काठमाडौं । केही दिनयतादेखि डढेलोका कारण काठमाडौंसहित देशभर वायु प्रदूषण बढ्दै गएको छ । काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा बढिरहेको वायु प्रदूषण अझै तीन दिनसम्म कायमै रहने जनाइएको छ । प्रदूषणलाई
काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ। यता, तेजाबी
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका गाडी चालक तीन तला माथिबाट खसेको अवस्थामा फेला परेका छन् । भरतपुरस्थित एक घरको तीन तला माथिबाट खसेको अवस्थामा उनी फेला
महोत्तरी। सामुदायिक विद्यालयमा विद्यार्थी बढाउनुपर्ने भन्दै वडा अध्यक्षले निजी विद्यालयका गाडी निषेध गर्ने निर्णय गरेका छन् । बर्दिबास नगरपालिकाको वडा नम्बर ३ का वडा अध्यक्ष विराट विष्टले पाटु गाउँमा विद्यार्थी
भैरहवा। रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा अवस्थित एनआईसी एशिया बैंकमा तालाबन्दी भएकाे छ । बैंकले ज्यादती गरी करोडौंको सम्पत्ति नियतबस लिलामी प्रक्रियामा लगेको भन्दै सेवाग्राही र व्यवसायिकसंस्थाहरुले तालाबन्दी गरेका हुन् ।
काठमाडौं । इटाली, दक्षिण कोरिया लगायतका देशमा पठाइदिन्छु भनेर ६६ लाख ३७ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ग्रिनलिफ
काभ्रे। बनेपा नगरपालिकाका पहिलो आधारभूत नगर अस्पताल बनेपा नगरपालिकाको वडा नम्बर ४ स्थित साबिक नाला हेल्थपोस्ट भएको स्थानमा शुभारम्भ भएको छ । पूर्वमन्त्री एवं प्रतिनिधि सभा क्षेत्र नम्बर २ का
काठमाडौँ । पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमितको संख्या बढेसँगै २०७९ चैत्र २९ गते देखि वैशाख ३ गते सम्म तीन जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भइसकेको छ। पछिल्लो पटक चितवन जिल्ला
धनगढी। कञ्चनपुरबाट प्रहरीले जबरजस्ती करणी आरोपमा एक जनालाई पक्राउ गरेको छ । ८० वर्षीया बृद्ध महिलालाई जबरजस्ती करणी गरेको आरोपमा दोधारा–चाँदनी नगरपालिका–७ टाउके टोलका ४० वर्षीय मुकेश क्षेत्री पक्राउ परेका
बाँके । लेनदेन मुद्दाको फरार प्रतिवादी राप्तीसोनारी गादछपालिका-८ बस्ने ५५ वर्षीय जित बहादुर बुढाथोकीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बाँकेको २०७९ चैत २७ गतेको फैसलाले लेनदेन मुद्दामा
कास्की । कास्कीकाे पोखरा महानगरपालिका-३० पावरहाउस चोकबाट अवैध लागुऔषध गाँजा करिब १ केजी ५ सय ग्रामसहित सोही महानगरपालिका-१० रामबजार बस्ने २२ वर्षीय अर्जुन विकलाई प्रहरीले पक्राउ गरेको छ । वडा
एजेन्सी । अपहरणको अभियोगमा दोषी ठहरिएका एक जना पूर्वभारतीय राजनीतिज्ञ र उनका भाइको गोली हानेर हत्या भएको छ । पत्रकार बनेर आएका तीन जना किशोरले प्रहरी घेरामै उत्तर प्रदेशका पूर्वसांसद
मुगु । मुगुमा पहिलो पटक अदालती विवाह (कोर्ट म्यारिज) भएको छ । यसअघि परम्परा, धर्म, सस्कृति तथा रितीरिवाजअनुसार विवाह हुँदै आएकोमा पहिलो पटक अदालतीमार्फत कानुनी प्रक्रिया पूरा गरी विवाह भएको
स्याङ्जा । जिल्लाको भीरकोटमा ह्वाइट वर्डस नामक पुस्तकको विमोचन गरिएको छ । पुस्तकको भीरकोटका नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले एक समारोहकाबीच विमोचन गर्नुभयो । भीरकोटको बालोदय माविमा कार्यरत वालिङ १३ का
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर थप ९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयले आइतबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार एक हजार ६०४ नमुना परीक्षण गर्दा
काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हराएको सूचना वाचन गरिएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा एमालेका सांसद रघुजी पन्तले व्यंग्यको रुपमा प्रधानमन्त्री प्रचण्ड हराएको सूचना वाचन
काठमाडौँ । सुडानको सेना र एउटा ‘कुख्यात’ अर्धसैनिक बलबीच राजधानी खार्तुममा आज दोस्रो दिन पनि भीषण लडाइँ जारी छ। त्यहाँ भइरहेका हिंसामा कम्तीमा ५० जना मारिएको र सयौँ घाइते भएको
काठमाडौं । नेपाल एपीएफ क्लबले प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनलमा एपीएफले नेपाल
पर्वत। सङ्घीयताको कार्यान्वयनसँगै स्थापना भएका नयाँ नगर र गाउँपालिकाका मुकाममा तीव्र सहरीकरणसँगै फोहर व्यवस्थापनमा चुनौती थपिन थालेको छ । कतिपय पालिकालाई फोहर व्यवस्थापन गर्न धौधौ परेको छ भने कतिपयले व्यवस्थितरूपमा
मुगु । कर्णाली प्रदेशको विकट हिमाली जिल्ला भनेर परिचित हुम्लाका नागरिकले राज्यको भएकाे अनुभुति गर्न पाएका छैनन । रोग र भोगले बाँचिरहेका हुम्लाका नागरिककाे अवस्था सुधार हुन सकेकाे छैन ।