रश्मी थापा नेपाली सांगीतिक श्रेत्रको महत्वपूर्ण अवार्ड मानिएको विन्ध्यवासिनी म्युजिक अवार्डको नवौं सस्करण शुक्रबार राजधानीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ। विन्ध्यवासिनी फाउन्डेसनद्वारा आयोजित समारोहमा संगीतकार शक्तिबल्लभ श्रेष्ठलाई नगद १
रंगकर्मी तथा अभिनेता सरोज खनालले नेपाली कला तथा फिल्म क्षेत्रलाई अभिनयको सवालमा माथि उकास्न अभिनय सिकाउने भएका छन्। उनले अभिनयमा दक्ष युवा जनशक्ति उत्पादन गर्ने उद्देश्यले राजधानीको दरबारमार्गमा एकेडेमी सञ्चालनमा
गायक अर्जुन सुनाम सुमधुर साँझमा गुञ्जिने भएका छन्। उनी आगामी मंसिर ८ गते एकल प्रस्तुतिसहित प्रस्तुत हुने भएका छन्। सत्यावती कला केन्द्रको व्यवस्थापनमा अर्जुन सुनाम सुमधुर साँझ हुने भएको हो।
रंगमञ्चदेखि सानो पर्दा हुँदै ठूलो पर्दासम्म छाउँदै आएका पुराना रंगकर्मी तथा अभिनेता शुरेश उप्रेती केही समयको अन्तरालपछि आफ्नै लेखन र निर्देशनमा सामाजिक कथावस्तुमा आधारित फिल्म दैलोका साथ प्रस्तुत हुँदै छन्।
लमजुङ, (नेस)। लमजुङमा रक्त क्यान्सर पीडित ५ वर्षीय बालकको उपचारका लागि देउसीभैलो र सांस्कृतिक कार्यक्रमबाट ३ लाख रुपियाँ संकलन गरिएको छ। बेसीशहर नगरपालिका–३ को गाउँशहरस्थित थुम्काडाँडाका प्रशान्त मजाकोटीको उपचारका लागि
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राजधानीको हिमालय होटल प्रांगणमा देउसी भैलो खेलेर २५ लाख रुपियाँ संकलन गरेको छ। केन्द्रीय कार्यालय भवन निर्माण सहयोगार्थ खेलिएको देउसी कार्यक्रमबाट एकै ठाउँमा २५
नेपाल टेलिभिजनको लोकप्रिय हास्य टेलिसिरियल जिरे खुर्सानीबाट मुन्द्रेको नामले दर्शकमाझ छुट्टै पहिचकान बनाएका हास्य कलाकार जितु नेपाल आफ्नो नयाँ कार्यक्रम मुन्द्रेको कमेडी क्लब लिएर नेपाल टेलिभिजनमा आएका छन्। जितु सोमबारदेखि
नेपाल समाचारपत्रको सहप्रकाशन सिने मासिक कामनाले प्रकाशनको ३ दशकभन्दा बढी लामो यात्रा पार गरेको सुखद अवसरमा मनोरञ्जन क्षेत्रको बहुप्रतिष्ठित कम्पनी सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा २०७१ सालबाट थालनी गरेको सिजी कामना फिल्म
गायनसँगै समाज सेवालाई निरन्तरता दिँदै आएका गायक हेमन मोक्तानले अँध्यारोबाट उज्यालोतर्फको यात्रा, शिक्षाका लागि विश्व सांगीतिक अभियान भन्ने नारासहित बेलायतमा कार्यक्रम गर्ने भएका छन्। हेमनले आफ्नो गैरनाफामूलक संस्था मानव जीवन
विजयादशमीको अवसरमा सर्लाहीमा आयोजित एक कार्यक्रमबीच विभिन्न विधाका प्रतिभालाई सम्मान गरिएको छ। सर्लाहीबाट आफ्नो क्षेत्रमा चिनिएका कलाकर्मी, पत्रकार तथा समाजसेवीलाई सम्मान गरिएको हो। सर्लाहीस्थित बरहथवा नगरपालिकाअन्तर्गतको वडा नम्बर ३ मा
नेपाली हिन्दुको महान चाड दशैं र तिहार। दशैं र तिहार भन्नेबित्तिकै ठुलोबडाको आर्शिबाद थाप्ने भन्ने बुभ्mछौँ। संसारको जहाँसुकै काम गर्न गए पनि यो महान चाडमा गाउँघरमा फर्किएर आफन्त
नेपाल सांगीतिक संघले बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गरी प्रत्येक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय विशिष्ट सांगीतिक सम्मान तथा पुरस्कार २०७५ प्रदान गरेको छ। राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा पुष्प नेपाली
रश्मी थापा सांगीतिक क्षेत्रको महवपूर्ण अवार्डका रूपमा लिइँदै आएको २०औं संस्करणको इमेज अवार्ड शनिबार राजधानीको होटल सोल्टी क्राउन प्लाजामा सानदाररूपमा भएको छ। इमेज ग्रुप अफ कम्पनीले आयोजना गर्दै आएको यस
कहिलेकाहीं यात्रामा सोच्दै नसोचेको हुँदो रहेछ। कुरा हो खोटाङ यात्राको। हामी सुटिङ सकेर काठमाडांै फर्कंदै थियौं। जीवन बराल, कुसुम अनि हाम्रो चाइल्ड आर्टिस्ट कसिप, अरू २ जना साना बहिनी र
अन्तर्राष्ट्रियरूपमा लोकप्रिय बौद्धिक टेलिभिजन रियालिटी शो हु वान्ट्स टु बी ए मिलिनेयरको नेपाली संस्करण को बन्छ करोडपति नेपाल अभिनेता राजेश हमालले सञ्चालन गर्ने भएका छन्। भारतमा लोकप्रियता हासिल गरेको कौन
हाउडे माया गायिका सिर्जना खत्रीको नौटंकी माया बोलको नयाँ गीत म्युजिक भिडियोसहित हालै सार्वजनिक भएको छ। गीतमा शब्द तथा संगीत गायिका सिर्जनाकै रहेको छ भने उनलाई मिस्टर आर्जेले गायनमा साथ
लमजुङ, (नेस)। लमजुङमा ठाडोभाका शिरोमणि स्व. भेडीखर्के साइँलाको शालिक निर्माण गरिएको छ। लमजुङ सुन्दरबजार नगरपालिका–६ स्थित लक्ष्मीनारायण मन्दिर परिसरमा उनको शालिक निर्माण गरिएको हो। शालिकको राष्ट्रिय गानका रचायिता प्रदीपकुमार राई
चर्चित हेयर स्टाइलिस्ट नील डेविड कटवालको राजधानीमा ५४औं सलुन सञ्चालनमा आएको छ। काठमाडौंको सिटी सेन्टरस्थित तेस्रो तलामा सञ्चालनमा आएको उनको नयाँ शाखाको शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच हास्य अभिनेता
लोकप्रिय लोकगायक मिलन लामाले करिब ३ महिना लामो युरोप म्युजिक टुर पूरा गरेका छन्। यस क्रममा उनले युरोपका २० स्टेजमा आफ्नो प्रस्तुति दिएका छन्। ‘कतिपय एउटै देशका विभिन्न ठाउँमा ३
राजधानीमा ४ दिने फिल्म फेस्टिभल शुरू भएको छ। नेपाल फिल्म सोसाइटीको आयोजनामा मंगलबार काठमाडौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल (किफ) २०१८ शुरू भएको हो। फेस्टिभलमा नेपाली फिल्म भुईंमान्छेसहित ७ फिल्म सहभागी छन्।