गृहमन्त्री बालकृष्ण खाँणले एमसीसीबारे जनतामा फैलाइएको भ्रम चिर्न नसक्ने हो भने कांग्रेसले आगामी निर्वाचनमा पराजय व्यहोर्ने बताएका छन् ।
दर्जनौँ युवाहरूको एक समूहले मंगलबार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा र्याली निकाल्दै महिला तथा बालिकामाथि हुने हिंसाका विरुद्ध प्रतिबद्धता व्यक्त गरेका छन् ।
ललितपुरका महिला उद्यमी व्यवसायीहरूले आफूहरूले उत्पादन गरेको हस्तकला तथा अन्य सामग्रीको प्रदर्शन र बिक्री वितरणको लागि एउटा स्थायी स्थानको व्यवस्था गरिदिन माग गरेका छन् ।
काठमाडौं (नेस) । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का अध्यक्षहरूले संघको संरक्षक परिषद् र उच्चस्तरीय समितिलाई पूर्ववत् काम गर्न आग्रह गरेका छन् । गैर आवासीय नेपाली
काठमाडौं (नेस) । रूस युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १४ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । सोमबार ब्रेन्ट क्रुडको प्रतिब्यारेल मूल्य १३० डलर पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको
मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–४ का वडाध्यक्ष विष्णुकुमार भामले आफूले गरेका जनसेवामुखी कार्य सार्वजनिक गर्नुभएको छ । आफ्नो ५ वर्षे कार्यकालमा गरेका कार्यको पत्रकार सम्मेलन गर्दै उहाँले सार्वजनिक गर्नुभएको
ताप्लेजुङ । ताप्लेजुङ जिल्ला अस्पतालमा बसेको भालु सोबार पाँच दिनपछि आफ्नो सुरक्षित बासस्थानमा फर्केको छ । राष्ट्रिय प्राकृतिक संरक्षण कोषको प्राविधिक टोलीले लठ्याउने (बेहोस बनाउने) सुई लगाई नियन्त्रणमा लिएर भालुको
डोटी । वागेश्वरी असल शासन कल्ब बास नेपालले डोटीका चार जना असहाय तथा विपन्न बालबालिकालाई आर्थिक सहयोग गरेको छ । आमाबुबा नभएका परिवारको आर्थिक अवस्था कमजोर भएका तथा पठनपाठनमा समस्यामा
बैतडी । दुर्गम क्षेत्रका बालबालिकाको स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यसहित बैतडीका सबै स्थानीय तहका विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । जसमा ४ हजार ७ सय ३ बालबालिका लाभान्वित
नेपालमा पछिल्लो समय चिकित्सा क्षेत्रमा निकै विवाद आउने गरेको छ । कतै डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भन्ने खबर त कतै मेडिकल माफियाको रजाइँ । यस्तै कुराले चिकित्सा क्षेत्रलाई बदनाम गरिरहेको
प्राविधिक विषय अध्यापनका लागि सम्बन्धन प्राप्त नहुँदा रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाले तयार गरेको पौने ४ करोड लगानीको सिटी कलेज सञ्चालन नहुँदै अलपत्र परेको छ ।
हेटौंडा । वागमती प्रदेश स्वास्थ्य मन्त्रालयको खोप अभियानको प्रधानमन्त्री शेरबहादुर देउवाले प्रशंसा गर्नुभएको छ । चैत मसान्तसम्म सबै नागरिकलाई खोप लगाइसक्ने प्रमुख लक्ष्य राख्नुभएका प्रधानमन्त्री देउवाले प्रदेश स्वास्थ्य मन्त्रालयले खोप
काभ्रे । दिगो विकासका लागि नागरिक मञ्च (सिविक फोरम) काभ्रेको सहयोगमा धुलिखेलमा सरोकारवाला निकाय तथा स्थानीय सरकारका प्रतिनिधिबीच अन्तक्र्रिया कार्यक्रम भएको छ । सोमबार ११२औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा जिल्ला
बाँके । नेपालगन्ज उपमहानगरपालिकालाई सोमबार बालविवाहमुक्त घोषणा गरिएको छ । उपमहानगरपालिकामा आयोजित कार्यक्रममा घोषणा गर्न बाँकी रहेका १२ वडालाई बालविवाहमुक्त वडा घोषणा गर्दै समग्रमा उपमहानगरपालिकालाई नै बालविवाहमुक्त घोषणा गरिएको हो
मुगु । मुगुको सोरू गाउँपालिकामा पर्ने कुलाहाँ र छायाँनाथ रारा नगरपालिकाको भैंसेकुनास्थित तातोपानीमा गर्मीयाम शुरू हुँदा समेत नुहाउनेको संख्या कम हुन सकेको छैन । रुघाखोकी, निमोनिया, रागन, लुतोलगायतका छालाका रोगसम्बन्धी
रसुवा, (नेस) । रसुवा जिल्लाको उत्तरगया गाउँपालिका–१ तिरूमा निर्माणाधीन एकीकृत बस्तीको निर्माणकार्य तीव्र गतिमा भइरहेको छ । प्रतिनिधिसभा सदस्य एवं कांग्रेस केन्द्रीय सदस्य इन्जिनियर मोहन आचार्य, प्रदेशसभा सदस्य प्रेम तामाङ
तुलसीपुर–७ काला खोलामा ऐतिहासिक भोटे मेला आजदेखि शुरु भएको छ । मेलाको चेम्बर अफ कमर्स तुलसीपुरका अध्यक्ष टोप बहादुर घर्तीले रानी केक काटेर उद्घाटन गर्नुभएको हो ।
नेपाली कांग्रेस निकट निजामती कर्मचारीहरूको छाता सङ्गठन नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित हुनुभएको छ ।
'सामाजिक न्याय र लैङ्गिक समानता: दिगो विकासको सुनिश्चितता', भन्ने मूल नाराका साथ सोमबार काठमाडौंमा राष्ट्रिय महिला आयोगको २०औँ स्थापना दिवस भव्यताका साथ मनाइएको छ ।
रौतहट । नेपाली कांग्रेस रौतहटको १४औँ अधिवेशनबाट सुनिल यादव (जीतेन्द्र) सभापतिमा विजयी भएका छन् । जुद्ध माध्यमिक विद्यालय गौरमा भएको मतदानको परिणाम अनुसार सुनिल यादबले १ हजार ३ सय ६२