भक्तपुर । भक्तपुर चेम्बर अफ कमर्सले उत्कृष्ट जिल्ला नगर चेम्बरको रूपमा कदर सम्मान प्राप्त गरेको छ । नेपाल चेम्बर अफ कमर्सको ७१औँ वार्षिक साधारण सभा एवं चेम्बर दिवस २०७८ को
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कैलालीमा पाँच दलीय चुनावी तालमेल गर्न गरिएको छलफल निष्कर्ष विहीन बनेको छ ।
उनले सामाजिक सञ्जालमा मन्त्रिबाट हटाइएको जानकारी दुई दिनपछि मात्रै पाएको जनाएका छन् ।
मकवानपुर प्रहरीले ३५ किलो गाँजासहित ५ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा मनहरि गाउँपालिका–६ स्थित पूर्वपश्चिम लोकमार्गमा यात्रुबाहक बसलाई चेकजाँच गर्ने क्रममा
उनले देश आर्थिक चपेटामा परेको बेला अहिले सत्तामा रहेका राजनीतिक दलले देशलाई संकटबाट जोगाउन कुनै योजना नबनाएको आरोप लगाए ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)को अध्यक्षमा रमेश सिलवाल पुनः निर्वाचित भएका छन् । शनिबार राती सम्पन्न आठौँ महाअधिवेशनले सिलवालको अध्यक्षतामा १९ पदाधिकारी सहित ६१ सदस्यीय कार्यसमिति चयन
ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १८ मा एमालेको तर्फबाट दामोदर खड्काको नाम सिफारिस गरेको छ । वडा कमिटीको बैठकले खड्काको नाम सिफारिस गरेको हो । बैठकले अध्यक्ष सहित वडा
नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरमा प्रदेश सांसद विजय सुवेदीलाई उठाउने भएको छ ।
काठमाडौं । श्री बालकुमारी श्रृजना क्लबले दोस्रो खुला ब्याड्मिन्टन प्रतियोगिता आयोजना गरेको छ । आज आइतबारदेखि आयोजना भएको प्रतियोगितामा २१ टिमको सहभागिता रहेको छ । आज उद्घाटन खेलमा प्रकाशबहादुर जोशी
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘हाम्रो विद्यालय म बनाउँछु’ भन्ने अभियान शुरू गरिने बताउनुभएको छ । उहाँले सो कुरा जुद्धोदय माविको ८३औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा आफ्नो धारणा राख्दै
नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनका लागि निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
दार्चुला । महाकाली नदीमा हाम फालेकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको अपिहिमाल गाउँपालिका–६ घर भई महाकाली नगरपालिका–४ खलंगामा डेरागरी बस्दै आएकी २९ वर्षीय दमन्ती महता धामी
काठमाडौं । आइतबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधान सेनापति महारथी प्रभुराम शर्माले सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक शैलेन्द्र खनाललाई ईन्सास राइफल नाल ५ सय र एलएसडब्लु नाल ९०
पूर्वअर्थमन्त्री तथा एमाले नेता युवराज खतिवडाले देशको अर्थतन्त्र गलत व्यक्तिको हातमा पुगेको आरोप लगाएका छन् । गलत व्यक्तिको हातमा जाँदा देशको अर्थतन्त्र इतिहासकै गम्भीर अवस्थामा पुगेको उनको आरोप छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले गरेको निलम्बनको विभिन्न कर्मचारी संघ संगठनले विरोध जनाउँदै उक्त निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् ।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देशमा श्रीलंकाको जस्तो आर्थिक संकट आउन सक्ने बताएका छन् ।
सप्तरी । मदेश प्रदेशको राजविराज सप्तरीले प्रथम टी–२० मेयर कप क्रिकेट प्रतियोगितामा उपाधि जितेको छ । उपाधि जितेको राजविराजले नगद १ लाख १ हजार तथा ट्रफि हात पारेको हो। विराटनगर
केन्द्रमा सत्तारुढ गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशमा भने गठबन्धन तोड्ने निर्णय गरेको छ ।
सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नेपालको अर्थतन्त्र बजारमा हल्ला चलेजस्तो धरासायी नभएको बताउनुभएको छ । विद्युतीय व्यवसायी सङ्घको १२औँ वार्षिक साधारणसभामा उहाँले बजारमा हल्ला फैलिएजस्तो नेपालको अर्थतन्त्र धरासायी नबनेको स्पष्ट
काठमाडौं । गायक निमा शेर्पाको स्वर रहेको रेशमैको डोरी बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जसमा टिकटकबाट चम्किएकी सुन्दरी मोडल उषा उप्रेती र मोडल बिक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