नेपालमै पहिलो पटक सिसैसिसाको पुल(स्काइ ब्रिज) सञ्चालनमा आएको छ । पर्वतको कुस्मा बजारमा काली गण्डकी नदीको खोँचमा बनेको स्काई ब्रिज सोमबार देखि सञ्चालनमा आएको हो ।
राप्रपा नेपालले संगठन विस्तारलाई तिब्रता दिएको छ । पछिल्लो समय जनवर्गीय संगठनसँगै विभिन्न जिल्ला समितिहरु धमाधम गठन भइरहेका छन् ।
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सिंहदरवार परिसरभित्र निर्माण हुन लागेको नेपाली सेनाको नयाँ चण्डी दल भवनको शिलान्याश गर्नुभएको छ ।
काठमाडौं (नेस) । अग्रणी स्मार्ट उपकरण ब्रान्ड ओपोले नेपालमा लोकप्रिय फोनको सिरिज ‘ए’ अन्तर्गत नयाँ स्मार्टफोन, ओपो ए ७६ सार्वजनिक गर्ने घोषणा गरेको छ । ओपो ए ७६ मा आफ्नोे
काठमाडौं (नेस) । असाधारण परिणाम प्राप्त गर्न आफैंले आफैंलाई जोखिम मोल्न लगाउनेको आँट र जोशमा सदा साथ दिने माउन्टेन ड्यु नेपालका युवालाई आफू भित्रको सीमा तोड्न अनि डर तथा आत्म
काठमाडौं (नेस) । फोर्स गुर्खाको टेस्ट ड्राइभ क्याम्पियन पोखरामा सम्पन्न भएको छ । नेपालमा हिमालय अर्गनाइजेसनअन्तर्गत फोर्स मोटर्सको आधिकारिक आयातकर्ता तथा विक्रेता रहेको आयाम इन्टरकन्टिनेन्टलले पोखरा चाउथेमा टेस्ट ड्राइभ क्याम्पियन
काठमाडौं (नेस) । महालक्ष्मी विकास बैंक लिमिटेड र भीआईपी क्लव एन्ड लाउन्ज बार प्रालिबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापछि बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी
रसुवा । रसुवाको उतरगया गाउँपालिकाभित्रका कृषकको जीविकोपार्जनलाई बढावा दिन आलुको बिउ वितरण शुरू गरिएको छ । उतरगया गाउँपालिकाले ५० प्रतिशत अनुदानमा तिरू, गोगने, करूम्राङ, शुरूचेतका किसानलाई आलुको बिउ वितरण शुरू
सुख्खा मौसम शुरु भएसँगै रसुवाको वन क्षेत्रमा डढेलो लाग्न थालेको छ । शनिबारदेखि लामटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र र वन क्षेत्रमा डढेलो लाग्न थालेको हो ।
काठमाडौं । सुनको भाउ सोमबार प्रतितोलामा एक हजार १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलामा एक हजार १०० रुपैयाँले बढेर एक लाख
काठमाडौं, (नेस) । गृहमन्त्री बालकृष्ण खाँणसँग भेट गरेर महिला सांसदहरूले नागरिकतासम्बन्धी विधेयक पारित गराउन पहल गरिदिन आग्रह गरेका छन् । पूर्वमन्त्री तथा नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, सांसदहरू रंगमती
ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ मा एकै घरमा चार जना मृत भेटिएका छन् । त्यस्तै थप १ जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
काठमाडौं, (नेस) । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा उडान भर्न लागेको नेपाल एयरलाइन्सको विमानमा राहदानी र प्रवेशाज्ञा नभएको एक व्यक्ति पुगेको घटनाको सम्बन्धमा छानबिन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई
तनहुँ । व्यास नगरपालिका–४ दमौलीस्थित मुख्य चोकमा लागेको आगो चार घण्टापछि नियन्त्रणमा आएको छ । भूपाल हार्डवेयरको गोदामबाट शुरू भएको आगो चार घण्टाको प्रयासपछि नियन्त्रणमा आएको हो । आइतबार बिहान
पछिल्लो समय विश्वव्यापी रूपमै कपाल झर्ने समस्याका विषयमा धेरै मान्छे चिन्तित देखिएका छन् । तालु खुइलिएर उमेरमै बुढ्यौलीपना देखिएका युवामा शारीरिक सुन्दरता र प्रतिभामा समेत कमी आएको गुनासो बढिरहेको छ
नेपाल वायुसेवा निगमले साउदी अरेबियाको रियाद, दमाम र जेद्दा उडानको अनुमति पाएको छ । नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको नागरिक उड्डयन कार्यालय जेनरल अथोरीटी अफ सिभिल एभिएसन्स् रियादले त्यहाँका तीनवटा
विन्ध्यवासिनी फाउन्डेसनले विन्ध्यवासिनी म्युजिक अवार्डलाई यस वर्ष पनि निरन्तरता दिने भएको छ। फाउन्डेसनले आगामी चैत्र २६ गते राजधानीमा १२औं विन्ध्यवासिनी म्युजिक अवार्ड आयोजना गर्ने भएको हो। फाउन्डेसनले शनिबार राजधानीको नयाँ
डीएभी सुशील केडिया विश्व भारती विद्यालयले महान् भारतीय गायिका लता मंगेसकरको सम्झनामा श्रद्धाञ्जलि सभा आयोजन गरेको छ। कार्यक्रममा लताको जीवनी दर्शाउने वृत्तचित्र प्रदर्शन गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि गायिका मनिला
नेपाल सरकारले युट्युब च्यानल सञ्चालन गर्न इजाजत लिनुपर्ने व्यवस्था गरेको छ । सरकारले अनलाइन टिभीहरुले इजाजतपत्र लिनुपर्ने गरी राष्ट्रिय प्रशारण नियमावलीमा संशोधन गरेको हो ।
युक्रेनसँग सम्बन्धित भिडियो बनाउने २० वर्षकी मार्ता वसुता अहिले टिकटकमा लोकप्रिय नाम हो । आमरुपमा उनी टिकटकको प्रयोग त्यसरी नै गर्थिइन्, जसरी उनको उमेरका अन्य युवायुवती गर्छन् ।