एजेन्सी । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले छैटो पटक युरोकप खेल्ने तरखरमा रहेका छन्। रोनाल्डोलाई युरोकप २०२४ का लागि पोर्चुगलको प्रारम्भिक टोलीमा समावेश गरिएपछि उनको छैटो युरोकप खेल्ने संभावना भएको हो।
काठमाडौं । कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा पुगेको छ। मंगलबार राति सम्पन्न पहिलो क्वालिफायरमा कोलकाता सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो। हैदरावादले दिएको
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको घटनाको नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्जाले भर्त्सना गरेको छ। सिरोहियालाई थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै मंगलबार साँझ प्रहरीले पक्राउ गरेको
हेटौंडा । हेटौंडा उपमहानगर र नेपाल शिक्षक महासंघबीच शोकबिदाका विषयमा जुहारी चलेको छ । नगरका एक विद्यालयका कर्मचारी वा शिक्षकको मृत्युपश्चात चल्ने जुहारी निरन्तरदेखिकै हो । महासंघले विद्यालय शोकबिदा गर्न
धादिङ । धादिङमा रेविज लागेको कुकुरले टोक्दा एक बालिकाको मृत्यु भएको छ । बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ की ६ बर्षीया मनिला चेपाङको उपचारको क्रममा मृत्यु भएको हो ।
काठमाडौं । जर्मनीका मिडफिल्डर टोनी क्रूजले रियल म्याड्रिड छोड्ने घोषणा गरेका छन् । क्रूजले एक सन्देशमा आफुले आगामी युरो कपदेखि फुटबलबाट सन्यास लिने समेत घोषणा गरेका छन् । रियल म्याड्रिड
काठमाडौँ । दक्षिणकाली नगरपालिका ८ छैमले स्थित भत्यरचौर सितोरियो कराँते डोजोको ग्रेडिङ सम्पन्न भएको छ । दक्षिणकाली नगरपालिका–८का वडा अध्यक्ष यसकुमार वाइवाको प्रमुख अतिथ्यता सम्पन्न कार्यक्रममा ३२ खेलाडीलाई ग्रिन वेल्ट
काठमाडौँ । लण्डनबाट सिङ्गापुरका लागि उडेको सिंगापुर एयरलाइन्सको एक विमान आँधीको चपेटामा परेपछि एक यात्रुको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । मिडिया रिपोर्टका अनुसार हावा आँधीलाई
काठमाडौँ । इरानी राष्ट्रपति इब्राहिम रायसीको अन्त्येष्टिमा हजारौं मानिस सडकमा भेला भएका छन् । राईसीको आइतबार हेलिकप्टर दुर्घटनामा निधन भएको हो । इरानले देशमा पाँच दिने शोकको घोषणा गरेको छ
काठमाडौं । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी नै संलग्न रहेको खुलेको छ। कोषाध्यक्ष सुवेदीको ठाडो निर्देशनमा भेटी संकलनका कर्मचारीसहित आठजना दर्शनार्थीले चढाएको नगद भेटी चोरी गर्दागर्दै रंगेहात पक्राउ
एजेन्सी। उत्तरपूर्वी चिनको हेइलोङजियाङ प्रान्तस्थित कोइला खानीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको उक्त कोईलाखानी कम्पनी स्रोतले जनाएको छ । कम्पनी स्रोतका अनुसार हेइलोङगजियाङ लङमे समूह अन्तर्गतको हेगाङ खानी कम्पनीको
उदयपुर । उदयपुर स्थित जिल्ला प्रशासन कार्यालयमा सेवा निवृत्त राष्ट्रसेवक संघ जिल्ला समिति उदयपुरले सेवा सुविधा तथा अन्य विषयमा मागसहित प्रमुख जिल्ला अधिकारी समक्ष सोमबार ज्ञापनपत्र बुझाएको छ । सेवा
काठमाडौं । एकजना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह गराई रु पाँच लाखमा बिक्री गरेको पाइएको छ। प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार नुवाकोटको किस्पाङ घर भई हाल चीनमै बस्ने
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज पहिलो क्वालिफायर खेल हुँदै छ। पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच खेल हुँदै छ। अहमदावादमा हुने यो खेल नेपाली समयअनुसार
काठमाडौं । इजरायलले आफ्नो सेना रफाहमा आफ्नो कारबाहीको दायरा थप विस्तार गर्न प्रतिबद्ध रहेको बताएको छ। इजरायलका रक्षामन्त्री योभ गालान्टले इजरायली सेनाको कारबाहीको उद्देश्य हमासलाई हटाउनु र इजरायली बन्धकहरूलाई सुरक्षित
चितवन । चितवनमा माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको बा ३ ख ६६१० नम्बरको माइक्रोबस र विपरीत
काठमाडौं । नेपाल नर्सिङ परिषद्को नाम दर्ता(लाइसेन्स) परीक्षाका लागि आवेदन खुलेको छ। वार्षिक कार्यतालिका अनुसार असार १५ र १८ गते नाम दर्ता परीक्षा हुँदै छ। उक्त परीक्षामा सामेल हुनेले भोलिबाट
काठमाडौं । सुनसरीबाट करिब एक सय पाँच किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीले सोमबार साँझ ७ बजे बराहक्षेत्र नगरपालिका-५ स्थित धरान कालाबन्जारको भित्री सडक खण्डबाट गाँजा बरामद गरेको हो।
काठमाडौं । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई दण्ड जरिवाना समेत तोकिसकेका ६ जना फरार प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ। लुटपाट, कुटपिट, लागुऔषध र जालसाजी मुद्दामा दण्ड जरिबाना समेत
एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) विश्वमा सबैभन्दा लोकप्रिय र महँगो फ्रेन्चाइजी टी २० घरेलु लिग हो। यसैले पनि आईपीएलमा विभिन्न देशका उत्कृष्ट क्रिकेटरहरू सहभागिता जनाउन लालायित हुन्छन्। साथै यो