नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।
लन्डन, (एजेन्सी) । युरोपका सात देशमा यस समय भिषण गर्मी भइरहेको छ । ब्रिटेनको इतिहासमा पहिलो पटक ४० डिग्रीको पारो चढेको छ । रिपोर्ट अनुसार फ्रान्स, इटाली, पोर्चुगल, स्पेन र
आउँदो ७ दिन घर, पसल तथा व्यवसायबाट उत्पादन हुने फोहोर बाहिर ननिकाल्न काठमाडौँ महानगरपालिकाले अपिल गरेको छ ।
अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा नेपाल सहभागी नहुने जानकारी अमेरिकालाई दिने भनेर मन्त्रीपरिषद्ले झन्डै १ महिनाअघि निर्णय गरे तापनि परराष्ट्र मन्त्रालय कार्यान्वयनमा नगई छलफलमै अल्मलिएर बसेको छ ।
सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक सुचारु गर्नको लागि आज दिउँसो बोलाइएको सर्वदलीय बैठक बिना निष्कर्ष टुङ्गिएको छ । सर्वदलीय बैठक आह्वान गरेका सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)ले मङ्गलबार
पश्चिम रुकुम । नेपाली कांग्रेस निकट युवा संगठन नेपाल तरुण दल बाँफिकोट गाउँपालिका रुकुम पश्चिमका अध्यक्ष राजु शाहीले बाँफिकोट गाउँपालिकाका प्राविधिकमाथि कुटपिट गरेका छन् । कार्यालय समयमा, कार्यकक्षमै सव इन्जिनियर
काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघले चालु आर्थिक वर्ष २०७९/८० सुरु भएदेखिनै कतिपय स्थानीय तहले करारका कर्मचारीलाई हटाइरहेको भन्दै ध्यानाकर्षण भएको बताएको छ । महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ र महासचिव वंशलाल
लमजुङमा भारतीय मूलका करिब २२ वर्षका युवक पेस्तोलसहित पक्राउ परेका छन् ।
नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आगामी निर्वाचनसम्म तालमेल गरेर जाने निर्णय भएको बताएका छन् ।
काठमाडौं । पछिल्लो समय ३९१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ९८१ जनामा गरिएको परीक्षणमा आज देशभर सो सङ्ख्यामा सङ्क्रमण पुष्टि
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु दाशानायके क्यानडाको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । दाशानायकेले आजै नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकबाट
विराटनगर । दुई किलो युरेनियमको धुलोसहित १५ जना भरियालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगरको छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरु भरिया रहेको जिल्ला प्रहरी कार्यालय
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सम्पुर्ण निकायमा स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिएको छ ।
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथिको दफाबार छलफल गरियोस् भनी राख्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको
परीक्षार्थीले परीक्षा केन्द्रमा किताब, गेसपेपर, गाइड, चिट र मोबाइल आदि लैजान नपाउने नियम छ ।
नेकपा (एमाले) ले चर्को महङ्गीविरूद्ध उपत्यकामा जनप्रदर्शन गर्नेभएको छ ।
महिला फुटबल रेफ्रीद्वय लक्ष्मी श्रेष्ठ र मेरिना धिमालले युरोपेली राष्ट्र डेनमार्कमा आयोजना हुने अन्तर्राष्ट्रिय डाना कप प्रतियोगिता खेलाउने भएका छन् ।
खुला छनोटबाट नेपाली राष्ट्रिय क्रिकेट टिमलाई दोस्रो पटक प्रशिक्षण दिन नेपाल आएका प्रशिक्षक पुबुदु दासानायकेले एक वर्ष नबित्दै मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका छन् ।
कर्णाली प्रदेश माओवादी केन्द्रको संसदीय दलले आफूहरुको माग पूरा नभएसम्म सदन र विषयगत समितिमा सहभागी नहुने निर्णय गरेको छ ।