२५६७औं बुद्ध जयन्तीको अवसरमा नेपाली कला आकाशको तीन पुस्ताका कलाकारद्वारा सिर्जना गरिएका थ्री जेनेरेशन अन्डर द मून शीर्षकको कलाकृतिको सामूहिक प्रदर्शनी राजधानीमा शुरु भएको छ। नेपालका लागि जर्मन राजदूत महामहिम
नृत्य निर्देशक, फिल्म निर्देशक तथा निर्माता राजु शाहले लोक कला संस्कृतिको प्रशिक्ष्ँण, प्रदर्शन, जर्गेना तथा पर्यटन क्षेत्रलाई टेवा पुर्याउने उद्देश्यले सांग्रिला भाइब्स नामक प्रशिक्षण तथा प्रदर्शन केन्द्र सञ्चालनमा ल्याएका छन्।
लागूपदार्थ दुव्र्यसनी तथा मादक पदार्थ सेवनबाट कुलतमा फसेका युवाको कथालाई लिएर राजधानीको वसन्तपुरमा भुमरी नामक नाटक प्रदर्शन गरिएको छ। नाटकले कुलतबाट कसरी मुक्ति पाउने भन्ने सन्देश दिएको छ। रंगकर्मी तथा
लागूपदार्थ दुव्र्यसनी तथा मादक पदार्थ सेवनबाट कुलतमा फसेका युवाहरुको कथालाई लिएर वसन्तपुरमा भुमरी नाटक प्रदर्शनी भएको छ । नाटकमा कुलतबाट कसरी मुक्ति पाउने भन्ने सन्देश दिन दिएको छ । रंगकर्मी
क्रियटिभ वल्र्ड नेपालको आयोजनामा हालै राजधानीमा सम्पन्न बालबाकिालकामा अन्र्तनिहीत प्रतिभामूलक स्पर्धा सातौं संस्करणको प्रभु बैंक राइजिङ स्टार प्रतियोगितामा जुनियरतर्पm ईपीएस स्कुल, मीनभवनमा कक्षा ५ मा अध्ययनरत कृपा गौतम र सिनियरतर्पm
खोटाङ । खोटाङ रंगमञ्चको प्रस्तुतिमा यहाँका विद्यालयहरुमा जनचेतनामूलक नाटक कचहरी प्रदर्शन भइरहेको छ। लागूऔषध दुव्र्यसनीका कारण हुने बेफाइदा तथा नियन्त्रणका उपायका बारेमा सन्देश प्रवाह गर्ने उद्देश्यले तयार पारिएको नाटक दिक्तेल
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान हस्तकला विभागको आयोजनामा सोमबार शिल्पकला शिक्षा विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ। प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको सभाध्यक्षता तथा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाको प्रमुख आतिथ्यतामा
संविधान दिवसको अवसरमा सरकारले गत असोज ३ गते घोषणा गरेको विभिन्न मान पदवी, अलंकार र पदकबाट नयाँ वर्षको दिन पारेर गृह मन्त्रालयले राष्टझपति भवनमा आयोजना गरेको विभूषण शुशोभन समारोहमा विभिन्न
भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले नेपाली कलाकर्मीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। प्रज्ञा प्रतिष्ठानले गीतकार तथा साहित्यकार प्रेमविनोद नन्दनलाई १ लाख ७८ रुपियाँ नगदसहित नारायणी प्रज्ञा सम्मानबाट सम्मानित गरेको छ।
गत बिहीबार चैतको चिसो साँझको समय छिप्पिँदै जाँदा राजधानीमा निर्मित एक ड्डयाम्पमाथि विस्तारै मोडलहरुको चहलपहल बाक्लिँदै गएपछि वातावरणले न्यानो रुपमा लिँदै गयो। एकपछि अर्को गर्दै मनमोहक फेसन शैलीका विविध रुपमा
काठमाडौँ। हास्य कलाकार जितु नेपालको ‘मुन्द्रेको कमेडी क्लव’ आगामी चैत्र २ गतेदेखि प्रशारण हुने भएको छ। आज काठमाडौंमा आयोजित एक कार्यक्रमबीच चैत्र २ गतेदेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण गर्नेगरी तेस्रो सिजनको
काठमाडाैं। क्यान्टोकीको लुसिभिल्लामा आज भ्वाइस अफ नेपाल सेसन फोर का विजेता कारण राईले आफ्नाे धमकेदार प्रस्तुति देखाएका छन्। भ्वाइस अफ नेपाल चौथो का विजेता करण राई लाई भव्य स्वागत अमेरिकाको
हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हुने १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सव अन्र्तगतको हेटौंडा डान्सिङ स्टारका लागि ३० जना छनोट गरिएको छ । आइतबार र सोमबार भएको अडिसनबाट
श्री सञ्जय साई बाबाको ३५औं जन्मोत्सवको अवसरमा श्री सत्य साई सेवा अर्गनाइजेसनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा लामो समयदेखि योगदान पुयाएका विशिष्ट व्यतित्वलाई श्री सत्य साई अन्तर्राष्ट्रिय अवार्डद्वारा सम्मान गरेको छ ।
वान वल्र्ड थिएटरले एक्टर्स स्टुडियोको सहकार्यमा राजधानीको स्टुडियो थिएटरमा गत २९ गतेबाट देउराली डाँडी नामक नाटक मञ्चन शुरु गरेको छ । अध्ययनको सिलसिलामा नेपालमा रहँदै आएकी रोज स्किवेजद्वारा निर्देशित र
भाषासेवी कमलमणि दीक्षितको जीवनीमा तयार पारिएको वृत्तचित्र दादाजी द लाइब्रेरियन हालै सार्वजनिक गरिएको छ। सम्राट खरेलद्वारा निर्देशित १ घण्टाको वृत्तचित्र ललितपुरको लबिम मलस्थित क्यूएफएक्स हलमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको
नेपाली बालबालिकाले नेपाली भाषामै कार्टुन हेरून् भन्ने उद्देश्यले यीनी र मिनि नामक कार्टुन तयार पारी यसको ट्रेलर सार्वजनिक गरिएको छ। एक मिनेट ३२ सेकेन्डको ट्रेलरमा यिनी र मिनिको सस्पेन्स कथा
स्पेस फोरके टेलिभिजनले एकसाथ तीन रियालिटी शो घोषणा गरेको छ। टेलिभिजनले राजधानीको एक पाँचतारे होटलमा पत्रकार सम्मेलन आयोजना गरी बालबालिकाको नृत्य शो जस्ट डान्स लिटिल मास्टर्स, युवाहरुको नृत्य शो र्याप
स्थानीय सरकारले गर्नुपर्ने कार्य तथा भए गरेका विकृति विसंगतिमा केन्द्रित रहेर तयार पारिएका काटुन तथा चित्र प्रदर्शनी गरिएको छ। गाउँपालिका राष्ट्रिय महासंघको तेस्रो महाधिवेशनको अवसर पारेर रंगपालिका शीर्षकमा उक्त प्रदर्शनी
सामाजिक रूपान्तरणका लागि रंगमञ्च: विविधताको उत्सव भन्ने नाराका साथ राजधानीमा जारी दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) शनिबार सम्पन्न भएको छ। शनिबार समापन नाटकको रूमा आयोजक मण्डला थिएटरका