चिरञ्जीवी मास्के लेख्ने कुरा कठिन छ । कसरी लेख्छन्, के लेख्छन्, किन लेख्छन् ? यसको व्याख्या लेखककै पिच्छे फरक– फरक छ । एउटा सत्य केचाहिँ हो भने, हरेक व्यक्तिले पहिलो
स्थानीय तहमा जनप्रतिनिधि बहाल भएको पाँच वर्ष पूरा हुनै लागेको छ । २०७४ सालमा सम्पन्न निर्वाचनबाट जनप्रतिनिधि निर्वाचित भएर स्थानीय तहको नेतृत्व सम्हाल्दै गर्दा जनतामा उत्साह, उत्सुकता र अभिलाषा उर्लेको
बेमौसमी वर्षाले धानबालीमा क्षति व्यहोरेका बाँकेका किसानले पहिलो किस्तामा क्षतिको ३६ प्रतिशत रकम पाउने भएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति, बाँकेले माग गरेभन्दा धेरै कम रकम आएपछि किस्तामा राहत
राष्ट्रिय परीक्षा बोर्डमा अस्थायी, करार र ज्यालादारी कर्मचारीको संख्या झन्डै ६५ प्रतिशत रहेको छ । उच्च माध्यमिक शिक्षा परिषद् ऐन–२०४६ आएपछि स्थापना भएको उच्च माध्यमिक शिक्षा परिषद् कर्मचारी भर्ती केन्द्रका
संखुवासभाको मादी नगरपालिका–६ स्थित सातघुम्तीमा बिहीबार भएको बस दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । चार गम्भीर घाइतेलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कठोर परिश्रम गर्नुपर्ने समय छ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । प्रेममा मनमुटावका साथै अनावश्यक यात्रा हुनेछ ।
बैठकमा केही नेताहरूले सरकारमा सहभागी मन्त्रीहरूको कार्यशैलीमाथि प्रश्न उठाएका थिए । तर, समूहगत रूपमा आएको जवाफ दिँदै पार्टीका अध्यक्ष माधवकुमार नेपालले आत्मसमीक्षासहित अगाडि बढ्न मन्त्रीहरूलाई निर्देशन दिनुभयो ।
काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमको कथा आक्रमण र गोल मात्र त पक्क होइन होला । गोल मात्र गरेर खेल जितिन्न, आफ्नै पोस्टको पनि त सुरक्षा गर्नुपर्छ होला ।
काठमाडौं । दशौं शिरशुभा/गम्भीरसिंह गुरुङ स्मृति पुरुष भलिबल प्रतियोगिताको क्वार्टरफाइनल समीकरण बुधबार पूरा भएको छ । क्वार्टरफाइनल खेलमा आँधीखोल युवा क्लब र छेवाङ युवा क्लब, राङखोला युवा क्लब र प्रगतिशिल
काठमाडौं । ललितपुर टेबलटेनिस क्लबको आयोजनामा हुने चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको हस्पिटालिटी पार्टनरका रूपमा नेपाली घर अनुबन्ध भएको छ । सोसम्बन्धी सम्झौता पत्रमा नेपाली घरका सेल्स एन्ड मार्केटिङ
लन्डन, (एजेन्सी) । युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को दोस्रो लेगमा हारे पनि लिभरपुल क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को दोस्रो लेगमा
संखुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस आज बिहान मादी नगरपालिका–६ को पुलुड्डस्थित सात घुम्तीमा दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।
काठमाडौं । सामाखुसी इंग्लिस बोर्डिङ स्कुल (सेव) र माउन्ट ग्लोरी समूह विजेता बन्दै स्कुल न्यु एरा कप अन्तर विद्यालय फुटसल प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेका छन् । सेव समूह
बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा बुधबारदेखि पाचौं संस्करणको मेयर कप पुरुष टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । दशरथचन्द नगरपालिकाको सहयोग र नगरक्रिकेट समितिको आयोजनामा सञ्चालन भएको प्रतियोगिता चैत २
संखुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस आज बिहान मादी नगरपालिका–६ को पुलुड्डस्थित सात घुम्तीमा दुर्घटना दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।
जनता माध्यमिक विद्यालय कोलाँती भुम्लुमा अध्ययन गर्ने कक्षा ६ देखि ११ सम्मका बालबालिकाहरूको पहिलो कक्षा छुट्ने गरेको छ । अधिकांश बालबालिकाहरू विद्यालय आउने समयमा पानी बोक्न व्यस्त हुने गरेका छन्
संखुवासभाको मादी नगरपालिकाबाट धरान जाँदै गरेको बस दुर्घटनामा परेको छ । मादी नगरपालिकाको रामदेवीमा बा ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
म त उनको नवराज भट्ट हो, तर चिनिन्छन् भट्ट गुरुका नामले। खासमा उनी युवा ज्योतिषी हुन्, तर म्युजिक भिडियो मोडलिङमा पनि उत्तिकै छाएका छन्। ज्योतिष विद्यामा जम्दा नजम्दै मानिसहरूले भट्ट
भक्तपुर । भक्तपुर नगरपालिकामा नगरस्तरीय पछिमा बाजा प्रतियोगिता हुने भएको छ । सांस्कृतिक विधाको संरक्षण संवद्र्धन गर्नुका साथै नागरिकमा रहेको सीप उजागर गर्न भक्तपुर नगरपालिकाको आयोजनामा प्रतियोगिता हुन लागेको हो
काठमाडौं । विश्वमै पहिलो पटक सुँगुरको मुटु प्रत्यारोपण गराएका अमेरिकाका बिरामीको मृत्यु भएको छ । मेरिल्याण्ड निवासी ५७ वर्षीय डेभिड बेनेटको मुटु प्रत्यारोपण गरेको २ महिनापछि मृत्यु भएको अस्पतालका अधिकारीहरुले