म्याग्दी । ‘सङ्घीयता सुशासन सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनीतिक अधिकारसहितको ट्रेड युनियन हाम्रो अभियान’ भन्ने नारासहित नेपाल निजामती कर्मचारी सङ्गठन म्याग्दीको ११औँ अधिवेशन सम्पन्न भएको छ । मङ्गलबार म्याग्दी सदरमुकाम
पाल्पा । पश्चिम पाल्पाको रिब्दिकोट गाउँपालिकामा व्यापक भ्रष्टाचार र अनियमितता भएको जिल्लामा क्रियाशील चार दलले आरोप लगाएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) ले
लमजुङ । वर्षौंदेखि अलपत्र परेका दुईवटा मोटरेवल पुलको निर्माणकार्य तत्काल सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय मनाङले सम्बन्धित निकायलाई निर्देशन दिएको छ । मनाङको ङिस्याङ गाउँपालिकाअन्तर्गतका मस्र्याङ्दी नदीमा निर्माणाधीन दुईवटा मोटरेवल
पर्वत । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महिलाका पक्षमा संविधान र कानुनमा भएका अधिकारलाई प्रयोगमा ल्याउन सोहीअनुसार क्षमता विकास हुनुपर्नेमा जोड दिनुभएको छ । ११२औं नारी दिवसका अवसरमा सामुदायिक रेडियो
सर्लाही, (नेस) । सर्लाहीको बरहथवा नगरपालिका–५ का जगरनाथ साहले मंगलबार विद्यालयलाई निःशुल्क जग्गा प्रदान गर्नुभएको छ । गोडैता नगरपालिका–४ सोहवामा रहेको जगरनाथ राजकुमारी प्राथमिक विद्यालय रोहवालाई ८४ लाख मूल्य बराबरको
पाँच जना मारिएको सप्तरीको मलेठ घटनाको प्रतिवेदन पाँच वर्ष बित्दासमेत मधेस प्रदेश सरकारले सार्वजनिक गर्न सकेको छैन ।
विराटनगर, (नेस) । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आफ्नो पार्टीबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका प्रमुख दिलीप बगडियालाई हटाउन निर्वाचन आयोगलाई सिफारिस गरेको छ । माओवादी केन्द्र प्रदेश–१ का अध्यक्ष
पर्वत । पर्वत र कास्कीको सिमाना नयाँपुलदेखि मुक्तिनाथसम्म निर्माण गरिने विश्वकै सबैभन्दा लामो दूरीको मुक्तिनाथ केवलकार परियोजनाको स्थलगत सर्वेक्षण शुरू भएको छ । मुक्तिनाथ दर्शन प्रालिले पर्वत, कास्की र म्याग्दी
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० रहरपुरमा मंगलबार राति मोटरसाइकल अनियन्त्रीत भएर पल्टीदा चालकको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । एयरपोर्ट देखी सानो सुर्खेत रहरपुर तर्फ
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमको चार जिल्लाहरु बझाङ, बाजुरा, अछाम तथा डोटीको सङ्गम स्थल खप्तड प्रकृतिको अनुपम उपहार भएको बताउनुभएको छ । खप्तड पर्यटन विकास
न्युयोर्क । २४ जनवरीमा रुसले युक्रेनमा पूर्ण रुपमा हमला गरेपछि २० लाख भन्दाबढी मानिसहरु युक्रेन छाडेर विभिन्न देशहरुमा शरण लिएका छन् । राष्ट्रसंघले एक तथ्यांक सार्वजनिक गर्दै सो जानाकारी दिएको
बाँके प्रहरीले सोमबार राति खजुरा गाउँपालिका–१ बहादुरपुरका गल्छी भन्ने रवीन्द्र थापाको घरमा छापा मार्यो । थापाको घरमा ब्राउनसुगरको कारोबार भइरहेको छ भन्ने प्रहरीलाई सुराक आएको थियो ।
सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक आजबाट शुरु हुँदै छ। बिहान ११ बजे बस्ने बैठक भोलिसम्म सञ्चालन हुने प्रवक्ता जगन्नाथ खतिवडाले जनाकारी दिए ।
नेपाल इन्जिनियर्स एसोसिएसनको ३३औं केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि बृहत् राष्ट्रिय प्रगतिशील गठबन्धनले इन्जिनियरलाई न्यूनतम अधिकृत तहको तलब उपलब्ध गराउनुपर्ने बताएको छ ।
काठमाडौं । नेपाली खेलकुदमा मंगलबार अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो भवन परिसरमा नारी दिवसको अवसरमा एएफसी महिला फुटबल दिवस मनायो । उक्त
तनहुँ । १ सय १२औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा व्यास नगरपालिकाद्वारा आयोजित दोस्रो महिला हाफ म्याराथनमा कान्छीमाया कोजु पहिलो भएकी छन् । व्यास–३ व्यासगुफादेखि व्यास–११ तनहुँसुरसम्मको २१ किलोमिटर दूरी एक
हेटौंडा, (नेस) । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा हेटौंडामा आयोजना गरिएको खुला महिला दौड प्रतियोगिता अमृता मुक्तानले जितेकी छन् । निर्धारित दूरी १२ मिनेट ४३ सेकेन्डमा पार गर्दै अमृता विजेता
लन्डन, (एजेन्सी) । एलीसा हीलीको सहयोगमा अस्ट्रेलियाली टिमले आईसीसी महिला विश्वकपमा पाकिस्तानलाई ७ विकेटले हराएको छ । टस जितेर पाकिस्तानलाई ब्याटिङको निम्तो दिएको थियो । बिस्माह मारूफको ७८ रनको योगदानमा
जनकपुरधाम । नेपाली कांग्रेस धनुषाको जिल्ला सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएको छ । पहिलो चरणको मतदानमा जिल्ला सभापतिका तीन जना उम्मेदवारमध्ये कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन
काठमाडौं । काठमाडौं जिल्लाले बागमती प्रदेश तेक्वान्दो छनोट प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । १४ स्वर्ण, ५ रजत र १ कांस्य जित्दै बागमती टिम च्याम्पियन बन्यो । बागमती प्रदेश तेक्वान्दो