काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३.३३ अङ्कले उकालो लागेर दुई हजार ४३.९२ मा पुगेको
काठमाडौं । थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले हेटौँडा र चाँगुनारायण नगरपालिकामा दुई जनामा हैजाका बिरामी
अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न ११ सदस्सीय संसदीय छानबिन समिति बनाइने भएको छ ।
पछिल्ला केही वर्षमा पशुहरूमा कृत्रिम गर्भाधान गराउनेको संख्या बढेको पाइएको छ ।
तातोपानी गाउँपालिका–१ जुम्ला बाइराँका गाउँका दलबहादुर सार्की (दले) २४ वर्षपछि आफन्तको सम्पर्कमा आएका छन् । उनी विसं २०५५ मा घरबाट निस्केका थिए ।
देशभरका प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री आज मधेस प्रदेशको राजधानी जनकपुरधाम आउन लागेका छन् ।
भक्तपुर । भक्तपुरबाट काठमाडौँतर्फ तीव्र गतिमा जाँदै गरेको बा४ख २२१२ नंको बसले काठमाडौँतर्फ जाँदै गरेको बा७८प १०८३ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एकको मृत्यु भएको छ भने एक घाइते
काठमाडौ. । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान रेनुका नगरकोटी कम्तिमा १० हप्ता मैदानबाट बाहिरिने भएकी छिन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार कप्तान रेनुका कम्तिमा १० महिना मैदानबाट
कपिलवस्तु । कपिलवस्तुको सुरही खोलामा डुबेर आज एक बालकको मृत्यु भएको छ । शिवराज नगरपालिका–२ का आठ वर्षीय सुचान रोकाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । वडा प्रहरी
बैतडी । बैतडीमा विपद् प्रतिकार्य योजना कार्यान्वयनमा आएको छ। जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको अध्यक्षतामा बसेको बैठकले विपद् प्रतिकार्य योजना पारित गर्दै स्थानीय तहमा
काठमाडौं । असारभित्र रिक्त रहेका जिल्लामा न्यायधिश नियुक्त नगरे चरणबद्ध आन्दोलन गर्ने ट्रेड युनियनहरुले चेतावनी दिएका छन । सर्वोच्च अदालत व्यवस्थापन र ट्रेड युनियनहरु भएको सहमतिसमेत समेत हुबहु कार्यान्वयन गर्ने
काठमाडौं । जनकपुरधामस्थित प्रादेशिक अस्पतालले जाँचै नगरी शल्यक्रिया गर्दा बिरामीको ज्यान खतरामा परेको भन्दै घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न मधेस प्रदेशका प्रदेशसभा सदस्यले माग गरेका छन् । प्रदेशसभाको आजको
नेपाल प्रहरीले युट्युब च्यानलमा अश्लील सामग्री प्रसारण गर्ने एकजनालाई पक्राउ गरेको छ ।
धनुषा । धनुषामा आलुको बोरामा लुकाएर ल्याउँदै गरेको श्रोत नखुलेको झन्डै ८३ लाख ६४ हजार नगदसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकनन्दनी गाँउपालिका–५ उदाहका ३६ वर्षीय ईश्वर मण्डल
पाँच दलीय सत्ता गठबन्धनको सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ ।
नेपाल प्रहरीले नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ ।
संघीय संसद्को आगमी निर्वाचन र भातृ संगठनका समस्याका बारेमा नेपाली कांग्रेसको पदाधिकारी बैठकमा प्रारम्भिक छलफल भएको छ ।
मलेसियामा रहेको विश्वकै ठूलो आइटी कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ ।
रामेछापमा यात्रु बाहक बस दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ ।