हेटौंडा, (नेस) । मकवानपुरे नवगायिका चन्द्रादेवी लामा बलको सम्झेर ल्याउँदा गीतको भिडियो सार्वजनिक भएको छ। म्युजिक भिडियो हेटौंडामा आयोजित एक कार्यक्रमका बीच प्रमुख अतिथि एवं निषाद् संगीत पाठशालाका प्रशिक्षक रमेश
लोकप्रिय गायक सुगम पोखरेलको स्वर रहेको नयाँ गीत आफू आफूमा सार्वजनिक भएको छ। सोहन मानन्धरको शब्द र संगीत रहेको गीतमा विजेश्वर तुलाधरको एरेन्जमेन्ट रहेको छ। गीतको भिडियोमा कोरियोग्राफर तथा मोडल
पछिल्लोपटक बलिउड मनोरञ्जन उद्योगका थुप्रै जोडी बिहे बन्धनमा बाँधिएका छन्। वर्ष २०२१ मा विक्की–कटरिनादेखि अंकिता लोखन्डेसम्मको जोडी बिहे बन्धनमा बाँधिएपछि अब बिहे गर्ने पालो भएको छ फरहान अख्तर र शिवानी
उद्योगपति तथा गीतकार एवं कवि वसन्त चौधरीको नेपाली र हिन्दी भाषाका दुई काव्य संग्रह 'तिमी विनाको म' र 'अनेक पल अैँर मे' राजधानीमा मंगलबार आयोजित एक समारोहबीच एकसाथ लोकार्पण गरिएको
तनहुँमा छुट्टाछुट्टै स्थानमा मंगलबार नवजात शिशुसहित दुई जना मृत फेला परेका छन् । व्यास नगरपालिका–९ कवादीखोला नजिकै शिशु मृत फेला परेको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसकारण अधिकंश भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो धेरै ठाउँमा सामान्य बदली रहने
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रमणीय र सुखद् यात्राको योग छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । कामका विभिन्न अवसर फेला पर्ने छन् ।
त्रिभुवन विश्वविद्यालयमा कार्यरत करार शिक्षकलाई स्थायी गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने सहमतिपछि त्रिविका पदाधिकारीको कार्यकक्ष र मूलढोकामा एक महिनादेखि लागेको ताला हिजोबाट खुलेको छ ।
नेपालगञ्ज नाकाबाट दैनिक सयौं भारतीय नागरिक विभिन्न कामको सिलसिलामा नेपाल आउँछन् । पहाडी जिल्लाका नेपाली भारतमा मौसमी काम गर्न गएको जसरी सयौं भारतीय नागरिक दैनिक नेपालगञ्ज नाकाबाट मजदुरी गर्न नेपाल
हालै सम्पन्न कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका प्रत्यासी डा. शेखर कोइराला पक्षका नेताहरूको आज बुधबार बृहत् भेला बस्दैछ । आजको भेलाको बारेमा हिजो मंगलबार पनि कोइराला पक्षका नेताहरूबीच छलफल भएको थियो
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केही समयमा आउने तीनै तहका निर्वाचनको तयारीमा लाग्न आग्रह गर्नुभएको छ । मंगलबार धरान–२ मा नवनिर्मित नेपाली कांग्रेस क्षेत्र नं १ को पार्टी
सार्थक विवाह उत्सव एक नयाँ पहल यो शीर्षक सुन्दा कतिपयलाई अचम्म लाग्न सक्छ । हो समाजमा परिवर्तन ल्याउन कसैले पहिले यस्ता कामको थालनी गर्नुपर्दछ । यस्तो कामको थालनी उद्योगपति तथा
यही माघ १२ गते हुने राष्ट्रियसभामा सदस्यको उपनिर्वाचनका लागि मंगलबार ४३ जनाले उम्मेदवारी दर्ता गरेका छन् । सातवटै प्रदेशमा रहेको निर्वाचन अधिकृत कार्यालयबाट सो संख्यामा उम्मेदवारको मनोनयन दर्ता भएको निर्वाचन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भइरहेको रेस्टुरेण्टको काम रोक्न नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिलाई निर्देशन दिनुभएको छ
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुस २६ गते भारत भ्रमणमा जाने भएका छन् । देउवाले २६ गते भाइब्रेन्ट गुजरात सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कारागारभित्रैबाट लागुऔषधको कारोबार हुने गरेको तथ्य नेपाल प्रहरीले पत्ता लगाएको छ । विभिन्न क्षेत्रबाट लागुऔषधसहित पक्राउ परेका व्यक्तिसँगको अनुसन्धानका क्रममा उक्त तथ्य खुलेको हो ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न लागि परिरहेको बताएका छन् । धरान दिवस २०७८ मा सहभागी हुन मंगलबार धरान आएका उनले
बैतडी । सुदूरपश्चिम प्रदेशमा दैनिकरुपमा कोरोना भाइरस सङ्क्रमण बढ्दै गएको छ । हप्ताको तेस्रो दिन आज एकैदिन ४० मा सङ्क्रमण पुष्टि भएको छ । सोमबार यस प्रदेशमा २८ र आइतबार
राष्ट्रिय जनमोर्चाले आगामी माघ १२ गते राष्ट्रियसभा सदस्यको रिक्त पदका लागि हुने निर्वाचनमा पाँच दलीय गठबन्धनका साझा उमेदवारलाई मतदान गर्न पार्टीका जनप्रतिनिधिलाई निर्देशन दिएको छ ।
उखु किसानको बक्यौता भुक्तानीको व्यवस्था मिलाउन संसदीय समितिले बारम्बार सरकारलाई निर्देशन दिएको भए पनि अझै किसानले पूर्णरुपमा पाउन सकेका छैनन् । विभिन्न चिनी उद्योगले किसानलाई भुक्तानी दिन बाँकी रहेको छ