सुनील महर्जन घर गृहस्थीमा सीमित महिलालाई सामाजिक क्रियाकलापमा संलग्न गराउने बलियो माध्यम बनेको छ, ज्ञानमाला भजन।पछिल्लो समय यसले अभियानकै रूप लिन थालेको छ। नेपाल राष्ट्रिय ज्ञानमाला समितिको देशभर सञ्जाल विस्तारसँगै
पत्रकार एवं साहित्यकार दामोदर न्यौपानेको सातौं कृति सम्पदा लडाइँविमोचन गरिएको छ। राजधानीको वसन्तपुरस्थित डबलीमा आयोजित एक कार्यक्रमका बीच उक्त कृतिको विमोचन गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि गीतकार दुर्गालाल श्रेष्ठले सम्पदा
आख्यानकार विष्णु भण्डारीको दोस्रो उपन्यास ‘सुनको पहाड’ सार्वजनिक भएको छ। राजधानीको अनामनगरस्थित मण्डला थिएटरमा आयोजित समारोहमा नेता राम कार्की, लेखक डा. अर्चना थापा र बेपत्ता परिवारका प्रतिनिधि तथा अधिवक्ता एकराज
मनको भाषा र भाका केले र कसरी बुझ्छ ? स्वाभाविकरूपमा मनले नै बुझ्छ। र, मनले नै अर्को मनलाई सञ्चार गर्छ। चञ्चल मन। अस्थिर मन। शंकालु मन। प्रार्थना गर्ने र सधैं
मधुसूदन रायमाझी, काठमाडौं लामो समयदेखि निर्माण हुन नसकेको राष्ट्रिय महत्व बोकेको सरकारी भवन निर्माणको काम धमाधम अगाडि बढेको छ। २०५५ सालमा नै निर्माण गर्ने घोषणा गरिएको संघीय संसद् भवन निर्माणको
ईश्वरराज ढकाल संविधानको धारा ३९ मा प्रारम्भिक बाल विकासलाई मौलिक हकका रूपमा समावेश गरिएको छ। तर, कार्यान्वयन गर्न ऐन बनेको छैन। सरकारले तय गरेको हरेक नीतिमा प्रारम्भिक बाल विकास केन्द्रको
विश्वमा बालविवाहको दर उच्च रहेका मुलुकमध्ये नेपाल पनि एक हो। यस सन्दर्भमा दक्षिण एसियामा नेपाल बंगलादेशपछि दोस्रो स्थानमा पर्दछ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षण–२०१६ अनुसार १८ वर्ष नपुग्दै विवाह हुनेको
नर्भिक इन्टरनेसनल हस्पिटलमा नेपाली शल्यचिकित्सकहरूको टोलीद्वारा अस्वाभाविक वा ज्यादा मोटोपन कम गर्ने जटिल शल्यक्रिया सेवाको शुरूआत गरिएको छ। जनरल, जीआई एन्ड ल्यापारोस्कोपिक शल्यक्रिया विभागका शल्यचिकित्सकको टोलीले नर्भिकमा हालै अस्वाभाविक मोटोपनका
भगवती तिमल्सिना बैशाखदेखि फैलिएको डेंगु सरकारको रेकर्डमा साउन १ गतेदेखि मात्र देखिन्छ। सरकारले संख्या कम देखाउनकै लागि हो या आम नागरिकलाई झुक्याउन ३ महिनाको तथ्यांकलाई गोप्य राख्दै श्रावण १ देखि
दुर्गाप्रसाद शर्मा सोह्र श्राद्ध र मुक्तिनाथ क्षेत्र भदौ २८ गतेबाट यस वर्षको पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरू भएको छ। सोह्र श्राद्ध शुरू भएपछि घर–घरमा आफ्ना पितृलाई सम्झने र पिण्ड तथा
