काठमाडौं । एम.ए.डब्लू. हायर पर्चेज प्रा.लि.(एमएचपीएल)ले आफ्ना ग्राहकका लागि ट्रेण्डसेटिंग ‘मोबाइल एप’ ल्याएकाे छ । आजको डिजिटल युगमा हरेक उद्योगका लागि अपरिहार्य आवश्यकता बन्दै गएको इनोभेसन र प्राविधिक विकास लगभग
उदयपुर । आइतबार बिहान करिब तीन बजेदेखि हावा हुरीसहित परेको चट्याङबाट एक जनाको मृत्यु भएको छ भने ३९ लाख ११ हजारको क्षति भएको छ । आइतबार बिहानी पख चट्याङ पर्दा
काठमाडौँ । प्रतिनिधिसभाको अर्को बैठक सोमबार बस्ने भएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा बोलेपछि आजको संसद बैठक स्थगित भएको हो । गृहमन्त्री बोलेपछि कांग्रेस सांसदहरुले बोल्न समय
काठमाडौं । बाँसबारी काठमाडौंस्थित रिपुमर्दिनी सैनिक महाविद्यालयको १९ औँ वार्षीकोत्सवको उपलक्ष्यमा आयोजित ३ दिने प्रधान सेनापति बृहत् विज्ञान प्रदर्शनी बलाधिकृत रथी अशोक राज सिग्देलको प्रमुख आतिथ्यमा समापन भएको छ ।
धुलिखेल। धुलिखेल नगरपालिकाले ज्येष्ठ नागरिक अन्तरपुस्ता सिप हस्तान्तरण गराएको छ । हरेक वर्ष आयोजना गर्ने उक्त कार्यक्रममा १२ वटै वडाका ज्येष्ठ नागरिकहरु सहभागी थिए । ज्येष्ठ नागरिकहरूले प्राप्त गरेका ज्ञान,
काठमाडौं । धनुषाबाट चार जना किशोर किशोरी उद्धार गरिएको छ । सिराहाको कर्जन्हाबाट भागेर भारततर्फ जाँदै गरेका दुई किशोर र दुई किशोरीलाई जेठ ४ गते धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–१ स्थित
काठमाडौँ। नेपाल व्यवस्थापन सङ्घको आयोजनामा यही जेठ १८ गते ‘सिइओ कन्फ्रेन्स’ (प्रमुख कार्यकारी अधिकृत) हुने भएको छ । सङ्घले आइतबार पत्रकार सम्मेलन गरी यही जेठ १८ गते शुक्रबार उक्त कन्फरेन्स
काठमाडौँ। संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि लिबियामा संयुक्त राष्ट्र सहयोग मिशन (यूएनएसएमआइएल) मा तैनाथ श्री स्पेसल गार्ड युनिट (शान्ति सेना) पाँचौँ डफ्फालाई बदली गर्नको लागि श्री भगवती प्रसाद
स्याङ्जा। स्याङ्जाको चापाकोट नगरपालिका–९ सेराकी ५२ वर्षीया लक्ष्मी खनालको दिनचर्या दुई किलोमिटरको दूरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर चापाकोट बजारमा बेच्नमै व्यस्त हुन्छ । आफूले उत्पादन गरेका तरकारी
नवलपरासी। एक दशक अघिदेखि संचालनमा रहेकाे अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेलाई होमस्टे भिलेजमा परिणत गरिएको छ । नवलपुर जिल्लाकाे कावासाेती १५ मा अवस्थित अमलटारी होमस्टे भिलेजकाे गण्डकी प्रदेश सभा सदस्य पद्मा
काठमाडौँ । पहिलो वन रन अन्तर्राष्ट्रिय हाफ म्याराथनको पुरुषतर्फ आइतबार राजन रोकाया र महिलातर्फ सुमित्रा चौधरी पहिलो भएका छन् । राजनले २१.१ किलोमिटर दौड १ घण्टा १६ मिनेट ७ सेकेन्डमा
ओखलढुंगा । ओखलढुंगाको खिजी देम्बा गाउँपालिकामा थप ८८ जना अपाङ्गता भएकाहरुले अपाङ्गताको परिचयपत्र प्राप्त गरेका छन् । जसमध्ये ५ जनाले ‘क’ वर्गको, २४ जनाले ‘ख’ वर्गको, १९ जनाले ‘ग’ वर्गको
काठमाडौं । नेपाली बजारमा पहेँलो धातुको मूल्य आज तोलामा एक हजार छ सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार तोलामा एक लाख ३९ हजार
काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा दीपक थापा निर्वाचित भएका छन्। संघको आज बिहान सम्पन्न निर्वाचनमा दुई प्रतिस्पर्धीलाई पराजित गर्दै थापा अध्यक्षमा निर्वाचित भएका
काठमाडौं । इरानमा शनिबार सात जनालाई फाँसी दिइएको छ। जसमा दुई महिला पनि छन्। इरानमा मे महिनामा अहिलेसम्म कम्तीमा ५० जनालाई फाँसी दिइएको छ। फाँसीमा झुन्डिएकामध्ये एक महिला र पाँच
काठमाडौं । नेपाल अभ्यास खेलमा विन्डवार्ड्स भोल्क्यानोजसँग तेस्रो खेलमा पराजित भएको छ। गए राति सम्पन्न खेलमा विन्डवार्ड्सले नेपाललाई ६७ रनले पराजित गरेको हो। विन्डवार्ड्सले दिएको २०६ रनको लक्ष्य पछाएको नेपालले
पोखरा । पोखरा साइकल दौड प्रतियोगिताको उपाधि प्रकाश थापामगर र उषा खनालले जितेका छन्। पुरुषतर्फको निर्धारित २८ कि.मि. दूरी एक घण्टा ३७ मिनेट १३ सेकेन्डमा पार गर्दै प्रकाश पहिलो भएका
काठमाडौं । प्रथम उपत्यकाब्यापी अन्तरपालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको उपाधि काठमाडौं महानगरपालिकाले जितेको छ। शनिबार गोदावरीको झ्यालुन्टार मैदानमा सम्पन्न फाइनलमा काठमाडौंले चन्द्रागिरी नगरपालिकालाई २–१ ले पराजित गरेको हो। विजेता
काठमाडौं । नेपाल टेनिस संघको आयोजनामा एटीएफ यु–१२ टिम प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) सोमबारदेखि हुने भएको छ। प्रतियोगिताअन्तर्गत ब्वाइजमा ७ तथा गर्ल्समा ५ राष्ट्रको सहभागिता रहनेछन्। ब्वाइजमा नेपालसहित भारत,
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलुरु इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ। गए राति सम्पन्न खेलमा बैंगलुरुले चेन्नई सुपर किंग्सलाई २७ रनले पराजित गर्दै प्लेअफमा पुगेको हो। बैंगलुरुले दिएको