सरकारी कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र देशका विभिन्न ठाउँमा रहेका कैदीबन्दीलाई पनि मतदान गर्न दिने निर्वाचन आयोगले तयारी गरेको छ ।
मौजुदा प्रतिनिधि र प्रदेशसभा आगामी निर्वाचनका लागि उम्मेदवारका लागि बन्दसूची निर्वाचन आयोगमा बुझाएपछि मात्र निष्क्रिय हुने भएको छ ।
काठमाडौं । देशभर थप ७६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५८९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ४ सय
बझाङ। जिल्लास्थित वित्थडचिर गाउँपालिका–८ बागथलाबाट १२ किलो लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दार्चुला शैल्यशिखर नगरपालिका–१ का ४३ वर्षीय वीरेन्द्रबहादुर खडायत छन् । अस्थायी प्रहरी चौकी बागथलामा
काठमाडौं । नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी बर्खास्त भएका छन् । आज (बिहीबार) बसेको मन्त्रिपरिद्को बैठकले अधिकारीलाई बर्खास्त भएका हुन् । कर्मचारीमाथि दुव्र्यवहार र निगमभित्र अनियमितता गरेको आरोपमा उनलाई
निर्वाचन आयोगले बिहीबार (आज) बेलुका ५ बजेदेखि मतदाता नामावली संकलन बन्द हुने जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा लगातर दुई पटक प्रदेश र प्रतिनिधि सभा निर्वाचन गराउने पहिलो प्रधानमन्त्री बन्ने भएका छन् ।
करिब दुई महिनाअघि विद्यालयका प्रधानाध्यापकबाट यौन दुव्र्यवहारमा परेकी शिक्षिकालाइ समाजले अपहेलना गर्दै आएको घट्ना सार्वजनिक भएको छ ।
मुगु। पछिल्लो समय मुलुकभर पुनः कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढिरहेका छन् । यसैबीच हिमाली जिल्ला मुगुमा पनि कोरोना संक्रमितहरु देखिन थालेका छन् । जिल्लमको मुगुमकार्मारोङ गाउँपालिकास्थित एक विद्यालयमा अध्ययनरत पाँच
धादिङ । अमेरिकी डलर, अवैध हतियार र सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । स्रोत नखुलेको अमेरिकी डलर, अवैध हतियार (पेस्तोल) र सुनजस्तो देखिने पहेँलो धातुसहित दुई जनालाई प्रहरीले
काठमाडौँ। सप्तकोसी नदीले ३४ वर्षपछि मानवीय बस्ती बसेको उदयुपरको बेलका नगरपालिकाका धेरै वडा छुँदै धार फेर्यो । हजारौँ घर परिवार प्रभावित भए । झण्डै आठ हजार हेक्टरमा नदी पसेको छ
मेक्सिको सिटी। मेक्सिकोको उत्तरी राज्य कोआहुइलामा अवस्थित एक कोइला खानी नौ जना फसेका छन् । खानीमा कम्तीमा नै व्यक्ति फसेका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले बुधबार जानकारी दिएका छन् ।
काठमाडौँ। भुवन केसी नेपाली फिल्मको सर्वोच्च संस्था मानिने चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा नियुक्त भएका छन् । दोस्रोपटकको प्रयासमा नेपाली कांग्रेसको तर्फबाट बोर्ड अध्यक्ष बन्ने सपना उनले पूरा गरेका हुन्
बझाङ । आगामी सङ्घीय तथा प्रदेश निर्वाचनका लागि बझाङमा दुई मतदानस्थल थप गर्न सिफारिस गरिएको छ । जिल्ला मतदानस्थल केन्द्र पुनरावलोकन सिफारिस समितिको बैठकले मतदानस्थल थप गर्न सिफारिस गरेको हो
बैतडी। बैतडीको दशरथचन्द नगरपालिका– ८ की ८ वर्षीया बालिका १५ असारमा बलत्कृत भइन् । स्थानीय दाजु पर्ने १५ वर्षका किशोरले उनलाई जंगलमा लगेर जबरजस्ती करणी गरेका हुन् । पीडक किशोर
काठमाडौँ। काठमाडौंमा एक चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सबै नेपाली रहेको प्रहरीले जनाएको छ। बुधबार साँझ दरबारमार्ग क्षेत्रबाट लगेर नयाँ बसपार्कमा बन्धक
दमौली । पहिराले अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको थर्पु–खैरेनीटार सडक एकतर्फी सञ्चालनमा आएको छ । आज बिहान १ बजे पहिरो खसेर अवरुद्ध भएको उक्त सडकखण्ड एकतर्फी सञ्चालनमा आएको हो ।
खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका २७ वर्षीय ट्र्याक्टर चालक किसन हिङ्माङ मृतावस्थामा परेका छन् । दिक्तेलस्थित किरातचोकमा सञ्चालित लाहुरे हार्डवेयरको ट्र्याक्टर चालक हिङ्माङ आज बिहान सुतेकै ठाउँमा मृत फेला
काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोलामा ८ सय रुपियाँले बढेर ९६ हजार १ सय रुपियाँमा कारोबार भइरहेको
एजेन्सी। शीर्ष अमेरिकी राजनीतिज्ञ न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले ताइवान वरपरका समुद्रहरूमा ठूलो सैन्य अभ्यासको तयारी गरिरहेको छ । चीनले यस क्षेत्रमा यथास्थिति परिवर्तन गर्न खोजिरहेको ताइवानले बताएको छ ।