नेपाल समाचारपत्र, काठमाडौं। बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) सहित चार विधेयक संसदमा पेस भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधि सभाको मंगलबारको बैठकमा यी विधेयकहरू छलफलको लागि संसदमा पेश
सिद्धार्थ बैंकले नेपालगन्जमा एकै दिन दुई वटा शाखा थपेको छ। मंगलबार न्युरोड र बीपीचोकमा सञ्चालनमा ल्याएको शाखासहित सिद्धार्थको नेपालगन्जमा तीन वटा शाखा भएको छ भने जिल्लाभरीमा पाँच वटा पुगेको छ।
नेपाल राष्ट्र बैंकले दुई जना निर्देशकलाई कामु कार्यकारी निर्देशकमा बढुवा गरेको छ। राष्ट्र बैंकले बरियताक्रम अनुसार निर्देशकहरू विश्रुत थापा र रामबहादुर मानन्धरलाई कामु कार्यकारी निर्देशकमा बढुवा गरेको हो। यसअघि सुपरीवेक्षण
स्वावलम्बन लघुवित्त वित्तीय संस्थले आफ्ना ग्राहक सदस्यका छात्रछात्रालाई उच्च शिक्षा अध्ययनमा सहयोग पुग्ने हेतुले एक शाखा एक छात्रबृत्तिको व्यवस्था गरेको छ। वित्तीय संस्थाले प्रत्येक शाखा कार्यालयबाट माध्यामिक शिक्षा परीक्षा (एसईई)
कामना सेवा विकास बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. ५ अन्तर्गत बुटवल उपनगरपालिका– ११ स्थित होराइजनचोकमा ११८औ शाखा कार्यालय स्थापना गरेको छ। होराइजनचोक शाखाको उद्घाटन प्रदेश नं ५
अजोड इन्स्योरेन्स पोखरा शाखाको आयोजनामा लेक साइडमा आधारभुत निर्जीवन बीमा अभिकर्ता तालिम आयोजना गरेको छ। तालिमको अवसरमा अजोड इन्स्योरेन्सका सहायक महाप्रबन्धक अनिलकुमार अर्यालले बीमाको परिचय, बीमा व्यवसायको वर्तमान अवस्था र
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रुपियाँबराबरको शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने साधारण शेयर धितोपत्र प्रत्याभुतिको लागि नागरिक लगानी कोषलाई प्रत्याभुतिकर्तामा नियुक्त गरेको छ। सो प्रत्याभुतिसम्बन्धी सम्झौता–पत्रमा नागरिक लगानी कोषको तर्फबाट
सेञ्चुरी कमर्सियल बैंकको बाँसगढी शाखाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत केदारेश्वर धामलाई भक्तजनको लागि सफा पानीे उपलब्ध गराउनका निम्ति एक थान एक हजार लिटरको पानी ट्यांङ्की र पाँच हजार थान टिकट
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले गोरखाको धार्चे गाउँपालिकास्थित माछीखोलामा सिभिल बैंकको धार्चे शाखा उद्घाटन गर्नुभएको छ।उक्त अवसरमा गभर्नर नेपालले मुलुकका सबै ठाउँमा बैंकको उपस्थिति बिना संघीय नेपालको समृद्धि
नेपाल बंगलादेश बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बालाजु औद्योगिक क्षेत्रस्थित इन्फिनिटी ल्याब्समा बनिएको १० वटा ह्वीलचियर जना अपांगता भएका व्यक्तिलाई हस्तान्तरण गरेको छ। बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीका विद्यार्थीद्वारा सीआईएल
ग्लोबल आइएमई बैंकले भक्तपुरको कमलविनायकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले सोमबारदेखि भक्तपुर जिल्ला भक्तपुर नगरपालिका–१०, कमलविनायकमा आफ्नो शाखा सञ्चालनमा ल्याएको हो। नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयको संख्या
सानिमा बैंकले जोरपाटीमा ७९आंै शाखा कार्यालय स्थापना गरीे बैंकिङ सेवा विस्तार गरेको छ। उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा ब्रान्ड प्रवद्र्धक मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले
मुक्तिनाथ विकास बैंकले धादिङबाट वित्तीय जागरण अभियान शुरुआत गरेको छ। सोअन्तर्गत गल्छी गाउँपालिका– ९ बैरेनी धुनीबेेंशी–९ धार्केमा कार्यक्रम गरेको छ। कार्यक्रममा वित्तीय कारोबारबारे चेतना जगाउने, लघुवित्त कार्यक्रममा केन्द्रको व्यवस्थापन, अधिक
नेपाल समाचारपत्र, काठमाडौं। सामाजिक सञ्जालमा गरिने विज्ञापनको बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्न नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरेसँगै यसबारे बहस चुलिएको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै सामाजिक सञ्जालमा गरिएको
काठमाडौं, (नेस)। नेपाल राष्ट्र बैंकले ‘इकोनमिक एन्ड फाइनान्स कन्फरेनस’ आयोजना गर्ने भएको छ । सम्मेलन आगामी फागुन १६ र १७ गते गर्ने तयारी राष्ट्र बैंकले गरेको छ।राष्ट्र बैंकले तेस्रोपटक मुलुकको
नेपाल समाचारपत्र, काठमाडौं। बैंक तथा वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रयमासको वित्तीय विवरण प्रकाशित गर्दै गएका छन्। आर्थिक वर्षको पहिलो छ महिनाको वित्तीय विवरण हेर्दा वाणिज्य बैंकहरूको ऋण लगानी
नेपाल समाचारपत्र, काठमाडौं। प्रभु बैंक र युके एडअन्तर्गत सञ्चालित सामाजिक क्षेत्रमा कार्यरत संस्था सक्षम र प्रभु मनि ट्रान्सफरको सहकार्य एवं संयुक्त आयोजनामा भारतको मुख्य शहर तथा प्रमुख व्यापारिक केन्द्र मुम्बईमा
काठमाडौं, (नेस)। नेपाल राष्ट्र बैंकले १० करोड रुपियाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। बैंकले ९१ दिनका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो। उक्त जारी हुने यस ट्रेजरी बिलका
नेपाल समाचारपत्र, काठमाडौं । चालू आर्थिक वर्ष दोस्रो त्रयमाससम्ममा वाणिज्य बैंकहरूले निक्षेप १ खर्ब ८४ अर्ब २३ करोड रुपियाँले बढाएका छन्। यस वर्षको असोज मसान्तदेखि पुस मसान्तसम्म मात्रै यी बैंकले
काठमाडौं, (नेस) । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकको २२आंै वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको सभापतित्वमा सभा सम्पन्न भएको हो। उक्त साधारण सभाले