एजेन्सी । दोस्रो विश्वयुद्धमा प्रयोग भएको जापानी जहाज ८० वर्षपछि फेला परेको छ । भ्वाइस अफ अमेरिकाले उल्लेख गरेअनुसार उक्त जापानी पानी जहाजमा एक हजारभन्दा बढी यात्रु सवार रहेको बताइएको
काठमाडौं । एसिसी प्रिमियर कप एक दिवसीय क्रिकेट प्रतियोगितामा ओमनले मलेसियालाई आठ विकेटले पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा मलेसियाले दिएको दुई सय २८ रनको विजयी
काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दाेहाेराे अंकले घटेको छ । आइतबार नेप्से परिसूचक १८.८० अंकले ओरालो लागेको हो । योसँगै सुचक १८८५.६० को बिन्दुमा आएर अडिएको
काठमाडौं । कीर्तिपुर नगरपालिका वडा ४ का अध्यक्ष श्यामकुमार अधिकारीको निधन भएको छ । कीर्तिपुरका स्थानीय पत्रकार विरेन्द्र शाक्यका अनुसार माईतिघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारार्थ वडा अध्यक्ष अधिकारीको निधन भएको
काठमाडौं । कलंकीस्थित बजरंग गार्मेन्ट उद्योगमा आगलागीमा परेर एक जना बेपत्ता भएका छन् । शुक्रबार राति गार्मेन्टमा सवारी चालकका रुपमा काम गर्ने दोलखाको भीमेश्वरका भूपेन्द्र बस्नेत बेपत्ता भएको जिल्ला प्रहरी
कञ्चनपुर । बेलौरी नगरपालिका–६ विद्यानगरबाट लागूऔषध सहित २ जनालाई प्रहरी पक्राउ गरेका छन् । पक्राउ पर्नेमा कैलाली धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँ बस्ने २३ वर्षीय सुमित राना र कैलाली धनगढी उपमहानगरपालिका–७
दाङ । दाङमा ९ वर्षीया एक बालिकालाई बलात्कार गरेकाे आराेपमा २१ वर्षीय एक युवकलाई पक्राउ गरिएकाे छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१ बाहुनटाढी बस्ने राम नेपाली हुन् । प्रहरीका अनुसार
तनहुँ । जिल्ला आचारसंहिता अनुगमन समितिले तनहुँले कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई आचारसंहिता उल्लंघन गरेको आरोपमा २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । तनहुँ–१ उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार भट्टराईले
नुवाकोट । मेगाङ गाउँपालिका-४ बस्ने ३२ वर्षीय पन्जा घलेको भरूवा बन्दुक पड्कीँदा शनिबार राति मृत्यु भएको छ । सोही ठाउँस्थित किम्ताङ गङमरङ सामुदायिक वनमा घले र सोही ठाउँ बस्ने ३०
बारा । बाराको क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचनमा जसपाका नेता नक्कली मतपत्रसहित पक्राउ परेका छन् । बाराको देवताल गाउँपालिका- ७ पिपरपाती जब्दी मतदान केन्द्रबाट जसपाका नेता रामसागर यादव
पोखरा । धौलागिरी हिमालको आधार शिविरबाट एक भरिया बेपत्ता भएका छन् । धौलागिरी आधार शिविरवाट समान पुर्याएर फर्किने क्रम क्रममा भरीया अमृत राई बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार
पाल्पा । जिल्लाको जोरधारमा बस दुर्घटना भएको छ । तिनाउ गाउँपालिका–५ स्थित जोरधारामा बस दुर्घटना भएको हो । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको बस जोरधारामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले
काभ्रे । साहित्यकार सूर्यप्रसाद लाकोजूको कथा संग्रह सत्याग्रह माथि विमर्श भएको छ । अक्षरमार्ग सिर्जना समूहको आयोजनामा सम्पन्न कार्यक्रममा पुस्तकका बारेमा परिचर्चा गरिएको थियो । कथा संगहबारे बोल्दै कथाकार कार्तिकेय
म्याग्दी। म्याग्दीस्थित धवलागिरि हिमालमा एक जना भरिया बेपत्ता भएका छन् भने दुई जनाको सकुशल उद्धार गरिएको छ । आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिकाको
मुम्बई । गत शुक्रबारबाट थिएटरमा अभिनेता सलमान खानको फिल्म ‘किसी की भाई किसी की जान’ रिलिज भयो । सलमान चार वर्षपछि इदको मौका पारेर दर्शकमाझ यो फिल्म लिएर आएका थिए
कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–५ वन समितिस्थित पूर्व–पश्चिम राजमार्ग क्षेत्रबाट दुई किलो चरेससहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार पक्राउ पर्नेमा
एजेन्सी। पूर्वीपाकिस्तानको पञ्जाब प्रान्तमा आज बिहान भएको सडक दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । दुर्घटनामा चार जना महिला र तीन जना बालबालिकाले
एजेन्सी । अमेरिकामा यो बर्ष फ्लुका कारण १९ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले शुक्रबार सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार अमेरिकामा सन् २०२३
धादिङ । धादिङ बेसीमा शनिवार भएको नि:शुल्क मुटु परीक्षण शिविरमा १ सय १० जनाले सेवा लिएका छन् । मुटुको समस्या भोगिरहेका, र मुटु सम्बन्धी समस्याहरु देखा परेका बिरामीहरूका लागि सहिद
काभ्रे। साहित्यकार बेदकुमारी न्यौपानेद्वारा लिखित नौ पुस्तक नौ वैशाखमा नौ जना महिलाहरुबाट एकसाथ विमोचन गरियो । विमोचनका लागि तयार पारिएको पुस्तक परम्परागत आमाहरुले बोक्ने गरेको जस्तै मौलिकता झल्कने थैलीमा सजाईएको