काठमाडौं, (नेस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख ओनसरी घर्तीबीच भेटवार्ता भएको छ। सो भेटमा सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सहमति निर्माण गरेर संसद् सुचारु गर्नुपर्ने आग्रह
काठमाडौं, (नेस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधन प्रस्तावसम्बन्धी सर्वोच्चको निर्णयले राजनीतिक दलहरूलाई एक ठाउँमा बसेर सहमतिमार्फत अगाडि बढ्न प्रेरित गरेको बताउनुभएको छ। सहमति निर्माणका लागि आफूले कोसिस गरिरहेको
नेपाल समाचारपत्र काठमाडौं पूर्वप्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले जातीय दूरी बढाउने गरी हुने कुनै पनि निर्णय स्विकार्य नहुने बताउनुभएको छ। उहाँले सरकारले अघि सारेको संविधान संशोधनमाा दलबीच एकताबद्ध
कुमार श्रेष्ठ, बाँके राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूले पाँच विकास क्षेत्रलाई नै प्रदेश कायम गर्नुपर्ने बताएका छन्। ‘यसका लागि अब हामीले आन्दोलन गर्नुपर्छ।’ –नेताहरूले एकै स्वरमा भनेका छन्। नेपालगन्जमा आयोजित एकतासभामा
नेपाल समाचारपत्र काठमाडौं संविधान संशोधनमार्फत सीमांकन हेरफेर हुनै पर्ने अडान संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले दोहर्याएको छ। सर्वोच्च अदालतको फैसला सकारात्मक रहेको बताउँदै संविधानको धारा २७४ लाई खारेज गरेर
काठमाडौँ, २० पुस । मिर्गौला रोगीका लागि वीर अस्पतालमा २४ सै घन्टा डायलासिस सेवा सुरु भएको छ । बिरामीलाई सुविधा दिने उद्देश्यले दिउँसो मात्र दिइँदै आएको डायलासिस सेवालाई गत आइतवारदेखि
काठमाडौँ । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको आदेशले प्रदेश टुक्र्याउने दुर्घटनाबाट बचाएको बताउनुभएको छ । नेकपा (एमाले)सहित नौ राजनीतिक दलले यही पुस २२ गते गर्ने
गुल्मी ,(नेस) । सरकारले संबिधान संशोधनमा पाँच नम्बर प्रदेश टुक्राएर दर्ता गरेको संशोधन प्रस्तावको बिरोधमा गुल्मीमा बुधवार कालो झण्डा सहित प्रर्दशन गरिएको छ । सरकारले संशोधन प्रस्ताव फिर्ता गराउन दवाव
काठमाडौँ, २० पुस । पछिल्लो चार महिनामा मुलुकमा बोक्सी, छाउपडी, छुवाछूत, दाइजो, बिधुवा र बली प्रथालगायत ३४ वटा कुरीतिजन्य घटना भएका छन् । मानववादी समाज ९सोच० नेपालले चार महिनाको अध्ययनपछि
(अशोक घिमिरे) काठमाडौँ, २० पुस । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले लागत जनसहभागितामा आधारित रहेर हरेक नगरपालिकामा सडक सौर्य बत्ती जडान गर्न आवश्यक बजेट विनियोजन गरेको छ । मन्त्रालयले
काभ्रे, (नेस)। रसिया पठाउँछु भन्दै विभिन्न ब्यक्तिहरुसँग रकम लिएर आईएमईमा जम्मा गराई फरक ब्यक्तिको नागरिकताबाट रकम असुल्दै आएका एक ब्यक्ति पक्राउ परेका छन् भने प्रहरीले रसियामा रहेका उनका दाजुलाई समेत
(मोतीराम तिमल्सिना)/ काभ्रे, २० पुस । भुकम्प पीडितका नाममा थुपारिएको भनिएको पाँचखाल नगरपालिका ३ फेदी बजारमा रहेको उमादेवी फर्निचरले ब्यवसायीक रुपमै काठको तस्करी गर्ने रहस्य खुलेको छ । जिल्ला बन
पोखरा, २० पुस / झट्ट सुन्दा अचम्म पनि लाग्न सक्दछ, विभिन्न कारणले दृष्टि गुमाएकाको दिनचर्या र भोगाइलाई आज पोखराका विभिन्न कार्यालय प्रमुख, प्रतिनिधि एवम् सर्वसाधारणले केही समय भए पनि अनुभूति
बनियानी झापा, २० कात्तिक । झापाको सीमावर्ती क्षेत्रमा भारुको अवैध कारोबार मौलाउँदै गएको छ । भारतले नोटबन्दी गरेयता भारुको अवैध कारोबार अझ मौलाएको हो । नेपाल राष्ट्र बैंकले भारतीय नोटको
काठमाडौँ, १९ पुस । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक सबै दलको सहमतिमा पारित हुने दाबी गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालको ज्ञापनपत्र
काठमाडौँ, १९ पुस । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन तोकिएको मितिमा जसरी पनि गराउनुपर्नेमा सहभागीले जोड दिएका छन् । अनेरास्ववियु पशुपति क्याम्पस कमिटीले आज ‘अबको स्ववियु निर्वाचन’ विषयक
काठमाडौ,(नेस) । रंगकर्मी तथा अभिनेता विष्णुभक्त फुयालको निधन भएको छ। लामो समयदेखि रगकर्म गर्दै आएका कुशल अभिनेता फुयालको मगलबार साझ मात्र राष्ट्रिय नाचघरमा नाटकमा अभिनय गर्दागर्दै निधन भएको
(दिपेन्द्र शर्मा) /जाजरकोट, १९ पुस । उपचारको अभावमा १७ वर्षदेखि थला परेका जाजरकोटका एक सुकुम्वासी विरामीको उपचारको लागी सहयोग संकलन शुरु भएको छ । नेपाल समचारपत्रमा प्रकाशित आर्थिक अभावमा उपचारको
(नारायण ढुङ्गाना) दामन (मकवानपुर), १९ पुस । दिना त्वाती लामा र जीवन लामाको जोडी भक्तपुरबाट मकवानपुरको दामन आए । सोमबार दामनमा हिउँ परेको छ रे भन्ने हल्ला चलेपछि साथीभाइसँग अकस्मात्
काठमाडौँ, १९ पुस । व्यवस्थापिका–संसद्को आज अपराह्न १ बजेका लागि निर्धारण गरिएको बैठक सूचना टाँस गरेर स्थगन गरिएको छ । सूचनामा विशेष कारणवश आजको बैठक स्थगन गर्नुपरेको जनाउँदै अर्काे बैठक