काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा फोटो प्रदर्शनी आयोजना हुने भएको छ। कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको संयोजनमा यही असार १८ गते पार्टी केन्द्रीय
काठमाडौं । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। साथै बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक
उदयपुर । उदयपुरको गाईघाटमा असार ३ गतेबाट शुरु भएको एक हप्ते पत्रकारिता तालिम आइतबार एक समारोहका बिचमा समापन भएको छ । घरेलु तथा साना उद्योग कार्यालय उदयपुरको आयोजना तथा नेपाल
काठमाडौं । नेपाल ओलम्पिक कमिटीको आयोजनामा भएको एनओसी अवार्ड २०२४ करातेकी एरिका गुरुङ र टेबल टेनिसका स्यान्टु श्रेष्ठलाई प्रदान गरिएको छ । आइतबार ओलम्पिक डे को अवसरमा आयोजित कार्यक्रममा वर्षको
उदयपुर । बैदेशिक रोजगारमा पठाइदिन्छु भनेर ठगी गर्दै हिडेकोमा अदालतको आदेशले जरिवाना सहित कैद सजाय तोकिएका तर फरार रहेका एक जनालाई आइतबार जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ ।
अस्ट्रेलिया । अस्ट्रेलियाको मेलबर्नमा नेपाली जनसम्पर्क समिति मेलबर्नले प्रजातन्त्र सेनानी सम्मान गरेको छ । जनसम्पर्क समितिले नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रजातन्त्र सेनानी दुर्गा आचार्य र नारायण काफ्लेलाई सम्मान गरेको हो ।
काठमाडौं । बहवान साइबरटेक (बीसीटी) र टेमेनोसले भारत, श्रीलंका, नेपाल र भुटानका बजारहरूसम्म सेवा विस्तार गर्न तथा यी क्षेत्रहरूमा वित्तीय संस्थानहरूलाई उनीहरूको परिवर्तनका लक्ष्यहरूलाई साकार गर्ने दिशामा सहयोग गर्नलाई २०२२
बुटवल। शिक्षा, स्वास्थ्य, रोजगारलाई विशेष प्राथमिकता दिँदै बुटवल उपमहानगरपालिकाले २ अर्ब ९९ करोड २२ लाख बराबरको आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । आइतबार उपप्रमुख सावित्रादेवी अर्यालले नगर सभाको १५औं
दोलखा। दोलखाको मेलुङ गाँउपालिकामा आर्थिक बर्ष ०८०-८१ मा करिब ११ किलोमिटर सडक सोलिङ गरिएको र तीन किलोमिटर नयाँ सडक खनिएको पालिका प्रमुख हिरा कुमार थोकरले बताइन् । नागरिकको सहजता, उत्पादन
काठमाडौं । भारतको बिहारको मोतिहारी (पूर्वी चम्पारण) मा आइतबार निर्माणाधीन एउटा सानो पुल भत्किएको छ । भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार बिहारमा पछिल्लो एक हप्तामा पुल भत्किएको यो तेस्रो घटना
ललितपुर। ललितपुर महानगरपालिका–१६ वडा महिला कमिटीले यही असार ११ र १२ गते स्थानीय नागबहालमा रात्रिकालीन व्यापार मेला गर्ने भएको छ। रात्रिको समयमा पनि वडाभित्र चहलपहल बढाउने र उद्यमी महिलाको प्रवर्द्धन
लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाको १५ औं गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट, नीति तथा योजनामाथि छलफल गरेको छ । गाउँसभामा दोर्दी गाउँपालिकाका अध्यक्ष
हेटौंडा । पछिल्लो समय दुग्ध उत्पादनसँग जोडिएका हेटौंडा–१३, पदमपोखरीका कृषकलाई अनुदानका सामग्री हस्तान्तरण गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०-०८१ मा स्वीकृत वार्षिक प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रम (सशर्त अनुदान)
काठमाडाैं । कासिरिकार्टुन क्रुको प्रस्तुतीमा तयार भएको वेभ सिरिज ‘स्वस्तानी भर्सेस ग्याङ्ग’ को पहिलो एपिसोड सार्वजनिक भएको छ। सरोज अधिकारीको निर्देशनमा तयार भएको यो सिरिजमा आश्मा विश्वकर्मा, सरोज अधिकारी, लक्ष्मी
काभ्रे। धनेश्वर मन्दिर नजिकै रहेको सुरक्षण मुद्रण प्रेस बनिरहेको भवनसँगै सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण हेडक्वाटर काभ्रेको मनसुनजन्य विपद् उद्धार अस्थायी वेश बसेको छ । २०८१ असार २
काठमाडाैं । विमानस्थल जाँदै गर्दा प्लेन छुटेपछि प्रेमीविरुद्ध प्रेमिकाले अदालतमा मुद्दा हालेकी छन् । प्रेमिका ब्वायफ्रेन्डको रूपमा सम्बन्धमा रहनु र त्यसपछि यसलाई कायम राख्ने वाचा पूरा गर्नु सबैको अधिकारमा हुँदैन
काठमाडौँ । जारी टी–२० विश्वकपको सुपर ८ अन्तर्गत अफगानिस्तानले अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि क्रिकेट जगत तरंगित बनेको छ । शानदार जित हासिल गरेपछि अफगानिस्तानका कप्तान राशिद खानले यो जित
धादिङ । नीलकण्ठ नगरपालिकाको कार्यपालिकाले यही असार १४ गते रोजगार मेलाको आयोजना गर्दै छ । नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्माले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी रोजगारी क्षेत्रको पहिचान गर्न, रोजगारी
सिन्धुली । प्रहरीले सिन्धुलीमा ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । हरिहरपुरगढी गाउँपालिका ७ चिसापानीबाट ६ क्विन्टल १५ केजी गाँजासहित उदयपुरको कटारी नगरपालिका ६ घरभई चिसापानी बस्दै
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले असार ७ गते पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारीले चलाएको गोली लागेर निधन भएका सुकबहादुर तितुङको परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । आइतबार