एजेन्सी । मध्य चीनको हेनान प्रान्तमा आइतबार बिहान एउटा रेफ्रिजेरेटेड ट्रकमा निसास्सिएर आठ जनाको मृत्यु भएको स्थानीय अनुसन्धान टोलीले जनाएको छ । ती आठ जना नियमविपरीत गाडीको ‘इन्सुलेटेड कम्पार्टमेन्ट’मा बसेका
काठमाडौँ। मेलम्ची खानेपानी विकास समितिले ठूलो वर्षा भई मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरिएको जनाएको छ । मनसुनजन्य विपद्बाट आयोजनामा हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न
एजेन्सी । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा सोमबार मालबहाक रेल र यात्रु बाहक रेल आपसमा ठोक्किँदा कम्तीमा पाँच जनाको भएकाे छ भने २५ जनाभन्दा बढी घाइते भएको उत्तरपूर्वी रेल सेवा,
रौतहट । रौतहटको बजारमा विषादी प्रयोग गरी पकाइएको आँप छ्यापछ्याप्ती बिक्री भइरहेका छन् । मानव स्वास्थ्यका लागि हानिकारक रासायनिक पदार्थ (कार्वाइड) हालेर पकाइएको आँप यहाँको प्रत्येक बजारमा खुलेआम बिक्री वितरण
उदयपुर । सामुदायिक वन उपभोक्ता महासङ्घसँग आबद्ध भएका सामुदायिक वन उपभोक्ता समितिको बैंक खाता फुकुवा नगरेमा डिभिजन वन कार्यालय गाईघाट र कटारीका विरुद्धमा सामुदायिक वन उपभोक्ता जिल्ला महासंघ उच्च अदालत
काठमाडौँ । साउदी अरबमा हजका क्रममा अत्याधिक गर्मीका कारण कम्तीमा १४ जोर्डनका नागरिकको मृत्यु भएको छ । जोर्डनका अधिकारीहरूले यो जानकारी दिएका छन्। जोर्डनको विदेश मन्त्रालयले यसका १४ नागरिकको अत्यधिक
काठमाडौं । नेपाली बजारमा पहेँलो धातुको मूल्य आज तोलामा ६ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आज प्रतितोला एक लाख ४२ हजार दुई सय रुपैयाँ
क्रिकेट टोलीलाई २ करोड भन्दा बढी एरिकाले पाइन् १९ लाख ५० हजार पलेसाले पाइन् १३ लाख कबड्डीले पायो ४८ लाख १० हजार काठमाडौं। युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा
काठमाडौं । पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। रैनादेवी छहरा गाउँपालिका-३ डाडागाउँका ५६ वर्षीय विमल प्रसाद पन्तको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध
तनहुँ । तनहुँमा जङ्गली च्याउ खाँदा पाँच जना बिरामी परेका छन्। आँबुखैरेनी गाउँपालिका-६ हिलेखर्कका ५४ वर्षीय डिलबहादुर गुरुङले नजिकै रहेको जङ्गलबाट ल्याएको च्याउ खाँदा पाँच जना बिरामी भएका हुन्। बिरामी
जर्मनी । मित्रराष्ट्र जर्मनीको भ्रमणमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेलको सम्मानमा जर्मनीको वर्लिनस्थित नेपाली राजदूतावासले आाइतबार यँहा एक विशेष स्वागत समारोह आयोजना गर्यो। राष्ट्रपति पौडेलको सम्मानमा आयोजित सो समारोहमा प्रथम महिला
काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ। इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले
काठमाडौं । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। हाल कोशी
सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका ३ मैनापुरका ७७ वर्षका अम्बर बहादुर श्रेष्ठले आइतबार जग्गा धनी पुर्जा अर्थात् लालपुर्जा पाए । पुस्तौ देखि गाउँब्लकमा बस्दै आएका श्रेष्ठले भोकचलन गर्दै आएको जग्गाको
काठमाडौँ। उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीलाई लक्षित गर्दै काठमाडौँमा आगामी मंगलबार चिनियाँ उच्च शैक्षिक प्रदर्शनीको आयोजना हुँदैछ । नेपालस्थित चिनियाँ दूतावाससँगको सहकार्यमा नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक
काठमाडौँ । अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ । आइतबार काठमाडौँमा एक कार्यक्रमबिच अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरूलाई सम्मान तथा पुरस्कार
काठमाडौँ। संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि संयुक्त राष्ट्र अन्तरिम सुरक्षा बल एबीवाइआइ (युएनआइएसएफए) मिसनमा तैनाथ श्री फोर्स हे.क्वा. सपोर्ट युनिट (शान्ति सेना) दोस्रो डफ्फालाई बदली गर्नको लागि श्री
काठमाडौं । संवैधानिक परिषद्को बैठक जारी रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक जारी रहेको हो । परिषदको बैठकमा निर्वाचन आयोगमा रिक्त एक आयुक्तको नियुक्ति लगायतक विषयमा छलफल हुने
काठमाडौँ । आम जनता पार्टीको आइटी आर्मीले वैदेशिक रोजगारीमा जाने युवाहरुसँग बिना रसिद लिएको अवैध रकम फिर्ता गराउन माग गर्दै विशेष प्रदर्शनसहित आन्दोलनको सुरुवात गरेको छ । ‘ठग मेनपावर र
काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५१ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक प्रशासन