगर्ने
पुष्करलाल श्रेष्ठ । इटलीको राजधानी रोम शहरबारे एउटा कथन छ, ‘रोम शहर एकदिनमा बनेको होइन।’ यो फ्रेन्च कहावत कहिले र कुन बेलादेखि भन्न थालिएको स्पष्ट नभए पनि साँच्चिकै रोम शहर बन्नचाहिँ
सुरेश तामाङ काठमाडौं उपत्यकाभित्र झन्डै ४० वर्षअघि चक्रपथको निर्माण भएको थियो र हाल सञ्चालनमा पनि रहेको छ। यस चक्रपथको वरिपरि समयसँगै बढ्दो सवारी आवागमन, घनाबस्ती र पैदल यात्रुको चापले साँघुरिंदै
प्रताप बानियाँ घना वनजंगलको बीच भाग। केही मानव बस्ती रहेको ठाउँ र लोभलाग्दो दृश्य। निकै आकर्षक, सुन्दर अनि मनमोहक देखिने बराहताल पर्यटकको पर्खाइमा छ। पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको
कविराज नेपाल हरेक पूजाआजा विवाह, व्रतवन्ध, भोजभतेरमा नेवारी समुदायमा झिनिया रोटी अनिवार्य मानिंदै आएको छ। यही अनिवार्यतालाई व्यापारिक हिसाबले चाडपर्व केन्द्रित गरी यहाँका केही महिलाहरूले व्यावसायिक बनाएका छन्। भाइटीका
फिरोज सिद्दिकी मिथिला संस्कृतिका पर्वहरूमा बाँसजन्य सामग्रीको प्रयोग बढी हुने गरेकाले जिल्लाका स्थानीय हाट बजारहरूमा बाँसजन्य सामग्रीको बिक्री वितरण गर्नेलाई भ्याइनभ्याई भएको छ भने खरिद गर्ने महिला पुरुषहरू घुईंचो लाग्ने
‘राम दाइ सुर्ति’, ‘राम दाइ चुरोट’, ‘राम दाइ………’, न्युरोडका फुटपाथ व्यापारी राम दाइ (रामबहादुर खड्का) लाई बिहानको समय निकै चटारो हुन्छ। सुर्ति, चुरोट, चुईंगम, चकलेट, रिचार्ज कार्ड यस्तै–यस्तै सामान