छबिलाल सुबेदी सहायक प्रमुख जिल्ला अधिकारी, पर्वत पर्वत जिल्ला प्रशासन कार्यालयमा अहिले नागरिकता लिन जानेहरु फाँटमै बसेर नागरिकतामा सही गरिरहेको देखेपछि छक्क पर्छन । प्रमाण पुगेर आएका नागरिकता पाँच मिनेटमै
कृष्णलाल महर्जन अध्यक्ष ललितपुर उद्योग वाणिज्य संघ ललितपुर सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण जिल्ला हो । नेपाल भ्रमण वर्ष शुभारम्भ हुने दिन नजिकिँदै गरेको छ । ललितपुर उद्योग वाणिज्य संघले
तेजबहादुर डुम्रेल अध्यक्ष, सायल गाउंपालिका डोटीको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएपछि अध्यक्ष तेजबहादुर डुम्रेलले गर्नु भएको विकास, निर्माणका गतिविधी तथा अन्य विकासका कामका क्रममा उहाँले भोगीरहेका
चिरञ्जीवी चापागाईं अध्यक्ष, बीमा समिति पछिल्लो समय बीमा बजार उकालो लागिरहेको छ । सरकारको साथका कारण बीमा समिति पनि आक्रामक ढंगले बीमाको पहुँच बिस्तारमा लागि परेको छ । बेलाबखत बीमा
टंकलाल घिसिङ सदस्य, एसियन रग्बी संघ एसिया रग्बी संघमा नेपालले पहिलो पटक कार्यकारी सदस्य जितेको छ। १८ महिना अघि नेपालले रग्बी संघको सदस्यता प्राप्त गरेकोमा नेपालबाट टंकलाल घिसिङ सदस्यता जित्न
अनुप कुमार बराल सदस्य, नाडा एसोसिएसन अफ नेपाल पछिल्लो समय अटो व्यवसाय खस्किँदो अवस्थामा छ। सरकारको विभिन्न नीति तथा अन्य कारणले अटो व्यवसाय फस्टाउन नसकेको अटोबजार क्षेत्रका मानिसको भनाइ छ।
बालकुमारी बस्नेत उपप्रमुख नलगाड नगरपालिका सात वर्षसम्म सामाजिक परिचालनको क्षेत्रमा काम गर्ने अवसर प्राप्त गरेकी बालकुमारी बस्नेतले स्थानीय तहको चुनावमा सामाजिक परिचालनको कामलाई बिट मार्दै नलगाड नगरपालिकाको उपप्रमुखजस्तो पदमा पूर्वमाओवादी
ओमप्रकाश अर्याल अधिवक्ता प्रितम सुवेदी इलेक्ट्रिकल इन्जिनियर माओवादी विद्रोहको समयमा र जनआन्दोलनताका अत्यन्त प्रभावमा रहेको नागरिक समाज अहिले सुषुप्त छ। नागरिक आन्दोलनका अभियन्ताका रूपमा दमननाथ ढुंगाना र स्व. पद्मरत्न
गुमानसिंह अर्याल नगर प्रमुख, बेंसीशहर नगरपालिका लमजुङ जिल्लाको सदरमुकाममा रहेको बेंसीशहर नगरपालिकाले गर्ने हरेक क्रियाकलापमा जिल्लाका अन्य स्थानीय तहको नजर पर्नु स्वाभाविक नै हो। देश संघीय संरचनामा प्रवेश गरेसँगै बेंसीशहर
केशव श्रेष्ठ अध्यक्ष, ललितपुर उद्योग वाणिज्य संघ क्षेत्र नं २ ललितपुरको ऐतिहासिक र सांस्कृतिक वस्ती लुभू देशकै एक महत्वपूर्ण कपडा उद्योगका लागि प्रख्यात छ।१९९५ सालमा त्यहाँ स्थानीय अग्रजहरूले हाते तानबाट
सुशील ज्ञवाली प्रमुख कार्यकारी अधिकृत राष्ट्रिय पुनर्निर्माण प्राधिकरण २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण ८ लाखभन्दा बढी घरको क्षति भयो। भूकम्पकै कारण ८ हजारभन्दा बढी नागरिकले ज्यान
१३औं दक्षिण एसियाली खेलकुदअन्तर्गत पुरुष फुटबल प्रतियोगिताको अन्तिम दुई खेलमा निर्णायक गोल गरेर नेपाललाई लगातार दोस्रो पटक दक्षिण एसियाली खेलकुदको च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने फुटबलर हुनुहुन्छ सुनील बल।
डा. जीवन क्षेत्री नागरिक अभियन्ता डा. गोविन्द केसीको एक दशक लामो शान्तिपूर्ण आन्दोलनलाई यस उचाइमा पुर्याउन युवाको महत्वपूर्ण भूमिका रहेको छ। कतिले आफ्नो जागिर छोडेर आन्दोलनमा सक्रियता जनाए। २०६९ सालदेखि
प्रमुख विष्णुकुमार गिरी गौमुखी गाउँपालिका प्युठानका नौ वटा स्थानीय तहमध्ये जिल्लाको उत्तरी भागमा गौमुखी गाउँपालिका रहेको छ। जिल्लाको दुर्गम क्षेत्रको अधिकांश भाग यो गाउँपालिकाभित्र रहेको छ। बाग्दुला–भिमगिठे सडक निर्माण नहुँदासम्म
हिदम लामा अध्यक्ष, भीमफेदी गाउँपालिका, मकवानपुर युवा नेता हिदम लामा, मकवानपुरको ऐतिहासिक भीमफेदी गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ।धेरैका आशा, भरोसा बनिरहनुभएका युवा जोशले भरिएका लामा लोकप्रिय एवम् इमानदार नेताका रूपमा परिचित हुनुहुन्छ।
रामबाबु ढकाल परराष्ट्र मामिलाका जानकार भारतले कालापानीलगायतका नेपाली भू–भाग समेटेर गत कार्तिक १६मा आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेपछि सो कदमविरुद्ध नेपालमा चौतर्फी विरोध जारी छ। सो कदम सच्याउन द्विपक्षीय संवादको
यमन श्रेष्ठ ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठको पुत्र हुन्। धेरैले उनलाई मदनकृष्ण पुत्रका रूपमा चिन्छन्, तर उनले भने कला क्षेत्रमा आफ्नै परिचय बनाएका छन्। अभिनय गायन, संगीत सिर्जना, गीत रचना,
बालगोपाल महर्जन राष्ट्रिय प्रशिक्षक, एन्फा भर्खरै नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेको पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक हुनुहुन्छ बालगोपाल महर्जन। महर्जनको यो प्रशिक्षकका रूपमा सागमा पहिलो स्वर्ण पनि
सन्तोषी श्रेष्ठ सागमा स्वर्ण जित्ने पहिलो नेपाली महिला धावक हुन सन्तोषी श्रेष्ठ। भर्खरै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा १० हजार मिटर दूरीमा प्रथम स्थान हासिल गरेर उनले नेपाली
रमेश सिलवाल सदस्य सचिव राष्ट्रिय खेलकुद परिषद राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल परिषदमा आएका छोटो अवधिमा नै धेरै महत्वपूर्ण काम गरेर चर्चित बन्नुभएको छ। भर्खरै सम्पन्न १३औ दक्षिण