भैरहवा । रुपन्देहीको कंचन गाँउपालिको मतदानको अन्तिम परिणाम आएको छ । कञ्चन गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नवराज ढकाल निर्वाचित भएका छन । ढकाल ९ हजार ८५ मत
लमजुङ । पूर्वि लमजुङको राइनास नगरपालिकामा नेकपा एमालेका उम्मेदवार एवं पूर्व मेयर सिँहबहादुर थापालाई पराजित गर्दे मेयरमा नेपाली कांग्रेसका खड्ग वहादुर गुरुङ विजय हुनुभएको छ । गठबन्धनबाट उम्मेदवार बनेका गुरुङले
रौतहट । रौतहटको मतगणना हुदै गरेको पालिकाका नतिजा सार्वजनिक हुँदै गएको छ । रौतहटको अरु दुई पालिकाको मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये रौतहटको परोहा नगरपालिकाको प्रमुख पदमा नेपाली
चितवन । नवलपरासी (वर्दघाट पूर्व)को गैंडाकोट नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन् । मेयरमा मदनभक्त अधिकारी र उपमेयरमा शान्ति कोइराला निर्वाचित भएका हुन् । मेयरका उमेदवार
सुर्खेत । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको मेयरमा र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । मेयरमा एमालेका जनचन्द्र रोकाया र उपमेयरमा एमालेकै देवी घर्ती निर्वाचित भएका छन् । मेयरमा रोकायले २१०४
जनकपुरधाम । नेकपा एमाले धनुषाकाको थप एक पालिका प्रमुखमा विजयी भएको छ । जिल्लाको विदेह नगरपालिकामा एमालेका उम्मेदवार बेचन दास ४ हजार ४ सय १२ मत ल्याई विजयी भएका हुन्
इलाम । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता पूर्व प्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्ने इलामको माइजोगमाई गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार पालिका अध्यक्षमा निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनका उम्मेदवार जीत
काठमाडौं महानगरपालिकाको मतगणना र अद्यावधिक हुनेक्रम जारी नै छ ।
मकवानपुर । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका राजकुमार मल्ल विजयी भएका छन् । जिल्लाकै विकट गाउँपालिकाको रूपमा रहेको राक्सिराङमा सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका कांग्रेसका मल्ल विजयी
भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीभन्दा नेकपा (माओवादी केन्द्र)की रेणु दाहाल झन्डै ३ सय मतान्तरले अगाडि छन् ।
तनहुँ । जिल्लाको ऋषिङ गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मंगलबार सम्पन्न भएको मत गणनामा कांग्रेसका राजेन्द्रकृष्ण श्रेष्ठले तीन हजार ३३५ मत ल्याएर विजयी
सिरहा । सिरहाको विष्णुपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष जागेश्वर यादवलाई पराजित गर्दै नेकपा एमालेका सत्यनारायण यादव अध्यक्षमा र उपाध्यक्षमा जसपाकाकी गीता कुमारी सिंह विजयी भएका छन् । अध्यक्ष यादवले दुई हजार
जनकपुरधाम । नेकपा एमालेले पनि धनुषामा पालिका प्रमुखमा खाता खोल्न सफल भएको छ । औहरी गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार उमाशंकर साह र उपाध्यक्षका उम्मेदवार पुनम कुमारी विजयी भएका हुन् ।
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा र उपमेयर पदमा नेकपा एकीकृत समाजवादीका सीता थापा विजयी भएका छन् । माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा देशबन्धु ११ हजार
स्थानीय तह निर्वाचनमा हालसम्मको मतपरिणामअनुसार महिला अध्यक्ष पदमा ४ जना निर्वाचित भएका छन् ।
काभ्रे । पाँचखाल नगरपालिका वडा नम्वर १३ कोशिदेखा स्थित श्रीराम मावि मतदान केन्द्रमा दोश्रो चरणमा निर्वाचन सम्पन्न भएको छ । नेपाली काँग्रेसका बुथ प्रतिनिधिले मतपत्र लुटेर भागे पछि बैशाख ३०
चितवन । चितवनको माडी नगरपालिकामा पाँच दलीय गठबन्धनलाई पराजित गर्दै नेकपा एमाले विजयी भएको छ । एमालेले माडीमा गठबन्धनका उम्मेदवारलाई हराएर मेयर जितेको हो । मेयरमा एमालेका तारा कुमारी काजी
वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकामा मतगणना र अद्यावधिक हुनेक्रम जारी छ । अहिलेसम्म ३० हजार ९८१ मतगणना गरिएको छ ।
धनगढी । कैलालीको अत्तरीयामा वडाध्यक्षको विजयी जुलुसमा लगिएको गाडी दुर्घटनामा परेको छ । जिल्लाको गोदावरी नगरपालिका-३ मा विजय जुलुसमा लगिएको गाडी पल्टिएको प्रहरीले जनाएनाको छ । नेपाली कांग्रेसको विजय जुलुसमा
पश्चिम पाल्पाका दुइवटा गाउपालिकामा गठवन्धनका उम्मेदवार विजयी वनेका छन ।