नेपाली कांग्रेसका नेता नरहरि आचार्यको निवासमा बीपी दिवसको सन्दर्भ पारेर ‘बीपीको साहित्य’ विषयमा छलफल भयो। आचार्यले कार्यक्रम प्रारम्भ गर्र्दै साहित्यका बारेमा आफ्नो धारण राख्नुभयो। उहाँका अनुसार साहित्य भन्नाले कथा उपन्यास
कमल ढकाल एउटा मान्छेले आफ्नो मात्र कथा बोक्दैन। सँगसँगै आफूसँग हिँडेको समयको पनि कथा बोकेको हुन्छ। एउटा मान्छेले एकै जीवनमा धेरै जीवन बोकेको हुन्छ। संघर्षबाट सफलतामा आउन, दुःखबाट सुखमा आउन
सुनील महर्जन, काठमाडौं काठमाडौंको धर्मस्थलीमा अहिले मौलिकता झल्किने एउटा पनि घर छैन। वैशशाख १२ गतेको विनाशकारी भूकम्पले त्यहाँका सबै घर ध्वस्त भएको थियो। काठमाडौंको तारकेश्वरस्थित साविक धर्मस्थली गाउँमा हाल पूरै
भगवती/मोतिराम तिमल्सिना यतिखेर काठमाडौं उपत्यकामा मात्रै हैन देशभरि नै डेंगुको महामारीले आम नागरिकलाई चिन्तित तुल्याएको छ।रुवा रोगको उपचार गर्ने सरकारी अस्पताल टेकुमा बिरामी खचाखच भरिएका छन्।त्यतिमात्र नभई निजीक्षेत्रबाट सञ्चालित अस्पतालमा
वरिष्ठ मनोरोग विशेषज्ञ डा. विश्वबन्धु शर्मा मनोचिकित्सकका रूपमा मुलुकमै स्थापित नाम हो।पूर्व भियतसंघबाट चिकित्साशास्त्र तथा मनोरोगशास्त्रमा अध्ययन गर्नुभएका नेपालका पायनियर उनै चिकित्सकद्वारा लिखित पुस्तक ‘मान्छेको मन’ शनिबार काठमाडौंमा सञ्चारकर्मी र
टंकराज अधिकारी अन्तर्राष्ट्रियरूपमा नै ख्याति कमाएको पोखराको महत्वपूर्ण धार्मिक एवं पर्यटकीय स्थल हो ‘विन्ध्यवासिनी मन्दिर’। पोखराको मुख्य शक्तिपीठ विन्ध्यवासिनी मन्दिरको दर्शन गर्न दैनिक ७ सयदेखि १ हजार बढी भक्तजन आउने
राजधानीमा मंगलबारदेखि इन्द्रजात्राको रौनक शुरू भएको छ, जसलाई इन्द्रजात्रा भनेर चिनिन्छ, त्यो खासमा ‘येँया पुन्ही’ हो। इन्द्रजात्रा शब्दले ‘येँया पुन्ही’लाई पूर्णरूपमा न्याय नगर्ने सम्पदाविद्हरूको भनाइ रहेको छ। नेपाल भाषामा ‘येँ’
अर्घाखाँची जिल्लाको नेवार समुदायमा प्रचलित ऐतिहासिक एवं मौलिक ‘भैरव नाच’ काठमाडौंमा प्रदर्शन गरिने भएको छ। लोप हुने स्थितिमा रहेको सो नाचको संरक्षण र प्रवद्र्धनका निम्ति काठमाडौंमा प्रदर्शन गर्न लागिएको हो।
नेपालमा नैराश्यता, डिप्प्रेसन, आर्थिक अभाव, क्षणिक आवेग, देखासिकी, प्रेममा असफल, रातारात धनी बन्ने सपना देख्नु र असफल हुनु, सामाजिक अपहेलना, पारिवारिक हिंसा, राजनैतिक दबाबका कारण निम्तिएको मानसिक समस्याले दैनिक १६
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले जनकपुरस्थित जानकी वृद्धाश्रमका वृद्धाहरूको स्वास्थ्य चेकजाँच गर्नुभएको छ। शनिबार बिहान ब्युटिसियन एसोसिएसन धनुषाले आश्रममा आयोजन गरेको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रमलाई