निःशुल्क प्रवेश सहित खुल्ला सडकमा बुधवारबाट पोखराको लेक साइडमा आयोजना हुने १७ औँ फेवा नव वर्ष महोत्सव २०७९ को सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक होटेल सङ्घ पोखरा नेपालले
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धन नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई पनि निर्वाचनमा सहभागी गराउने बहनामा घोषित निर्वाचन सार्ने योजनामा रहेको आरोप लगाएका छन्
भरतपुर महानगरपालिकाको मेयर पद नेकपा माओवादी केन्द्रलाई छाड्ने सत्ता गठबन्धनको अनौपचारिक निर्णय बाहिरिएपछि कांग्रेसको महानगरका वडा सभापतिहरूले असन्तुष्टि जनाएका छन् ।
काठमाडौं । काठमाडौं विश्वविद्यालयसँग सहकार्य गर्दै बीपी कोइराला भारत–नेपाल फाउण्डेशन, काठमाडौं सचिवालयले मंगलबार १३१ औँ अम्बेडकर जयन्ती मनाएको छ । पूर्व सभामुख दमननाथ ढुङ्गाना, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. भोला
फेरि उ गाउँ पस्यो, सोझा बा आमा सँग बस्यो । कुरामा चिल्लो घस्यो, हुँदा हुँदा अन्ततः गाउँले फस्यो ! पाँच वर्ष अघि देखिएको त्यो अनुहार, दुई हात जोड्दै माग्दै गर्या
राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएकी छन् ।
मधेस प्रदेश सरकारको सिफारिसमा प्रदेश सभाको ८औँ अधिवेशन मंगलबार राति १२ बजेदेखि अन्त्य हुँदै छ ।
माधवकुमार नेपाल गुट र माओवादी कांग्रेसको जिउँमा बसेको झिँगा धपाउने राम्रो झुक्का भएका चौरीको पुच्छर जस्तो मात्र भएकोसमेत उनले बताए ।
कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले आसन्न स्थानीय तह निर्वाचनका उम्मेदवार छनोटमा केन्द्रको हस्तक्षेप भएको भन्दै आपत्ति जनाएका छन् ।
नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित गरेको 'घर घर जाऔँ, कांग्रेस जिताऔँ' अभियान सफल रहेको जनाएको छ ।
निर्वाचन आयोगले भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत हेरफेर गरेको छ ।
जनता समाजवादी पार्टीका सुदुरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
मुगुमा नेपाली सेनाको हेलिकोप्टरमार्फत एक सुत्केरी महिलाको उद्धार गरिएको छ । छायानाथ रारा नगरपालिका-३ बस्ने देवकी भामलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।
अघिल्ला वर्षहरुमा जस्तै यसवर्ष पनि सरकारले पुँजीगत खर्च गर्न सकेको छैन ।
काठमाडौं । चितवनमा जारी राष्ट्रिय महिला लिगमा एक सय गोल पूरा भएको छ । सारदानगरमा चलिरहेको लिगमा पहिलो चरणको खेल सकिन बाँकी रहँदा सय गोल पूरा भएको हो । अखिल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र क्यानडाका गैरआवसिय महामहिम राजदूत क्यामेरन डिन मकाईसँग शिष्टचार भेटवार्ता भएको छ । मंगलबार मन्त्रालयमा शैक्षिक विकासका लागि मन्त्री पौडेल र राजदूत मकाईबीच शिष्टचार
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सार्वजनिक जग्गा अतिक्रमण रोक्नु ठूलो चुनौती भएको बताएकी छन् । सार्वजनिक जग्गा अतिक्रमण हुने क्रम नरोकिएको भन्दै उनले चिन्ता व्यक्त गरिन् ।
काठमाडौं । सप्तरीको राजगढ गाउँपालिका–४ स्थित पोखरीमा डुबेर एक बालकको सोमबार ज्यान गएको छ । ज्यान गुमाउनेमा सप्तरीको विष्णुपुर गाउँपालिका–२ सिमराहा बस्ने इन्द्रदेव यादवका ८ वर्षीय छोरा देवराज यादव रहेका
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य सोमबादेखि पुनः शुरु भएको छ । पासाङल्हामु राजमार्गका स्थानीयवासीको अवरोधका कारण १० दिनदेखि फोहोर रोकिएको थियो ।
अर्थमन्त्री जनार्दन शर्माले विदेशी मुद्राको सञ्चिति करिब सात महिनाका लागि पर्याप्त रहेको बताएका छन् । अर्थमन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले मुन्द्राको सञ्चिति करिब सात महिनाका लागि प्रयाप्त रहेको