बेइजिङ । चीनमा एक युवकले मोटरसाइकल किन्न आफ्नो पुख्यौली घर आधा मुल्यमा बेचेका छन् । साउथ चाइना मर्निङ पोष्टका अनुसार ती युवकले १० लाख युआनमा घर बेचेका थिए। तर, यसबारे
काठमाडौ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १४०, टनेल गोलभेडा सानो ८५, घिउ सिमी लोकल
मुगु । मुगुमा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । सोरु गाउँपालिकामा–७ मा भएको उक्त जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको हो । जिल्ला
पोखरा । पोखराबाट एकैदिन तीन बालिका बेपत्ता भएका छन्। गत साउन १९ गते विद्यालय जान्छु भनी हिँडेका तीन बालिका बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा पोखरा महानगरपालिका वडा नम्बर २ बिन्ध्यावासिनी
हवाइ। हवाईमा सल्केको डढेलोमा जलेका घरहरू र सवारी साधनहरु अत्याधिक देखिए पछि त्यहाँ स्थिति थप चिन्ताजनक देखिएको छ। उद्धार टोलीहरूले प्रति दिन १० देखि २० थप पीडितहरू फेला पार्न सक्ने
मस्को । दक्षिणी रुसको दागेस्तानमा रहेको पेट्रोल पम्पमा भएको विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । क्यास्पियन सागरको तटमा रहेको क्षेत्रीय राजधानी मखाचकलामा उक्त विस्फोट भएको थियो। सो घटनामा
काठमाडौ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेकाे छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली डोलेश्वर महादेवको दर्शन गर्न पुगेका छन् । केदारनाथको शिर मानिने डोलेश्वरमा उनले आरती दर्शन तथा टिका ग्रहण गरेका थिए । साउनको अन्तिम सोमबार
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को प्रमाणपत्र समकक्षता पत्र कीर्ते गरेको अभियोगमा प्रहरीले सिटिजन्स बैंकका छ जना कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चालकटोल बुटवल शाखामा कार्यरत मनिषा मास्के र गोमा
काठमाडौं । मुगुमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै हुम्लाको सर्केगाड गाउँपालिका वडा नं. २ रिप गाउँका छन् । सोरु गाउँपालिकाबाट सदरमुकाम गमगढी जाँदै
अदिस अब्बा । इथियोपियामा सुरक्षा बल र मिलिशिया समूहबीच भिडन्त जारी छ। यसैबिच इथियोपियाको फिनोट सेलममा विस्फोट भएको छ। विस्फोटमा २६ जनाको मृत्यु भएको थियो । इथियोपियाको मानवअधिकार आयोगले दुई
काठमाडौं । सन् २०२४ मा हज गर्न साउदी अरबको मक्का मदिना जान चाहनेहरुका लागि आवेदन खुलेको छ । गृह मन्त्रालय मातहतको नेपाल हज समितिले सूचना सार्वजनिक गरी आज साउन ३०
काठमाडौं । ललितपुर जिल्ला क्रिकेट संघको चौथो वार्षिक साधारण सभाले शेखर श्रेष्ठलाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको छ । संघमा अध्यक्ष श्रेष्ठसहित १५ जना सदस्यको कार्यसमिति निर्विरोधमै बनेको हो । सोही
शिमला । भारतको हिमाचल प्रदेशमा वर्षाका कारण भएको भीषण विनाशका कारण ५० भन्दा बढीको मृत्यु भएको छ । जसमध्ये शिमला पहिरोका दुई घटनामा १४ जनाको मृत्यु भएको छ । वर्षाका
काठमाडौं । नेपालका उद्धव थापा मगर र गुना गुरुङले अन्तर्राष्ट्रिय मार्सल आर्ट्स च्याम्पियनसिपमा पदक जितेका छन् । उद्धवले दोहोरो स्वर्ण तथा गुनाले रजत जितेको आदिवासी खेलकुद संघ नेपालका अध्यक्ष समेत
नयाँदिल्ली । भारतमा मंगलबार अर्थात अगस्ट १५ मा ७७औँ स्वतन्त्रता दिवस मनाइँदैछ । जसकाकारण राजधानी दिल्लीमा कडा सुरक्षा व्यवस्था गरिएको छ । राष्ट्रिय राजधानी सुरक्षित रहन र मानिसहरूलाई कुनै असुविधा
भारत स्वतन्त्र हुनुभन्दा पहिले नै गरिब, दमित र सम्राज्यवादको चपेटामा रहेका मुलुकहरूको अवाजलाई ध्वनित गर्न दिल्लीमा एसिया र अफ्रिकाका मुलुकहरूको सम्मेलनको अनुष्ठान र आयोजन गरिएको थियो । द्वितीय विश्वयुद्धपश्चात् संसारका
राजनीतिलाई अपराधीकरण र अपराधलाई राजनीतीकरण गर्ने क्रम नरोकिएसँगै मुलुक भ्रष्टाचारको दलदलमा भासिँदा देश हाँक्ने नेताहरु थप आलोचित बनिरहेका छन् । नेताहरुप्रति उनीहरुकै कार्यकर्ताबाहेक सर्वसामान्य नागरिकको दृष्टिकोण सकारात्मक बन्न नसकिरहेकै बेला
काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही कोशी, गण्डकी, कर्णाली र
संसद् सार्वभौमसत्ता सम्पन्न जनताको सर्वोच्च थलो हो । जनताको पीर, मर्का, समस्या, राज्यव्यवस्था बेथितिजस्ता अनेक विषयमा छलफल गरी सरकारलाई घचघच्याउने, सरकारले गरेका कार्यको गुण र दोषको आधारमा जननिर्वाचित सांसदहरुले विरोध