काठमाडौँ, ५ जेठ । काठमाडौँ महानगरपालिकाको वडा नं २ को वडाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठसहितको प्यानल नै विजयी भएको छ । केही बेरअगाडि सम्पन्न मतपरिणाममा श्रेष्ठले एक हजार ८४०
चौतारा, ५ जेठ । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसका विनोद जिसी चार हजार ३६० मत ल्याई विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का शिवप्रसाद न्यौपानेले तीन हजार
रत्ननगर (चितवन), ५ जेठ । पूर्वी चितवनको खैरहनीमा मतगणना रोकिएको छ । मुचुल्का उठाएका बेलाको मतपत्रको सङ्ख्या र मतपेटिकामा हाल भएको सङ्ख्या नमिलेपछि यहाँ मतगणना कार्य रोकिएको हो । बिहीबार
गोरखा, ५ जेठ । गोरखाका एघारवटै स्थानीय तहमा मतगणना सम्पन्न भएको छ । दुई नगरपालिका र सातवटा गाउँपालिका गरी नेपाली काँग्रेसले नौ स्थानीय तहमा जितेको छ भने दुई गाउँपालिकामा नेकपा
भक्तपुर, ५ जेठ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–४ को परिणाम मिश्रित आएको छ । मतगणनाको अन्तिम नतिजाअनुसार मध्यपुर थिमि नगरपालिका–४ को वडाध्यक्षमा नेपाली काँग्रेसका कुमार श्रेष्ठ विजयी हुनुभएको छ भने
काभ्रे, ४ जेठ । काभ्रे जिल्लाको बनेपा नगरपालिकामा प्रमुख र उपप्रमुख पदमा नेकपा (एमाले) विजयी भएको छ । नगरपालिका प्रमुखमा नेकपा (एमाले) का तर्फबाट लक्ष्मी नरसिंह बादेले एघार हजार ४०९
नवलपरासी, ५ जेठ । नवलपरासीको कावासोती नगरपालिका प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार चन्द्रा पुन विजयी बन्नुभएको छ । यसैगरी उपप्रमुखमा पनि नेकपा (एमाले)कै उम्मेदवार प्रेमशङ्कर मर्दनिया विजयी बन्नुभएको छ । प्रमुखमा
नुवाकोट, ५ जेठ । स्थानीय तह निर्वाचनअन्तर्गत नुवाकोटको विदुर नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेकपा ९एमाले०का उम्मेदवार निर्वाचित भएका छन् । तेह्रवटा वडा रहेको विदुरमा प्राप्त मतपरिणामअनुसार प्रमुख पदमा एमालेका
चितवन, ५ जेठ । माडी नगरपालिकाको प्रमुख पदमा ठाकुरप्रसाद ढकाल विजयी हुनुभएको छ । उहाँले तीन हजार ८७३ मत ल्याएर विजयी हुनुभएको हो । नेपाली काँंग्रेसका खेमप्रसाद महतोले तीन हजार
काभ्रे, ५ जेठ । काभ्रे जिल्लाको पाँचखाल नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । पाँचखालमा नेपाली काँग्रेसबाट नगर प्रमुख पदमा महेश खरेलले सात हजार ३५६ मत ल्याई विजयी हुनुभएको हो
रसुवा, ५ जेठ । रसुवाको दक्षिणी क्षेत्रको कालिका गाउँपालिकाको अध्यक्ष पदमा महिला उम्मेदवार विजय भएपछि महिला वर्गमा उत्साह बढेको छ । घरेलु काममा मात्र सीमित हुने महिलाले राजनीतिक तहको नेतृत्व
वालिङ, ५ जेठ । स्याङ्जाको पुतलीबजार नगरपालिकाको प्रमुख पदमा महिला उम्मेदवार विजयी हुनुभएको छ । गएराति सम्पन्न मतगणनाबाट नेकपा (एमाले)बाट उम्मेदवारी दिनुभएकी सीमा क्षेत्री कुल १० हजार २४९ मत ल्याई
फलेवास (पर्वत), ५ जेठ । गत वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनको मतगणना पर्वतमा सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय पर्वतका अनुसार बिहीबार साँझ पर्वतका सातवटै स्थानीय तह
नेपाल समाचारपत्र, नवलपरासी । नवलपरासीको कावासोती नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदबार चन्द्र कुमारी पुन विजयी हुनु भएको छ । पुनले नेपाली काग्रेस मेयर पदका उम्मेदबार महेन्द्र पोख्रेललाई ४ सय ४७
सरिता चलाउने, सल्यान । स्थानीय तहको निर्वाचनमा कुमाख मालिका गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका दिलमाया विएमले ३ हजार ६ सय ७३ मत प्राप्त गरी विजयी हुनु
चिरञ्जीवी मास्के, दोलखा । दोलखाको भीमेश्वर नगरपालीकामा नगरप्रमुख, उपप्रमुख सहित ७ वटा वडामा एमालेको उम्मेदवार बिजयी भएका छन् । भीमेश्वर नगरको नगरप्रमुखमा नेकपा एमालेका भरत केसीले र उपप्रमुखमा नेकपा एमालेका
काठमाडौँ, ४ जेठ । तारेकश्वर नगरपालिका प्रमुखमा नेकपा(एमाले)का रामेश्वर बोहोरा चार हजार २६७ मत ल्याई अग्रस्थानमा रहनुभएको छ । उहाँलाई नेपाली काँग्रेसका श्रीराम थापाले चार हजार ९० मत ल्याई पछ्याइरहनुभएको
काभ्रे, ४ जेठ । बनेपा नगरपालिका वडा नं १४ को वडाध्यक्षमा नेकपा (एमाले)का गौरी रावत ६२५ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका टुल्कु लामाले ६१७
वालिङ, ४ जेठ । वालिङ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । दस हजार छ सय मतसहित काँग्रेसका दिलीपप्रताप खाँण प्रमुख पदमा विजयी हुनुभएको छ भने उहाँका
फलेवास (पर्वत), ४ जेठ । कुश्मा नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका रामचन्द्र जोशी विजयी हुनुभएको छ । जोशीका पक्षमा आठ हजार ५७ मत प्राप्त भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का