लामो समयदेखि फिल्ममा ब्याचलर लेभलको कोर्स पढाउँदै आएको ओस्कार कलेजले भारतीय फिल्म कलेजसँग पठनपाठनमा सहकार्य गर्ने भएको छ। कलेजले भारतको सत्यजित रे फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट, फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट
सम्हाली राख है नामक फिल्मको फस्टलुक सार्वजनिक गरिएको छ। तारा शंकर फिल्मस् प्रालिको ब्यानरमा शंकर कार्कीको प्रस्तुति रहेको फिल्म हरिकृष्ण महर्जनले निर्माण गरेका हुन् भने आरएल मोक्तानले निर्देशन गरेका छन्।
गत वर्ष जापानको टोकियोमा सूर्य इन्टरनेसनल अवार्ड–२०१८ सम्पन्न गरिसकेपछि दोस्रो शृंखलाको घोषणा राजधानीमा गरिएको छ। अवार्ड आयोजक कम्पनी सूर्य कर्पोरेसन लिमिटेडका अध्यक्ष वासुदेव लामिछाने दोस्रो शृंखला आगामी नोभेम्बरमा टोकियोमै हुने
आगामी कात्तिक ८ गते अल नेपाल रिलिज गरिने फिल्म पोइ पर्यो कालेको शीर्ष गीतको भिडियो राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ। गीत बालाजुस्थित नेपाल चलचित्र विकास कम्पनीको स्टुडियोमा सेट
नायक अनुपविक्रम शाही र नायिका आँचल शर्मा अभिनित नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक तिम्रो शहर बोलको गीतमा साहिमा श्रेष्ठको स्वर रहेको छ भने दीपक शर्माको संगीत तथा
प्रसाद फिल्मका निर्माता सुभाष थापा र निर्देशक दिनेश राउतले संयुक्त रुपमा सेल्फि किंग नामक फिल्म निर्माण गर्ने भएका छन्। फिल्म अमेरिकाको लस एन्जलस सिटी कलेजमा फिल्म निर्देशन अध्ययन गरेका बिशाल
करिब एक दशकअघि फिल्म विजयपथबाट अभिनय करिअरको शुरुआत गरेकी नायिका पवित्रा आचार्य पछिल्लो समय नृत्य निर्देशनमा समेत व्यस्त छिन्। कुशल नृत्यांगनासमेत रहेकी उनले भारतको इलाहावाद विश्वविद्यालयबाट नृत्यमा डिप्लोमा गरेकी छिन्।
सामाजिक कथामा बनेको फिल्म सोच आज अल नेपाल सिंगल रिलिजमा आउने भएको छ।पुजन सिंह (प्रभाकर प्रकाश) ले निर्देशन गरेको फिल्ममा कथा पनि उनकै रहेको छ भने पटकथा र संवाद कृष्ण
सामाजिक विषयवस्तुमा निर्मित फिल्म शिवा – द लिडरको मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फस्ट लुक पोस्टरसँगै ट्रेलर सार्वजनिक गरिएको छ। अभिनेता ज्याक श्रेष्ठ (राजु)द्वारा निर्मित फिल्म आगामी मंसिर २७
मानव अधिकार चलचित्र केन्द्र र चलचित्र विकास बोर्डको संयुक्त आयोजनामा आगामी भाद्र २६ देखि २८ गतेसम्म राष्ट्रिय चलचित्र कन्फ्रेन्स हुने भएको छ।नेपाल प्रज्ञाप्रतिष्ठानमा हुने कन्फ्रेन्समा फिल्म निर्माण, विभिन्न विषयको चित्रण
प्रेमकथामा बनेको फिल्म लभ यु हमेशाको शिर्ष गीत सोमबार सार्वजनीक गरिएको छ। आगामी कार्तिक २२ गते नेपाल र त्यसभन्दा अघिल्लो शुक्रबार नै कार्तिक १५ भारतमा रिलीज हुने फिल्मको लभ यु
दुई दशकदेखि द्वन्द्व निर्देशन गर्दै आएका अष्ट महर्जनले निर्देशकका रूपमा डेब्यु गरेका छन्। उनको डेब्यु फिल्म गुञ्जनको पोखराका विभिन्न स्थानमा सुटिङ भइरहेको छ। प्रेमकथामा निर्माणाधीन फिल्मबाट नवयुवा प्रितमराज सेञ्चुरीले नायकका
पत्रकार हिक्मत डंगोलको कथा र स्क्रिप्टमा निर्देशक अमृता अधिकारीले निर्देशन गरेको म्युजिक भिडियो तयार भएको छ।पप गायक बबिन प्रधानको स्वर रहेको तिमीसँग म के गुनासो गरू” बोलको गीतको म्युजिक भिडियो
निर्देशक नवल नेपालद्वारा निर्देशित तथा फेसन डिजाइनर पुनम गौतमद्वारा निर्मित फिल्म मारुनीले आज देशभरका हलमा सिंगल रिलिज पाउने भएको छ। नेपाली फिल्मका लागि यो फिल्मले सिंगल रिलिज पाए पनि विदेशी
ख्यातिप्राप्त अभिनेता–अभिनेतृ दम्पती हरिहर शर्मा र शकुन्तला शर्मालाई शिव–पार्वतीका रूपमा सम्मान गरिएको छ। फेसियल हाउसले तीज विशेष कार्यक्रमका बीच कलाकार शर्मा दम्पतीलाई शिव–पार्वतीका रूपमा सम्मान गरेका हो। हरितालिका तीजको पूर्वसन्ध्या पारेर
साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित फिल्म जीवन काँडा कि फूलको ट्रेलर सार्वजनिक गरिएको छ। आगामी कात्तिक २२ गते रिलिजमा आउने फिल्मको मंगलबार राजधानीमा आयोजित एक समारोहबीच ट्रेलर सार्वजनिक गरिएको हो।
गत शुक्रबारबाट प्रदर्शनमा आएको अभिनेतृ नम्रता श्रेष्ठ स्टारर फिल्म जाइराबाट उनले प्रशंसा पाएकी छिन्। फिल्म परिलिजकै बीचमा यसको ओरिजिनल साउन्ड ट्र्याक जिन्दगीको खेल सार्वजनिक गरिएको छ। टम्बल बिड ब्यान्डले तयार पारेको
विक्रमदास जोशी अर्थात् बिक्की जोशी। हिजोआज यो अनुहार नेपाली फिल्ममा छाउन थालेको छ। मिलन चाम्सद्वारा निर्देशित फिल्म ह्याप्पी डेजबाट नेपाली रजपटमा प्रवेश गरेका बिक्की त्यसपछि हेलो जिन्दगी र पासवर्डमा अभिनय
आगामी शुक्रबार अल नेपाल रिलिज हुने फिल्म मारुनीको तेस्रो गीत सार्वजनिक गरिएको छ। जाम्न माया जाम र सक्दिनँ बाँच्न बोलका दुई गीतपछि लोकलयमा आधारित हाने मैले झटारो बोलको गीत सार्वजनिक
सफल सिरिज फिल्म प्रेमगीतको तेस्रो सिक्वेल प्रेमगीत–३ को शीर्ष गीतको रेकर्डिङ भएको छ। प्रेमगीत–३ को शीर्ष गीतको रेकर्डिङ कार्य रेडियो नेपालमा सम्पन्न गरिएको हो। फिल्मको गीत ८० जनाभन्दा बढी वाद्यवादक