काठमाडौँ । जारी टी–२० विश्वकपको सुपर ८ अन्तर्गत अफगानिस्तानले अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि क्रिकेट जगत तरंगित बनेको छ । शानदार जित हासिल गरेपछि अफगानिस्तानका कप्तान राशिद खानले यो जित
धादिङ । नीलकण्ठ नगरपालिकाको कार्यपालिकाले यही असार १४ गते रोजगार मेलाको आयोजना गर्दै छ । नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्माले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी रोजगारी क्षेत्रको पहिचान गर्न, रोजगारी
सिन्धुली । प्रहरीले सिन्धुलीमा ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । हरिहरपुरगढी गाउँपालिका ७ चिसापानीबाट ६ क्विन्टल १५ केजी गाँजासहित उदयपुरको कटारी नगरपालिका ६ घरभई चिसापानी बस्दै
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले असार ७ गते पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारीले चलाएको गोली लागेर निधन भएका सुकबहादुर तितुङको परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । आइतबार
कैलाली। धनगढी उपमहानगरपालिका-३ रिङरोडस्थित हिरा गजुरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४३ वर्षीय मोहन सिंह धामी समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी
काठमाडौँ । इजरायली सैनिकहरूले वेस्ट बैंकको जेनिनमा छापा मार्दा एक घाइते प्यालेस्टिनीलाई आफ्नो गाडीको हुटमा अगाडि बाँधेको दृश्य अहिले भाइरल भएको छ । इजरायली सेना वेस्ट बैंकको वादी बुर्किन क्षेत्रमा
काठमाडौँ। सशस्त्र प्रहरी बल नेपालले सवै कार्यालयहरुमा मनसुनको समयमा बाढी, पहिरो, डुवान एवं विपद्मा परेकाहरुको तत्कालै उद्धारको लागि मनसुन प्रतिकार्य टोली तयारी हालतमा राखेको छ । आवश्यक स्रोतसाधनसहित तैनाथ
काठमाडौं । जारी कोपा अमेरिका फुटबलमा भेनेजुएला र मेक्सिकोले विजयी सुरुवात गरेका छन्। आइतबार बिहान सम्पन्न खेलमा भेनेजुएलाले इक्वेडरमाथि कम ब्याक जित हासिल गरेको हो। भेनेजुएलाले इक्वेडरलाई २-१ गोल अन्तरले
काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन प्रतितोला २७ सयले घटेर तोलाको १ लाख ४२ हजारमा कारोबार भएको छ। यस अघि शुक्रबार छापावाल सुन प्रतितोला एक
काठमाडौं । महाकाली नदीमा डुबेर बैतडीमा एक किशोरीको मृत्यु भएको छ। नदीमा डुबेकी अर्की किशोरी बेपत्ता भएकी छन्। शिवनाथ गाउँपालिका–१ कुस्मौता गडामुखस्थित महाकाली नदीमा बेपत्ता भएका दुई किशोरीमध्ये एक जनाको
लमजुङ । गएरातिदेखि भएको निरन्तरको वर्षाले पहिरो खस्दा डुम्रे–बेँसीसहर सडक पुनः अवरुद्ध भएको छ। यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१, दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको
काठमाडौं । बेल्जियमले जारी युरो कपमा रोमानियालाई पराजित गरेको छ। गए राति सम्पन्न समूह इ अन्तर्गतको खेलमा बेल्जियमले रोमानियालाई २-० गोल अन्तरले पराजित गरेको हो। बेल्जियमको जितमा योउरी टिएलेम्यान र
काठमाडौं । पोर्चुगल युरो कपको नकआउट चरणमा पुगेको छ। गए राति सम्पन्न समूह एफ अन्तर्गतको खेलमा टर्कीलाई ३-० गोल अन्तरले पराजित गर्दै पोर्चुगल प्रतियोगिताको नकआउट चरणमा पुगेको हो। पोर्चुगलको जितमा
काठमाडौं । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ साथै बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक
नवलपरासी । नाला दुर्घटनामा आमा गुमाएका पूर्वी नवलपरासीको कावासोती ५ निवासी जुम्ल्याहा नावालिकालाई संघीय सांसद सशांक कोईरालाले आर्थिक सहयोग गरेकाछन् । शनिवार अढाई वर्षका ती नावालिकाहरूलाई घरैमा भेटेर उनिहरूको तत्कालै
काठमाडौं । ललितपुर जिल्लाको खोकनास्थित सिकाली हर्बल र काठमाडौंको चावहिलस्थित नेपाल टी एक्सचेन्जको संयुक्त तत्वावधानमा शनिबार काठमाडौंमा एक टी टेष्टिंग(चिया चखाइ) तथा योग र ध्यान सम्बन्धी कार्यक्रम सम्पन्न भएकाे छ
काठमाडाैं । सुदर्शन देवकोटा स्मृति चौथो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कारबाट नेपाली हेल्थ डटकमका सम्पादक रामप्रसाद न्यौपाने पुरस्कृत भएका छन् । स्वास्थ्य पत्रकारिताका माध्यमबाट उलेख्य योगदान पुर्याएको भन्दै न्यौपानेलाई सो पुरस्कार
धनगढी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सहिद देशका साझा सम्पत्ति भएकाले सहिदका परिवारसँग सबैले सोहीअनुसार व्यवहार गर्नुपर्ने बताउनुभएको छ । ज्नयुद्धकालमा एकै गाउँबाट सात जना सहिद भएको कैलालीको
काठमाडौं । गोकर्णेश्वर नगरपालिका-८ गोकर्ण बेशीगाउँस्थित सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-२ घर भएका ३० वर्षीय निमा लामाको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत ६ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ
काठमाडौं । बिगत १३ वर्षदेखि आयोजना हुँदै आएको ‘नेपाल अफ्रिका चलचित्र महोत्सव २०२४’को १२औँ संस्करण सुरु भएको छ । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा