काठमाडौं । नेपाल अभ्यास खेलमा विन्डवार्ड्स भोल्क्यानोजसँग तेस्रो खेलमा पराजित भएको छ। गए राति सम्पन्न खेलमा विन्डवार्ड्सले नेपाललाई ६७ रनले पराजित गरेको हो। विन्डवार्ड्सले दिएको २०६ रनको लक्ष्य पछाएको नेपालले
पोखरा । पोखरा साइकल दौड प्रतियोगिताको उपाधि प्रकाश थापामगर र उषा खनालले जितेका छन्। पुरुषतर्फको निर्धारित २८ कि.मि. दूरी एक घण्टा ३७ मिनेट १३ सेकेन्डमा पार गर्दै प्रकाश पहिलो भएका
काठमाडौं । प्रथम उपत्यकाब्यापी अन्तरपालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको उपाधि काठमाडौं महानगरपालिकाले जितेको छ। शनिबार गोदावरीको झ्यालुन्टार मैदानमा सम्पन्न फाइनलमा काठमाडौंले चन्द्रागिरी नगरपालिकालाई २–१ ले पराजित गरेको हो। विजेता
काठमाडौं । नेपाल टेनिस संघको आयोजनामा एटीएफ यु–१२ टिम प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) सोमबारदेखि हुने भएको छ। प्रतियोगिताअन्तर्गत ब्वाइजमा ७ तथा गर्ल्समा ५ राष्ट्रको सहभागिता रहनेछन्। ब्वाइजमा नेपालसहित भारत,
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलुरु इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ। गए राति सम्पन्न खेलमा बैंगलुरुले चेन्नई सुपर किंग्सलाई २७ रनले पराजित गर्दै प्लेअफमा पुगेको हो। बैंगलुरुले दिएको
तनहुँ । तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा पौडी खेल्ने क्रममा आज डुबेर दुई युवकको ज्यान गएको छ । बन्दीपुर–६ बस्ने २० वर्षीय विनोद गुरुङ र सोही स्थानका अन्दाजी २० वर्षीय हीरा
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लामा पोलियोविरुद्ध राष्ट्रिय खोप कार्यक्रम जेठ १३ देखि २६ गतेसम्म संचालन हुने भएको छ । खोप कार्यक्रम, त्यसको पुर्व तयारी तथा खोपमा संलग्न विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई अभिमुखिकरण
एजेन्सी । इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा फसेका २० अमेरिकी डाक्टरमध्ये १७ जनाको सुरक्षितरूपमा उद्धार गरिएको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बताउनुभयो । उहाँले भन्नुभयो “हाल
काठमाडौँ । गाजामा चलिरहेको भीषण लडाईका बीच इजरायली सेनाले पछिल्लो २४ घण्टामा ७० भन्दा बढी लक्ष्यमा बमबारी गरेको जनाएको छ । सबैभन्दा भीषण भिडन्त उत्तरी गाजाको जबलिया क्षेत्रमा भइरहेको छ
हेटौंडा । मकवानपुरका युवा पत्रकार मणिराज गौतमलाई छायाछवि पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ मकवानपुर र चलचित्र पत्रकार संघ मकवानपुर शाखाका अध्यक्षसमेत रहिसकेका गौतमलाई १५ औं प्रिज्मा
एजेन्सी। टेक्सासको ह्युस्टन सहरमा गम्भीर मौसमको साथै आएको आँदीका कारण मृत्यु हुने सङ्ख्या बढेर सात पुगेको अधिकारीले बताएका छन् । अमेरिकाको चौथो ठुलो सहर ह्युस्टनमा बिहीबार भएको भारी वर्षासँगै प्रतिघण्टा
मकवानपुर। जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमा आज बिहान सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छभने एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार
धनुषा। जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा२१च ३३४३ नम्बरको कारले पत्रकार रोहिता सवार प्रदेश२ज ५६९४ नम्बरको मोटरसाइकललाई ठक्कर
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज चेन्नई सुपर किग्न्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुदैछ । बैंगलुरुमा हुने यो खेल नेपाली समय
काठमाडौँ। लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकहरुलाई शुक्रबार ट्राफिक प्रहरीले काठमाडौंको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ । ना ३ ख ३९४ नम्बरका ट्रक चालक मोरङको बेलबारी नगरपालिका
काठमाडौँ । जारी ललितपुर मेयरर्स कप महिला टी-२० क्रिकेटको फाइनलमा आज एपीएफ र सुदूरपश्चिम प्रदेश भिड्दै छन् । टियु मैदानमा हुने यो खेल आज बिहान १० बजेदेखि शुरु हुने छ
काठमाडौं । काठमाडौँको तरकेश्वर नगरपालिका-९ मनमैजुमा एक प्रहरी जवान मृत फेला परेका छन् । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको शव शंकास्पद अवस्थामा फेला परेको हो ।
काठमाडौँ । स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक जाभी हर्नानडेजलाई बर्खास्त गर्ने तयारी गरेको छ। मिडिया रिपोर्टका अनुसार जाभी बार्सिलोनामै रहने सहमति भएको केही सातामै बार्सिलोनाले जाभीलाई बर्खास्त गर्ने दाबि गरिएको छ
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा न. १२ मा रहेको सगरमाथा मोडल बोर्डिङ स्कुलका विद्यार्थीहरुकालागि शुक्रबार साहित्य लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सगरमाथा मोडल स्कुलको आयोजना र उदयपुर
हेटौंडा । हेटौंडा–४ स्थित हेटौंडा क्याम्पसमा अध्ययनरत् विद्यार्थीले त्रिभुवन विश्वविद्यालयको लापरबाहीविरुद्ध विरोध जनाएका छन् । परीक्षाको नतिजा थाहा पाउन १८ महिनासम्म कुर्नुपर्ने विद्यार्थीले परीक्षा दिन पढाइ सकिएको १२ महिनासम्म प्रतीक्षा