काठमडौं । काठमाडौंको दरबारमार्ग, लाजिम्पाट तथा पोखराको लेकसाइड स्थितत्रिसारा रेष्टुरेन्ट एण्ड बार प्रा.लि.बीच बैंकका ग्राहक महानु भावहरुलाई सिद्धार्थ बैंक लिमिटेडर विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं(नेस) । लक्ष्मी बैंकले १२७औं शाखा महोत्तरी जिल्लाको सरपल्लो गाउँपालिकामा संचालनमा ल्याएको छ। यससंगै यो बैंकको संजाल ४८ जिल्लामा १ सय २७ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा
बुटवल, (नेस) । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा बैंकले आफ्नै भवनबाट कारोवार शुरु गर्ने भएको छ । स्थापनाको १३ औं वर्ष प्रवेशसँगै बैंकले बुटवल–११ कालिकानगरस्थित आफ्नै भवनबाट कारोवार शुरु
काठमाडौं , (नेस) । शेयर बजारमा छलाङ भइरहेका बेला धमाधम सर्वसाधारणलाई शेयर जारी गर्ने क्रम बढेको छ। यसै क्रममा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले पनिसर्वसाधारणका लागि आइपीओ जारी गर्ने तयारी गरेको
काठमाडौं, (नेस) । सिभिल बैंकको १०औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ। उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पुजीको ८ प्रतिशतका दरले हुन आउने ६४
काठमाडौं, (नेस) । ग्लोबल आइएमई बैंकले चितवन जिल्लाको ट्राफिक जरिवाना वापत बुझाउनुपर्ने रकम बैंकिङ प्रणालीबाट भुक्तानी गर्ने सेवा शुरू गरेको छ । ग्लोबल आइएमई बैंक र जिल्ला ट्राफिक प्रहरी कार्यालय
काठमाडौं, नेस । ग्लोबल आइएमई बैंक र कतार एयरवेजबीच बैंकका ग्राहकलाई हवाई टिकट किन्दा छुट प्रदान गर्नको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ समझदारी पत्रमा बैंकका बजार व्यवस्थापन तथा व्यवसाय
काठमाडौं, नेस । नेपाल राष्ट्र बैंकबाट गेटवे पेमेन्ट सर्भिस प्रालिलाई भुक्तानी प्रणाली सञ्चालन अनुमति प्रदान गरेको छ । कम्पनीका अध्यक्ष कमलनाथ प्रधानलाई नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले शपथ
काठमाडौं । कोभिड महामारीले प्रभावित पर्यटन व्यवसायलाई पुनर्जागरण दिन कुमारी बैंक र ठमेल पर्यटन विकास परिषद्बीच ठमेल पर्यटन व्यवसाय पुनर्जीवन कर्जा सेवा उपलब्ध गराउन सहकार्यसम्बन्धी सहमति भएको छ ।उक्त सहकार्य
काठमाडौँ । लक्ष्मी बैंकले पहिलोपटक सोही बैंकका बचतकर्ताका लागि स्मार्ट फोन कर्जा सेवा शुरु गरेको छ । एफ् वान सफ्टवेयरसँगको सहकार्यमा बचत कर्ताले रु दुई लाखसम्मको कर्जा लिन सक्नेछन् ।
हरिहर नेपाल, विराटनगर । प्रदेशका विकास आयोजनाहरूमा लगानी जुटाउने उद्देश्यले प्रदेश १ को सरकार र नेपाल पूर्वाधार बैंकवीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रदेश १ को सार्वजनिक–निजी सहकारी साझेदारी तथा
काठमाडौं, नेस । ग्लोबल आइएमई बैंकले मनाङको ङिस्याङ गाउापालिका–४, मनाङ बजारमा नयाा शाखा सञ्चालनमा ल्याएको छ । नयाा शाखाको सुरुवातसागै बैंकको शाखा कार्यालयको संख्या २७० पुगेको छ ग्लोबल आइएमई बैंकले
नेपाल समाचारपत्र, काठमाडौं । मौद्रिक नीतिको अर्धवार्षिक समिक्षालाई नेपाल उद्योग परिसंघले स्वागत गरेको छ । नेपाल राष्ट्र बैंकले आइतबार मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गरेको थियो । मौद्रिक नीतिले कोभिड–१९ ले
नेपाल समाचारपत्र, काठमाडौं कोभिडका कारण प्रभावित उद्योगी व्यवसायीले आगामी असार मसान्तसम्म ऋणको पुर्नतालिकीकरण तथा पुर्नसंरचना गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आइतबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा सो कुरा
काठमाडौं, (नेस) । उद्यमशीलताको विकास, उत्पादन अभिवृद्धि र रोजगारी सिर्जना गर्ने उद्देश्यले चालू आर्थिक वर्षमा परिमार्जनसहित कार्यान्वयनमा ल्याइएको सहुलियतपूर्ण कर्जा कार्यक्रमबाट पुस मसान्तसम्ममा ६० हजार ८ सय ७९ ऋणीलाई सहुलियतपूर्ण
यमलाल भुसाल, बुटवल । राष्ट्रिय सहकारी बैंकले हरेक वर्ष प्रदान गर्ने उत्कृष्ट सहकारीबाट यस वर्ष दाङ जिल्ला बचत तथा ऋण सहकारी संघ पुरस्कृत भएको छ । त्यस्तै लुम्बिनी प्रदेशस्तरीयमा पनि
काठमाडौं, (नेस) । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य विजयसिंह बैद्यकोे नेतृत्वमा गठित व्यापार समिति विस्तार भएको छ । समितिका सहसभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्य हेमन्त गोल्छा, पँर्व कार्यकारिणी
काठमाडौं, (नेस) । सानिमा बैंकले काठमाडौंको टोखा‐६ (ग्रान्डी हस्पिटल नजिकै) शाखा कार्यालय विस्तार गरेको छ । उक्त कार्यालयको उद्घाटन् ब्रान्ड प्रवद्र्धक कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले गर्नुभयो
काठमाडौं, (नेस) । एनएमबि बैंकले भ्यालेनटाइनस सप्ताहको अवसरमा आफ्नो भिजा कार्ड प्रयोग गरी विभिन्न स्टोर्स र ब्रान्डको समान सुलभ किस्ता दरमा खरिद गर्नुका साथै छुटको अफर ल्याएको छ । यसका
काठमाडौं, (नेस) । ग्लोबल आइएमई बैंकले दाङको लमहीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक कार्यक्रमका बीच