रामेछाप । झन्डै दुई महिना देखी रामेछाप कारागारमा रहदै आएका एक कैदीको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा पुर्पक्षको लागि १ महिना १९ दिन अघि देखी मात्र कारागारमा रहदै आएका
डोटी । बजेट अभावमा धनगढी–दिपायल फास्ट ट्रयाकको काम प्रभावित भएको छ । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीदेखि साविकको क्षेत्रीय सदरमुकाम डोटीको दिपायल सम्म जोड्ने रणनीतिक महत्वको उक्त फास्ट ट्रयाक सरकारले बजेट
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा आएको छ। प्रधानमन्त्रीको स्वकीय सचिवालयको आइटी टिमको पहलमा उक्त पेज पुनः सञ्चालनमा आएको हो। भेरिफाइड उक्त पेज विगत दुई
काठमाडौं । ताइवानका राष्ट्रपतिको अमेरिका भ्रमणबाट आक्रोशित चीनले फेरि शक्ति प्रदर्शन गर्ने घोषणा गरेको छ । चीनले ताइवान सीमानजिकै तीन दिने सैन्य अभ्यास सुरु गर्ने घोषणा गरेको हो । चिनियाँ सेना
काठमाडाैं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत पाटन संयुक्त क्याम्पसमा स्ववियु निर्वाचन आज मतदान भइरहेको छ। शनिबार बिहान ८ बजेबाट मतदान सुरू भएको नेविसंघ पाटनका विद्यार्थी नेता सुवास पोखरेलले जानकारी दिए। पाटनमा
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सामाजिक, आर्थिक रुपान्तरणमा सहकारीले महत्वपूर्ण योगदान पुर् याएको बताउनुभएको छ । राष्ट्रिय सहकारी महासङ्घ तथा भूमि व्यवस्था,
काठमाडाैं । प्यालेस्टिनी हमास समूहले दक्षिणी लेबनानबाट उत्तरी इजरायलमा दर्जनौं मिसाइल प्रहार गरेको इजरायली सेनाले दाबी गरेको छ । इजरायली सेनाका अनुसार प्रहार गरिएका ३६ वटा मिसाइलमध्ये धेरैजसो लक्ष्यमा पुग्नुअघि
दार्चुला दार्चुलामा मोटरसाइकलले ठक्कर दिँदा तीन विद्यार्थी घाइते भएका छन्। महाकाली नगरपालिका-७ धापमा म २ प ३९४६ नम्बरको मोटरसाइकलले शुक्रबार मध्यान्ह मालिकार्जुन नमुना मावि धापका विद्यार्थीलाई ठक्कर दिएको हो। मोटरसाइकलको
हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्चनपुरको भीमदत्त नगरपालिका-१८ स्थायी घर भई हाल नवलपरासी गैंडाकोट नगरपालिका-१ बस्ने २७ वर्षीय सन्तोष सिंह,
दाङ। नागरिक उन्मुक्ति पार्टीबाट दाङ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य निर्वाचन लडेका नेता सुरेन्द्र चौधरीले सो पार्टीबाट अलग भएको घोषणा गरेका छन् । पार्टीको राजनीतिक संवाद् समितिका संयोजकको जिम्मेवारीमा
काठमाडौं। धादिङको बेनीघाट रोराङ गाउँपालिका–१०, तिङग्राङखानीबाट आज बिहान महेन्द्रा पिक जीप त्रिशुली नदीमा खसेको छ । जीप अनियन्त्रित भई नदीमा खस्दा एक जना बेपत्ता भएका छन् । दुर्घटनामा चालक घाइते
काठमाडौँ। वैदेशिक रोजगारीमा मृत्यु भएकाको सूचना बेचेर ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले आज एक सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वैदेशिक रोजगार बोर्डका नायव सुब्बा पशुपति
काठमाडौं। पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६३५ नमूनामध्ये १७७ जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र
बुटवल । पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विकासका आयोजनामा जन निगरानी जरुरी रहेको बताउनु भयो । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको २२ औ वार्षिक साधारण सभामा
एजेन्सी। फ्लोरिडाको तट नजिक एउटा सानो विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुई जना महिला र दुई जना पुरुषको शव दुर्घटनास्थलबाट निकालिएको प्रहरीले बताएको छ । भेनिस
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदूषणले गर्दा हुने असरबारे जानकारी गराउन मन्त्रालयको मूलद्वारमा कृत्रिम फोक्सो राखेको छ । विश्व स्वास्थ्य दिवसको अवसरमा मन्त्रालयले युएसआइडीको स्वच्छ हावा परियोजनासँगको सहकार्यमा सो
काठमाडौं । सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याइने भएको छ । महालेखापरीक्षकको कार्यालयले सामाजिक सञ्जाल एवं एपमार्फत हुने विज्ञापन तथा अन्य व्यावसायिक कामको जानकारी सरकारी निकायमा नभएको स्पष्ट पार्दै
काभ्रे। आदिवासी जनजाति सम्बन्धी खोज पत्रकारिता तथा डिजिटल मिडिया सम्बन्धी तिन दिने पत्रकारिता तालिम धुलिखेलमा शुरु भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ काभ्रे शाखाको आयोजनामा उक्त तालिम शुभारम्भ
भैरहवा । भैरहवास्थित अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल पूर्ण सञ्चालनको माग गर्दै निजी क्षेत्र सम्बद्ध संस्थाहरुले विमानस्थल अगाडि धर्ना दिएका छन् । मुलुकको ४० अर्ब लगानी भई सञ्चालनमा आएको विमानस्थल पूर्ण रुपमा
काभ्रे। बनेपामा रहेको बेलर इन्टरनेशनल एकेडेमीले संचालन गरेको मण्टेश्वरी किण्डर गार्डेन ‘किड्स क्यास्टल’ बाट १२ औ समूहका बालबालिकाहरु दीक्षित भएका छन् । हरेक वर्ष विद्यालयले कक्षा १ मा जाने विद्यार्थीहरुलाई